एकल गायन

एकल साँझमा गुञ्जिए अर्जुन

साप्ताहिक संवाददाता , आश्विन २८, २०७५

गायनहुँदै संगीत साधनामा लागेका पोख्रेल पहिलो पटक काठमाडौंको राष्ट्रिय नाचघर जमलमा आफ्ना सिर्जना सहित एकल रुपमा प्रस्तुत भएका हुन् । बिन्धवासिनी फाउन्डेशनले आयोजना गरेको ‘बिन्धवासिनी संगीत साँझ’मा गायक तथा संगीतकार पोख्रेललाई अहिलेका चर्चित गायक गायिकाहरुले साथ दिएका थिए । पुरा पढ्नुहोस्

अमेरिकामा ‘अन्जु पन्त सुमधुर सन्ध्या’ सम्पन्न

साप्ताहिक संवाददाता , श्रावण ११, २०७५

अमेरिकाको बोस्टनमा ‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ सम्पन्न भएको छ । २२ जुलाईको साँझ नेपालीहरुको बाक्लो उपस्तिथीमा पन्तको एकल साँझ सम्पन्न भएको हो । उक्त सुमधुर सन्ध्या भव्य रुपमा सफल भएको कार्यक्रम संयोजक सुरेश वाग्लेले बताएका छन् । पुरा पढ्नुहोस्

अमेरिकाको बोस्टनमा अन्जु पन्त एकल गायन

साप्ताहिक संवाददाता , श्रावण ६, २०७५

गायिका अन्जु पन्तको यो तेस्रो एकल गायन साँझ हो । उनले यसअघि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्जु पन्त एकल साँझ आयोजना भएको थियो भने दोस्रो पटक बागबजारस्थित हेल्लो क्याफेमा सम्पन्न भएको थियो। पुरा पढ्नुहोस्

प्रणय दिवसमा अन्जु पन्त

साप्ताहिक संवाददाता , माघ १४, २०७४

पछिल्लो समय नेपालमा पनि प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन–डे’लाई भब्य रुपमा मनाउन थालिएको छ । यो वर्षको प्रणय दिवसमा लोकप्रिय गायिका अन्जु पन्त पनि विशेष रुपमा प्रसतुत हुने भएकी छिन् । उनी प्रणय दिवसमा ‘साया हेल्लो क्याफे’मा रमाउँने छिन् । पुरा पढ्नुहोस्

लाक्पा एकल साँझ

फाल्गुन ८, २०७१

पुराना गायक लाक्पा शेर्पाले गत साता होटल अन्नपूर्णमा एकल साँझमार्फत डेढ दर्जन गीत सुनाए। पुरा पढ्नुहोस्

एकल गायनमा गम्बु

श्रावण ३०, २०७१

गायक गम्बु शेर्पा काठमाडौंमा पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत भएका छन्। पुरा पढ्नुहोस्

पूर्ण नेपाली एकल साँझ

चैत्र १४, २०७०

पुराना गायक पूर्ण नेपाली लामो समयपछि काठमाडौंमा आयोजित एकल गायन कार्यक्रममा प्रस्तुत हुँदा दर्शकहरूले न्यायो माया दर्साए। पुरा पढ्नुहोस्

विरही एकल साँझ

चैत्र ७, २०७०

नेपाली लोकगायनमा छुट्टै पहिचान बनाएका गायक विरही कार्कीले एकल साँझ कार्यक्रममार्फत चेपाङ समुदायलाई सहयोग गरेका छन्। पुरा पढ्नुहोस्

साम्सोङको एकल

फाल्गुन ३०, २०७०

गायक श्याम साम्सोङले गत शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा प्रस्तुत भएर आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गरे । पुरा पढ्नुहोस्

रामकृष्णको एकल गायन

फाल्गुन ९, २०७०

गायक रामकृष्ण ढकालले शुक्रबार काठमाडौंमा सम्पन्न एकल गायन कार्यक्रममा प्रस्तुत हुँदै आफ्ना रोमान्टिक गीत-संगीत प्रस्तुत गरेका छन्। पुरा पढ्नुहोस्