बजार

सबैभन्दा महँगो मिठाई

साप्ताहिक संवाददाता , कार्तिक २०, २०७५

अहिलेसम्म भारतमा बनाइएको सबैभन्दा महँगो मिठाई सुवर्ण मिठाई हो । यो मिठाई भारतको व्यापारिक राजधानी मुम्बईको थानेस्थित प्रशान्त कर्नर नामक मिठाई पसलमा बनाइन्छ । प्रतिकिलो ९ हजार भारतीय रुपैयाँ पर्ने यो मिठाई बनाउन अफ्गानिस्तानमा फलेको बदाम, ओमानमा फलेको पिस्ता तथा कास्मिरमा फलेको शुद्ध स्याफ्रोन प्रयोग गरिन्छ । पुरा पढ्नुहोस्

केही महँगा चकलेट

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७५

संसारमा अनेक थरीका टफी तथा चकलेट पाइन्छन् । सामान्य चकलेटदेखि महँगो चकलेटको स्वाद त्यसको मूल्यअनुसार फरक–फरक हुन्छ । संसारमा केही यस्ता चकलेट पनि पाइन्छन् जसको मूल्य हाम्रो कल्पनाभन्दा पर छ । पुरा पढ्नुहोस्

इलेक्ट्रिक कारको सम्भावना

साप्ताहिक संवाददाता , आश्विन ४, २०७५

विश्व बजारमै इलेक्ट्रिक कारले बजार लिने सम्भावना देखिइरहेको समयमा नेपालमा पनि केही कम्पनीले इलेक्ट्रिक कार भित्र्याएका छन् । नेपाली बजारमा लोकप्रिय टाटा, हुन्डाई तथा महिन्द्राले समेत यस्ता गाडी उपलब्ध गराइरहेका छन् । रेनल्टले पनि भर्खरै यस्तै गाडी भित्र्याएको छ । पुरा पढ्नुहोस्

विलासी सवारीको सौख

जनक तिमिल्सिना, एकराज सुवेदीआश्विन ३, २०७५

कोही बाध्यता त कोही रहरले विश्वबजारका चर्चित कम्पनीका महँगा विलासी गाडीलाई ‘स्टाटस सिम्बोल’का रूपमा आफ्नो बनाउन थालेका छन् । गाडीका कतिपय सौखिन त फरक ब्रान्ड र आकर्षक लुक्स भएका गाडीमार्फत अरुको ध्यान तान्न चाहन्छन् । त्यसैले नेपालमा सडकको चरम दुरावस्थाका बाबजुद पनि हुनेखाने, हाइप्रोफाइल तथा धनीहरू करोडौं रुपैयाँका चिल्ला गाडीमा हुइँकिन्छन् । पुरा पढ्नुहोस्

नेपाली बजारमा महँगा गाडी

साप्ताहिक संवाददाता , आश्विन २, २०७५

नेपाली बजारमा जिपका कम्पास तथा रेंगलर गाडी भित्रिएका छन् । जिपको कम्पासलाई संसारकै पहिलो एसयुभीका रूपमा लिइन्छ, तर जिप र अन्य एसयूभी फरक हुन् । जिप आफैंमा एउटा ब्रान्ड हो । जिप कम्पासको मूल्य ९६ लाख ५० हजार रुपैयाँसम्म पर्छ । पुरा पढ्नुहोस्

महँगा मोटरसाइकल

साप्ताहिक संवाददाता , आश्विन २, २०७५

विश्व बजारमा महँगो बाइकका रूपमा परिचित हार्ले डेभिडसनका मोटरसाइकल हालै मात्र नेपाल भित्रिए । त्यसैगरी इटालियन कम्पनी एसडब्लूएम पनि यही वर्ष भित्रियो । त्यसबाहेक पहिलेदेखि नै बेनेली, सीएफ मोटो, होन्डा, रोयल इन्फिल्ड आदिका मोटरसाइकल पनि नेपाली बजारमा उपलब्ध हुँदै आएका छन् । पुरा पढ्नुहोस्

विवाहको बजार जोगवनी

अनिल श्रेष्ठ, फाल्गुन २३, २०७४

चार दशकदेखि जोगवनीमा रुपमिलन सारी शोरुम सञ्चालन गर्दै आएका आनन्द लखेरिया नेपालमा महँगी बढेको र जोगबनीमा सस्तो मूल्यमा सामान पाइने भएकाले ग्राहक बढेको बताउँछन् । खुला सीमाका कारण पूर्वी नेपालका ८० प्रतिशतभन्दा बढी खरिदकर्ता विवाहको मौसममा किनमेलका लागि जोगवनी आउने उनले बताए । पुरा पढ्नुहोस्

सय रुपैयाँमा जुत्ता–चप्पल

साप्ताहिक संवाददाता , कार्तिक १६, २०७४

अचम्म लाग्न सक्ला, १ सय रुपैयाँमा शिखर सुका जुत्ता–चप्पल ? हो, भृकुटीमण्डपमा चलिरहेको उक्त एकल सेल मेलामा पुग्ने हो भने तपाईंले १ सयदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता–चप्पल छानी–छानी किन्न सक्नुहुन्छ । यहाँ एउटै ब्रान्डका ४ सयभन्दा बढी प्रकारका जुत्ता–चप्पल उपलब्ध छन् । त्यहाँ पुग्ने ग्राहकले छानी–छानी आफूलाई मन परेका आइटम किन्न सक्छन् । पुरा पढ्नुहोस्

फेमस ड्रिङ्क्स एण्ड जक्सन

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७४

ह्वाइट वाइन ९० एमएल, समर्सबे एप्पल स्लाइडर १ बोतल, फ्रेस एप्पल ३/४ स्लाइस, फ्रेस पाइनएप्पल ३/४ स्लाइस, फ्रेस स्विट लाइम ३/४ स्लाइस, चेरी ३ वटा, ओलिभ ३ वटा । विधि : ककटेल गिलासमा चिसो ह्वाइट वाइन हाल्ने र त्यसको माथिबाट चिसो समर्सबे एप्पल स्लाइडर खन्याउने, तर बोतल त्यसमै अड्याउने । पुरा पढ्नुहोस्

फेमस ड्रिङ्क्स एण्ड जक्सन

राजकुमार डिसी, कार्तिक ६, २०७४

बिजुलीबजारस्थित ककटेल एन्ड ड्रिम्स सञ्चालन गरिरहेका डिसीको स्कुलले स्थापनादेखि अहिलेसम्म १ हजार ५ सयभन्दा बढी महिला तथा पुरुष बार टेन्डर उत्पादन गरिसकेको छ जो अहिले काठमाडौंका चल्तीका बारका साथै विदेशमा समेत बार टेन्डरको काम गरिरहेका छन् । तिनै डिसीले आफूलाई राम्रा लागेका काठमाडौंका केहि बार तथा त्यहाँका बिशेष ककटेलका सम्बन्धमा साप्ताहिकलाई जानकारी गराएका छन् : पुरा पढ्नुहोस्

ग्याजेट सुरक्षा

साप्ताहिक संवाददाता , असार २०, २०७४

हिले बजारमा आएका केही ग्याजेट वाटरप्रुफ छन् । यद्यपि ती केही महँगा नै छन् । यस्तो अवस्थामा ग्याजेटलाई पानीबाट जोगाउन केसिङहरू भरपर्दा हुन सक्छन् । मोबाइलदेखि ट्याब र अन्य ग्याजेटलाई पानी एवं धूलोबाट जोगाउन तयार पारिएका केसिङ धेरै मूल्य नपर्ने र भरपर्दासमेत छन् । पुरा पढ्नुहोस्