सेलिब्रेटी

भिडियोमै फर्कने अभिनेत्री 

साप्ताहिक संवाददाता , वैशाख १३, २०७६

नेपालमा सबैभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेत्री को हुन् ? अधिकांशको जवाफ हुन्छ– केकी अधिकारी, अनु शाह तथा शिल्पा पोखरेल । हो, केकी, अनु र शिल्पा जस्ता संख्यात्मक रूपमा बढी म्युजिक भिडियोमा अभिनय गर्ने अर्की अभिनेत्री छैनन् भन्दा पनि हुन्छ । पुरा पढ्नुहोस्

झरनाको आत्मविश्वास

साप्ताहिक संवाददाता , चैत्र २९, २०७५

अभिनेत्रीबाट निर्देशकका रूपमा बढुवा भैसकेकी झरना थापा यतिबेला आफ्नो दोस्रो चलचित्र ‘ए मेरो हजुर–३’ का कारण चर्चामा छिन् । चलचित्रका प्रायः सबै प्रचार सामग्रीले राम्रो प्रतिक्रिया पाएपछि उनको उत्साह समेत बढेको छ । चैत २९ गते  आज प्रदर्शनमा आएको उक्त चलचित्रमार्फत झरनाले आफ्नै छोरी सुहानालाई अभिनेत्रीका रूपमा पदार्पण गराउँदै छिन् । पुरा पढ्नुहोस्

इन्स्टामा भेरिफाइड 

साप्ताहिक संवाददाता , चैत्र २१, २०७५

सामाजिक सञ्जाल इन्स्टाग्राम सेलिब्रेटीहरूमाझ लोकप्रिय मानिन्छ । हलिउड र बलिउडमा मात्र होइन, नेपालमै पनि अधिकांश सेलिब्रेटी आफ्ना गतिविधिका तस्बिर तथा भिडियोहरू इन्स्टाग्राममै सेयर गरिरहेका हुन्छन् । अहिले इन्स्टाग्रामले नेपाली सेलिब्रेटीहरूलाई धमाधम भेरिफाइ (आधिकारिक) गर्न थालेको छ ।  पुरा पढ्नुहोस्

फेसबुकमा दीपकराज गिरीको एक साता

साप्ताहिक संवाददाता , फाल्गुन १२, २०७५

मलाई साँघुरो चलचित्र धेरै राम्रो लागेको थियो । त्यही समूहले बनाएको अर्को चलचित्र बुलबुल आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक विनोदजी, स्वस्तिमा तथा सम्पूर्ण युनिटलाई सफलताको शुभकामना ।  पुरा पढ्नुहोस्

मेटिदैँ अनमोल साम्राज्ञीबीचको दुरी

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७५

अभिनेता भुवन केसीले केहि वर्ष अघि चलचित्र ‘ड्रिम्स’ निर्माण गरे । यहि चलचित्रबाट भुवनका छोरा अनमोल केसी अभिनेताका रुपमा रजतपटमा भित्रिए । यस अघि पनि उनले चलचित्र साथी म तिम्रोमा छोटो भूमिका त निर्वाह गरेका थिए । यहि चलचित्रबाट अभिनेत्रीका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोलको जोडीका रुपमा रजतपटमा पर्दापण गरिन् ।  पुरा पढ्नुहोस्

निशान भट्टराईका हैरानी, एउटै केटीको दिनमै १ सय ५० कल

प्रस्तुति: महेश तिमल्सिना, माघ १, २०७५

पोखरामा एक युवती मेरो डाइहार्ड फ्यान हुनुहुन्छ । मलाई उहाँको नाम चाहिँ याद भएन । उहाँ मलाई निरन्तर फोन गरिरहनुहुन्छ । यतिसम्म कि एक दिन उहाँले मलाई १ सय ५० पटकसम्म फोन गर्नुभएको छ । पुरा पढ्नुहोस्

फेसबुकमा निर्मल शर्माको यो साता

साप्ताहिक संवाददाता , पुस २९, २०७५

अलि बुझ्ने उमेर भएपछि बुद्धिजीवी वर्ग भन्ने शब्द सुनेको थिएँ । एकदम हेर्न अनि भेट्न उत्सुकता हुन्थ्यो । आजभोलि फेसबुक हेर्दा बुद्धिजीवी धेरै जन्मिएर होला, त्यतातिर पो प्रभावकारी परिवार नियोजनको विज्ञापनको आवश्यकता देखें मैले ।  पुरा पढ्नुहोस्

फेसबुकमा जितु नेपालको एक साता

साप्ताहिक संवाददाता , पुस २१, २०७५

अरू देशमा चन्द्रमाबाट फर्केर आउनेको भव्य स्वागत हुन्छ, हाम्रो देशमा जेलबाट फर्केर आउनेको भव्य स्वागत हुन्छ । पुरा पढ्नुहोस्

फोनमा के गर्छन् सेलिब्रेटी ?

रामजी ज्ञवाली, पुस ५, २०७५

मोबाइलसम्बन्धी अनुसन्धान गर्ने विभिन्न संस्थाले संसारका अधिकांश ग्राहकले मोबाइलको २५ प्रतिशत पनि सदुपयोग नगर्ने बताउँदै आएका छन् । यो कुरा यतै राखौं, नेपाली सेलिब्रेटीहरू कस्ता मोबाइल बोक्छन् त ? उनीहरू मोबाइलमा के–के गर्छन् ? कति समय मोबाइलमा बिताउँछन् ? पुरा पढ्नुहोस्

ज्योतिको नयाँ रूप

दुर्गालाल केसी, भाद्र ३१, २०७५

आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेकी ज्योतिको पहिरनमा शालीनता देखिए पनि उनको गीत गाउने तथा नाच्ने शैली भने उस्तै थियो । त्यस क्रममा ज्योतिले विभिन्न रोमाञ्चक शब्दहरू प्रयोग गरेर युवाहरूको चाहनालाई समेत सम्बोधन गरेकी थिइन् । पुरा पढ्नुहोस्

सयभन्दा बढी

साप्ताहिक संवाददाता , जेष्ठ १९, २०७५

अहिले युट्युबमा चर्चा कमाइरहेका क्यारिकेचर कलाकार दिनेश काफ्लेले त्यसमा सबैलाई उछिनेका छन् । उनी एकसाथ सयभन्दा बढी नेपाली कलाकार, नेता आदिको आवाजको नक्कल गर्न सक्छन् । यही खुबीका कारण उनको माग बढ्दो छ । पुरा पढ्नुहोस्