यौन उत्तेजना प्राप्तिका लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तु वा शरीरको अङ्गको प्रयोगलाई Fetishism भनिन्छ भने यस्ता व्यक्तिलाई fetishist भनिन्छ । उदाहरणका लागि यसमा जुत्ता, महिलाका भित्री पहिरन, पन्जा वा कोमल वस्त्र प्रयोग भएको पाइन्छ ।
पुरा पढ्नुहोस्