युवा मन

सुन्दर मानिस

सुविन भट्टराई, चैत्र २४, २०७३

एक दिन एउटाले मलाई केही दियो, म खुसी भएँ । किनभने मलाई थाहा थियो त्यो मैले नै पाउनेवाला थिएँ । अर्को दिन अर्कैले मलाई अर्थोक केही दियो । म अझ खुसी भएँ । पुरा पढ्नुहोस्

बूढो भइयो !

सुविन भट्टराई, चैत्र १७, २०७३

दुई युवक एउटा चियापसलमा बसेर गफ गरिरहेका छन् । धेरै शीर्षकमा गफ भैसकेपछि एक युवकले अर्को युवकसँग भन्यो, ‘यार, २५ वर्ष पुगिसकियो । पुरा पढ्नुहोस्

आफैंलाई चिन्नु

सुविन भट्टराई, चैत्र ५, २०७३

मेरो जीवनमा मैले सबैभन्दा धेरै समय आफैंसित बिताएको छु । धेरै ठाउँमा आफैंलाई चिन्ने प्रयत्न गरेको छु । कतै, केही अंश चिनेको पनि छु । कतै–कतै चुकेको पनि छु । पुरा पढ्नुहोस्

रंगहरू

सुविन भट्टराई, फाल्गुन २९, २०७३

होलीको दिन । सानुमाया र उनकी साथी सहारा आपसमा होली खेलिसकेर सानुमायाकै घरअगाडिको सडकमा बसेर रमिता हेरिरहेका थिए । पुरा पढ्नुहोस्

नो हर्न प्लिज

सुविन भट्टराई, फाल्गुन २५, २०७३

खरानी रंगको स्यान्ट्रो झ्याप्पै रोकियो । उसको अगाडि रोकिएको थियो सिल्भर कलरको स्कर्पियो, जो एकतमासले हर्न बजाइरहेको थियो । पुरा पढ्नुहोस्

मान्छेको भूमिका

सुविन भट्टराई, फाल्गुन ९, २०७३

भन्थे शेक्सपियरले, संसार एउटा रंगशाला हो र सारा मानिस नाट्यकर्मी हुन् । मान्छे हरेक क्षण हरेक ठाउँमा आफूभन्दा पनि आफूले निर्वाह गर्नुपर्ने चरित्र बोकेर हिँडिरहेछ र क्रमश: निर्वाह गरिरहेछ आफ्नो भूमिका । पुरा पढ्नुहोस्

के त्यो प्रेम थियो ?

सुविन भट्टराई, फाल्गुन ३, २०७३

उहिल्यै, धेरै पहिल्यै, तिम्रो छेउमा एउटा छेउ बनाएर, तिम्रा अघिल्तिर मरञ्च्याँसे हाँसो हाँस्दै, तिमीसित नजिकिन खोज्नु, के त्यो प्रेम थियो ? तिमीले छुटाएका बसहरू मैले पनि जानीजानी छुटाउनु, के त्यो पनि प्रेम थियो ? पुरा पढ्नुहोस्

बानी

सुविन भट्टराई, माघ १६, २०७३

केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचमा असंख्य अग्ला पहाड उक्लिनु अनि झर्नुजत्तिकै समय र मेहनतको आवश्यकता हुन्छ । केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचमा धेरै खोला तर्नुको ऊर्जा र दूरी हुन्छ । केही कुरा चाहनु र त्यही कुरा पाउनुबीच ग्रीष्म र शिशिरबीचको समय व्यतीत हुनुजत्तिकै समय व्यय हुन सक्छ । पुरा पढ्नुहोस्

जाडो, बा र म

सुविन भट्टराई, माघ १, २०७३

बा झिसमिसेमै उठेर टोललाई सेलरोटीझैँ एक फन्को मारेर घर आइपुग्नुहुन्छ । म दुई–दुईवटा सिरक खापेर मस्त सुतिरहेको हुन्छु । बाले दोस्रो चिया पिउने क्रममा म आँखा मिच्दै ब्रसमा टुथपेस्ट हालेर ‘आच्छु’ भन्दै बाथरुम पस्छु । पुरा पढ्नुहोस्

सरी यार !

सुविन भट्टराई, पुस २४, २०७३

हामी अक्सर अरूले चाहिँ यी र यस्ता दायित्व बोध गरिदिऊन् भन्ने आशा राख्छौँ तर आफू चाहिँ झन्झट र हतारका कारण न्यूनतम मानवीय दायित्वबाट विमुख हुन्छौँ । अरूचाहिँ आफ्नो काम आउन् भन्ने आशा राख्छौँ, आफू भने अरुका लागि एउटा निराशाबाहेक केही बन्न जानेका हुँदैनौं । पुरा पढ्नुहोस्

प्रेमको हिसाब–किताब

सुविन भट्टराई, पुस १२, २०७३

मेरो पछिल्लो कृति मनसुनमा एउटा पंक्ति थियो— ‘के यो जरुरी छ जसलाई प्रेम गरिन्छ उसले पनि आफूलाई प्रेम गरोस् ?’मैले यो कुरा प्रश्नका रूपमा मेरा प्रिय पाठकहरूसमक्ष राखेँ । जवाफ बाँडिएर आयो, तैपनि धेरैको जवाफ थियो, ‘एकदमै जरुरी छ । पुरा पढ्नुहोस्