फेसन शो

कजाखस्तानको फेसन विकमा नेपाल

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ १७, २०७५

गत साता कजाखस्तानमा सम्पन्न अस्परा फेसन विकमा फेसन डिजाइनर रस्ना श्रेष्ठ मुसीले नेपालको प्रतिनिधित्व गरिन् । २० देशका फेसन डिजाइनरसँगै मुसीले आफ्ना १४ वटा पहिरनमा अन्तर्राष्ट्रिय मोडलहरूलाई र्‍याम्पमा उतारेकी थिइन् । रस्ना नेपालबाट आफू छानिए पछि नै कसरी उत्कृष्ट डिजाइन दिने भनेर लागि परेकी थिइन् । पुरा पढ्नुहोस्

रनवेमा दलजीत सुदानका अनुपम फेसन शैली

साप्ताहिक संवाददाता , जेष्ठ १४, २०७५

दलजीत सुदान फेसन रनवे २०१८ शीर्षकमा संचालन भएको उक्त भव्य फेसन शोमा जाफ्रोन अर्थात् केसर प्रजातिको वृक्षबाट प्रभावित र प्रेरित पहिरनहरु प्रस्तुत गरिएका थिए । डिजाइनर दलजित कौर सुदानको एकल फेसन शोका रुपमा रहेको सो फेसन कार्यक्रममा जादू, पारदर्शिता र परंपरागत अवधारणामा तीन सिक्वेन्स प्रस्तुत गरिएका थिए । पुरा पढ्नुहोस्

सचेतनामा फेसन शो

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७५

भनिन्छ फेसन सिर्जना गर्नेहरुका लागि सीमितता हुँदैन । फेसनमा देखिने नयाँ प्रयोग, अकल्पनीय शैलीहरु यसैको उपज हो । गत शनिबार बेलुकी आठ बजे पछिको समयमा बौद्धस्थित हायात रिजेन्सी होटलमा देखा परेका दृष्यहरु पनि यस्तै थिए । १६ वटा पहिरनका स्वरुपहरुको भव्यता, तिनमा देखिएको अनुपम कला, सीप र मिहेनत प्रशंनीय थियो । पुरा पढ्नुहोस्

न्यु इयर मूडमा कायरा शो

साप्ताहिक संवाददाता , वैशाख ३, २०७५

नेपाली क्यालेन्डरको न्यु इयर इभ सेलिब्रेसनमा गत शुक्रबार लाजिम्पाटस्थित होटल र्‍याडिसन फेसनमय बन्यो । कायरा रनवे शोको छैठौँ संस्करणको प्रस्तुतिमा लाजिमाज् कलेक्सनका डिजाइनर लाजिमा सुब्बाले तयार पारेका विभिन्न फेसन शैलीहरु प्रस्तुत गरिएका थिए । पुरा पढ्नुहोस्

फेसन सिक्रेटस् सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख २, २०७५

२०७४ को अन्तिम दिन लाजिम्पाटस्थित नेपाली चूलो रेष्टुराँ एण्ड ब्याङ्क्वेटमा ‘फेसन सिक्रेटस् टू’ सम्पन्न भएको छ । डिजाइनर नुदिना राईको कलेक्सनबाट ‘फेसन सिक्रेटस् टू’का फेसनमय रहस्यहरु पालैपालो उजागर हुँदै गएका थिए । पुरा पढ्नुहोस्

फेसन शोमा हीराका गहना

साप्ताहिक संवाददाता , चैत्र २१, २०७४

ती सुन्दर मोडलहरूले पहिरनको साटो आफ्नो शरीरमा लगाएका आकर्षक आभूषणहरू प्रदर्शन गरेका थिए । आरबी डायमण्ड ज्वेलर्सले आयोजना गरेको जेम्स अफ नेपाल शीर्षकको फेसन शोमा सेलिब्रेटी मोडलहरूले हीराका गहनाहरूका पछिल्ला नमूना प्रदर्शन गरे । पुरा पढ्नुहोस्

सार्क फेसन शो

साप्ताहिक संवाददाता , चैत्र ४, २०७४

छैठौँ दक्षिण एसियाली व्यापारिहरुको सम्मेलनमा फेसन शो को आयोजना गरियो । दक्षिण एसियाका फेसन डिजाइनरहरुले डिजाइन गरेका ड्रेसहरुमा विभिन्न मोडलहरुले क्याटवाक गरेका थिए । पुरा पढ्नुहोस्

फरक शैलीमा फेसन शो

साप्ताहिक संवाददाता , माघ २३, २०७४

गत साता बाँसबारीस्थित नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन शो सम्पन्न भएको छ । उक्त फेशन शो भने भिन्न स्वरुपमा प्रदर्शनी गरिएको थियो । पुरा पढ्नुहोस्

आई क्लबमा फेशन मेनियाँ

साप्ताहिक संवाददाता , माघ २३, २०७४

माघको जाडोलाई वेवस्ता गर्दै दुई दर्जन मोडलहरु निकै आकर्षक र पारदर्शी फेशनमा र्‍याम्पमा उत्रिएका छन् । नयाँ डिजाईनका फेशनलाई प्रोत्साहन गर्ने उदेश्यले दरबारमार्गको आई क्लबले आयोजना गर्दै आएको ‘फेशन मेनियाँ’को १८ औं सृाखलामा यस पटक विभिन्न सिक्लेन्सका ड्रेस प्रस्तुत गरियो । पुरा पढ्नुहोस्

नेपाली कपडाको फेसन प्रदर्शनी

रोजिन शाक्य, पुस ३०, २०७४

१४ जना युवती र दुई जना युवा मोडलले पालैपालो ओहोर दोहोर गर्दै नेचुरल फाइबर र फ्याब्रिकमा उतारिएका हातेबुना कपडाका विभिन्न आकर्षक स्वरुपहरु मंचमा प्रस्तुत गरे । डिजाइनर मुक्ता श्रेष्ठ, अल्पजा राजभण्डारी लगायतले तयार पारेका विभिन्न डिजाइन, आकार प्रकारका फ्युजन शैलीका पहिरन प्रस्तुत गरिएको थियो । पुरा पढ्नुहोस्

एन वाइ इ फेसन नाइट आउट

साप्ताहिक संवाददाता , पुस १७, २०७४

नयाँ वर्षलाई स्वागत गर्दै सानेपास्थित पापराजी रेस्टुरेन्टमा न्यु इयर इभमा फेसन नाइट आउट सम्पन्न भयो । जसमा तीन वटा सिक्वेन्स थिए । फेसन डिजाइनरद्वय अनुग्रह अधिकारी तथा सुचिना श्रेष्ठले बनाएका गाउन तथा कक्टेल ड्रेस लगाएर मोडलहरु र्‍याम्पका उत्रिएका थिए । पुरा पढ्नुहोस्