तिहार

मौसमीको संगीतमा गाइड भाइ सचिन

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ३, २०७४

सुरु–सुरुमा मौसमीलाई कन्सर्टमा पुर्‍याउने, लिन जाने, स्टुडियोमा पुर्‍याउने जिम्मा सचिनकै थियो । मौसमीका हरेक कमीकमजोरीहरू नडराई, नलजाई अनि नरिसाइ भन्थे सचिन । यसो गर्नु, यसो नगर्नु भनेर सुझाव पनि दिइरहन्छन् उनी । जीवनका धेरै मोडमा सचिनले नै सम्हाल्दै आएका छन् मौसमीलाई । पुरा पढ्नुहोस्

अभिनेत्री आँचल शर्माका रक्षक दाजु

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ३, २०७४

केही कुरा बिग्रियो भने गाली गरी हाल्ने, हात उठाइ हाल्ने हुँदा कक्षा ८ सम्म त उनलाई उदीपसँग बोल्नै डर लाग्थ्यो । स्कुलमा कम नम्बर आए पनि कसैसँग डर लाग्दैनथ्यो तर दादाको गाली खाइने भयो भनेर लुकेर बसेको आँचलको सम्झना अझै ताजै छ । अहिले आएर त्यो गाली र पिटाइलाई नै दादाको मायाका रूपमा बुझेकी छिन् आँचलले । पुरा पढ्नुहोस्

भाइटीकाको उपहारमा बार्गेनिङ हुँदैन

साप्ताहिक संवाददाता , कार्तिक ३, २०७४

मेरो भाइ प्यारो छ, त्यसैले बार्गेनिङ गरिरहनु पर्दैन । भाइले मलाई पैसा नै दिन्छ (आमाले दिएको), म उसैलाई मनपर्ने कुरा उपहार दिन्छु । पुरा पढ्नुहोस्

दाजुभाइ–दिदीबहिनीको सम्बन्ध

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ३, २०७४

दसैंमा लिंगे पिंग बनाउने नाइके ज्योतिप्रकाश नै हुन्थे । त्यही भएर झलले पिङ खेल्न गाउँमा पालो कुर्नु पर्दैनथ्यो । एसएलसीपछि दाइ काठमाडौं आए । केही वर्षपछि झलको पनि एसएलसी सकियो र उनी पनि उच्च शिक्षाका लागि काठमाडौं आइन् । एसएलसीपछि दाजुले काठमाडौं नल्याउनु भएको भए म वकिल बन्ने थिइँन भन्दै झल भन्छिन्– मेरो जीवनमा सबैभन्दा ठूलो सपोर्ट दाजुकै छ । पुरा पढ्नुहोस्

भैलिनी खेल्दा म डान्स गर्थें

साप्ताहिक संवाददाता , कार्तिक २, २०७४

एकपटक दादा अमेरिकाबाट आउँदा भाइटीकाको दिन म पर सरें । म घरमा ममीको मन्दिर बाहेक अरू कुरा बार्दिनँ । तैपनि एकपटक दादासँग सोध्छु भनेर टीका के गर्ने भनेर सोधें । दादाले केही हुँदैन, टीका लगाउँ भन्नुभयो । त्यो माया र सम्मान मेरा लागि सबैभन्दा ठूलो उपहार थियो । पुरा पढ्नुहोस्

आलु बमले खुट्टा पोलेको कहिल्यै बिर्सिन्न

साप्ताहिक संवाददाता , कार्तिक २, २०७४

सुखद होइन दु:खद घटनाचाहिँ घटेको छ । एक पटकको तिहारमा आलु बम पड्काउने क्रममा मेरो खुट्टा मै परेको थियो । त्यसले खुट्टाको औंला नै बिगारेको थियो । पुरा पढ्नुहोस्

देउसी–भैलो खेल्दा केहि कुरा बुझ्नु जरुरी छ

साप्ताहिक संवाददाता , कार्तिक १, २०७४

 आफू खेल्न जाने घरमा अर्को समूहले देउसी भैलो खेलिरहेको छ भने धैर्यपूर्वक प्रतीक्षा गर्नुपर्छ ।  राति अबेरसम्म अरूलाई डिस्टर्ब हुने गरी देउसी–भैलो खेल्नु उपयुक्त होइन । पुरा पढ्नुहोस्

