खेलकुद
‘हङकङ लुनार नयाँ बर्ष फुटबल कप २०१८’ मा सशस्त्र प्रहरी बलको महिला टोलीले ३/१ को सानदार जीत हासिल गरेको छ । नयाँ बर्षसँगै फुटबल क्षेत्रको विकास र शिप आदनप्रदानका लागि आयोजना गरिएको फ्रेण्डसिप म्याचमा सशस्त्रले हङकङको राष्ट्रिय महिला फुटबल टोलीलाई पराजित गरेको हो ।पुरा पढ्नुहोस्
प्रतियोगितामा खेल्ने टिम कस्ता छन् त ? टिमका मालिक तथा रणनीतिक खेलाडीको घोषणापछि सहभागी टिमसम्बन्धी प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ । यसै साता हुने खेलाडीहरूको अक्सनपछि यी टिमले पूर्णता पाउनेछन् ।पुरा पढ्नुहोस्
फस्र्ट एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिताको ओभरअलतर्फको उपाधि भारतका अजय कुमार शर्माले जितेका छन् । पोखरामा आयोजित प्रतियोगीतामा उनले अन्य ७४ जना प्रतियोगीलाई पछाडि पार्दै उपाधि हात पारेका हुन् । पुरा पढ्नुहोस्
ट्रफीको कोलोम्बो यात्रा अघि लन्डनमा फिफाले विशेष कार्यक्रम आयोजित गरेको थियो । फिफाको दाबी छ— विश्वकप ट्रफीलाई नजिकबाट हेर्न पाउनु पनि कसैका लागि जीवनमा एकपटक मात्र आउने दुर्लभ अवसर हुन्छ । यसपटक ट्रफीले ६ वटा महादेशको यात्रा गर्नेछ । कोलम्बोमा विश्वकप ट्रफीलाई सार्वजनिक प्रदर्शनीका लागि राखिँदा ठूलो उत्साह देखिएको थियो ।पुरा पढ्नुहोस्
सन्दीपको आईपीएल यात्रा नेपाली क्रिकेटका लागि कोसेढुंगा सावित हुने निश्चित छ । आईपीएल विश्वकै सबैभन्दा धनी क्रिकेट प्रतियोगिता हो र यसले पूरा विश्व क्रिकेटलाई परिवर्तन गरेको तथ्य कसैबाट लुकेको छैन । विश्व क्रिकेटमा जति पनि राम्रा खेलाडी छन्, सबै यही प्रतियोगिता खेल्न प्रयत्नरत हुन्छन् । सन्दीपका लागि मात्र होइन, नेपाली क्रिकेटमै यो निकै ठूलो अवसरका रूपमा अगाडि आएको छ ।पुरा पढ्नुहोस्
लगातार ३ दिन सञ्चालन भएको प्रतियोगिताका तीन खेलमै राष्ट्रिय टोली हावि भएको थियो । हङ्कङेली नेपालीहरुको भलिबल क्लब अल स्टार टिमसँगको विजयसँगै राष्ट्रिय टोलीले हङ्कङबिरुद्ध लगातार दोश्रो जित हासिल गर्‍यो । पुरा पढ्नुहोस्
हङ्कङमा राष्ट्रिय भलिबल टोलीको क्रेज गज्जब देखिएको छ । राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडी, अफिसियल, भलिबल संघका पदाधिकारीहरु लगायतको २१ जनाको टोली हङ्कङ पुगेको हो । पुरा पढ्नुहोस्
पूरा राखेप च्याम्पियनसिपलाई आधार मान्ने हो भने यो सूची अझ लामो हुनसक्छ । यस्तोमा प्रश्न उठ्छ, के यो नेपाली खेलकुदका लागि राम्रो हो त ? एउटा तथ्य के निश्चित छ भने अहिले नेपाली खेलकुद जिउँदो र जीवन्त रहन सक्नुको प्रमुख कारण नै विभागीय टिम हुन् । उनीहरूबिना अहिले नेपाली खेलकुदको कुनै पनि प्रतियोगिताको कल्पनासम्म गर्न सकिँदैन । पुरा पढ्नुहोस्
खास–खास खेल त्यसको पृष्ठभूमि र त्यसलाई सुहाउने स्थानमा हुँदा पनि त्यसको फाइदा देखियो, जस्तो खोखो, कपर्दी आदि । यी खास खेलको प्रतिस्पर्धा आ–आफ्नो स्थानमा हुँदा अपनत्व पनि महसुस हुने रहेछ । यस अर्थमा राखेप च्याम्पियनसिपको आयोजना नेपाली खेलकुदका लागि कोसेढुंगा मानिएको छ । पुरा पढ्नुहोस्
माघ २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने यो प्रतियोगितामा तीन विभागीयसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ए डिभिजन क्लब मनाङ–मस्र्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ तथा थ्रीस्टार सहभागी भएका छन् ।पुरा पढ्नुहोस्
यसपटकको खप्तड गोल्डकपकै क्रममा प्रत्येक खेलमा दर्शकको अत्यधिक घुइँचो देखियो । कुनै पनि खेलमा दर्शकको अभाव भएन, ती सबै दर्शक टिकट काटेर आएका थिए । त्यसमाथि फाइनलमा त हदै भयो, धनगढी रंगशालाको क्षमताभन्दा पनि बढी दर्शक ओइरिए । यसपटक दर्शकले काटेको टिकटबाट मात्र २३ लाख रुपैयाँ आम्दानी भएको थियो ।पुरा पढ्नुहोस्