उपलब्धि

मीरा राई नेसनल ज्योग्राफिकको साहसी वर्ष व्यक्ति

साप्ताहिक संवाददाता , माघ १४, २०७३

अल्ट्रा म्याराथन धाविका मिरा राई एड्भन्चर अफ दी इयर २०१७ मा विजयी भएकी छिन् । उनी अनलाईन भोटिङमार्फत पहिलो स्थानमा पर्न सफल भएको नेशनल जोग्राफीले जनाएको छ । पुरा पढ्नुहोस्

विद्यार्थीलाई पैसाको माला

नरेन्द्र बस्नेत, माघ ३, २०७३

मोरङको बेलबारीस्थित एउटा विद्यालयले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पैसाको माला लगाइदिएको छ । स्थानीय भगवती माध्यमिक विद्यालयबाट राम्रो अंक ल्याएर उत्तीर्ण भएका आधा दर्जन विद्यार्थीलाई विद्यालयको ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पैसाको माला पहिराइदिएपछि सबै अचम्मित भए । पुरा पढ्नुहोस्

गिनिज बुकमा अपर्ण

साप्ताहिक संवाददाता , पुस ४, २०७३

एक मिनेटमा ४२ शब्दको क्रम स्मरण गर्न सक्ने क्षमता भएका भद्रपुर, झापाका युवा अर्पण शर्मा कट्टेलले 'गिनिज बुक अफ दि वल्र्ड रेकर्ड' मा नाम लेखाउन सफल भएका छन् । पुरा पढ्नुहोस्

संगीतकर्मीको उपलब्धि

असार २०, २०७१

गायिकाहरू अञ्जु पन्त, सुनिता दुलाल तथा मुना थापा मगरको फेसबुक फ्यान पेजलाई फेसबुकले आधिकारिक (भेरिफाइड) गरेको छ । पुरा पढ्नुहोस्

स्वास्थ्यक्षेत्रका उपलब्धिहरू

पुस २६, २०७०

चिकित्सा विज्ञानका लागि वर्ष २०१३ उपलब्धिमूलक देखियो। उदाहरणका लागि प्रयोगशालामा उत्पादन गरिएको कान, दाँत, कलेजो, रक्तनली पुरा पढ्नुहोस्

वर्ष २०१३ का

भोला महतो, पुस २६, २०७०

जनवरी ४ मा जापानको टोयटा कार निर्माता कम्पनीले कुनै पनि कुरामा आफैंले प्रतिक्रिया जनाउने स्वचालित 'अटोनोमस कार' सार्वजनिक गर्‍यो। पुरा पढ्नुहोस्