भाइमसला

साप्ताहिक संवाददाता , कार्तिक १, २०७४

ड्राई फ्रुट्समा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छन् । यसले शारीरिक विकासमा सघाउ पुर्‍याउनुका साथै रोगप्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । पुरा पढ्नुहोस्

तिहारको रौनक पटाका र आतिसबाजी

एकराज सुवेदी, कार्तिक १, २०७४

पटाका तिहारको मौसममा पड्काइने विस्फोटक पदार्थ हो । विभिन्न प्रतिबन्धका बाबजुद पटाकाको निर्माण एवं व्यापार बढिरहेको छ । नेपालमा विशेष गरी भारत तथा चीनबाट आयात गरिएका पटाका प्रयोग गरिन्छ । पटाकाभित्र बारुद र अन्य विभिन्न विस्फोटक पदार्थ हालिएको हुन्छ । हवाई पटाका पड्काएर आकाशमा छोड्दा एकैछिनमा जताततै उज्यालो प्रकाश छरिन्छ । यसरी पटाकामा उज्यालो अर्थात् प्रकाश राख्न विशेष प्रकारको रसायन प्रयोग गरिन्छ । पुरा पढ्नुहोस्

सम्झना देउसी–भैलोको

साप्ताहिक संवाददाता , आश्विन ३१, २०७४

दसैं बिदा नहुँदै हामी तिहारको स्वागतका लागि तयार भैसकेका छौं । मंगलबार कागतिहारको दिनदेखि प्रारम्भ हुने यो वर्षको तिहार शनिबार भाइटीकाको दिनसम्म हर्षोउल्लासका साथ मनाइनेछ । फूलमाला, झिलिमिली बत्ती तथा देउसीभैलोको उमंगले तिहारलाई थप उल्लासमय बनाउँछ । पुरा पढ्नुहोस्

देउसीमा साढे सात रुपैयाँ भएको थियो

साप्ताहिक संवाददाता , आश्विन ३१, २०७४

मलाई तास खेल्न आउँदैन । तास चलाख मान्छेले खेल्ने खेल हो, म सोझो छु । तिहारमा रमाइलोका लागि १ हजार रुपैयाँ लिएर बस्छु तर आजसम्म जितेको रेकर्ड छैन । पुरा पढ्नुहोस्

दीपावली मनाउने अनौठो शैली

युवराज गौतम, आश्विन ३१, २०७४

हिन्दूहरूको चाड तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ । यमपञ्चकका पाँच दिनमध्ये लक्ष्मीपूजाका दिन विशेष उल्लासपूर्ण वातावरणमा दीपावली गरिन्छ । नेपाल तथा भारतबाहेक अन्यत्र पनि फरक अवसरमा फरक शैली एवं विशेष महत्वका साथ दीपावली मनाइन्छ । कतिपय देशमा कुल देवताको पूजा गरी नयाँ वर्षको स्वागत स्वरुप दीपावली गर्ने चलन छ । पुरा पढ्नुहोस्

जितु नेपालको चुनावी देउसी–भैलो

साप्ताहिक संवाददाता , आश्विन ३१, २०७४

ए... भन भन जनता– के भन्नी ए... सर्वमान्य संविधान– बना भन्नी ए ... घरघरमा नेता– आउँदैछन् ए ... भोट माग्न– धाउँदैछन् ऐ... टिकट पाउने– मख्खै छन् ऐ... रेखा थापा– बन्ने काम ए ...भुवन केसी– दण्डाराम (ठण्डाराम) पुरा पढ्नुहोस्

तिहारका यी सामग्री : नभै हुँदैन

युवराज गौतम, आश्विन ३०, २०७४

हिन्दू धर्मशास्त्रअनुसार तिहारमा काग, कुकुर, गाई, गोरुका साथै दाजुभाइको समेत पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामग्रीहरूको व्यापार पनि निकै हुन्छ । तिहारमा अनेकौं सामग्री प्रयोग गर्ने परम्परा छ । ती सामग्रीले सदैव तिहारको झझल्को दिन्छन् । पुरा पढ्नुहोस्