जीवजन्तु

घरपालुवालाई सिटामोल र ब्रुफेन

डा.शरदसिंह यादव, माघ ५, २०७३

हाम्रो घरमा सजिलै पाइने औषधि भनेकै सिटामोल र ब्रुफेन हो । आफूलाई ज्वरो आउनु, जीउ दुख्नु, रुघा लाग्नु हुन्न, यी औषधि कसैलाई नसोधी खाइहाल्ने बानी जो कसैमा हुन्छ । पुरा पढ्नुहोस्

पानी गोहोरो

पुस २५, २०७१

स्यालामान्डर अर्थात् हिमालयन न्युट दुर्लभ जीव हो । इलाम र पाँचथरका केही ठाउँमा मात्र पाइने स्यालामान्डरलाई स्थानीय बासिन्दाहरू 'पानी गोहोरो' भन्छन् । पुरा पढ्नुहोस्

सेलिब्रेटी

सुविन भट्टराई, कार्तिक २८, २०७१

देशकै कहलिएका एक जना सेलिब्रेटीलाई एकदमै कम मानिसले मात्र मन पराउँथे । सबैले उनलाई घमन्डी भन्थे । पुरा पढ्नुहोस्

नमस्ते केनल हाउस, तीनकुने

श्रावण ३०, २०७१

नेपालमा कुकुर पाल्ने सौखिनहरूको संख्या दिन-प्रतिदिन बढ्दै गएको छ। सौखिनहरूका लागि विभिन्न जातका कुकुर उपलब्ध गराउने केनल हाउसहरू पुरा पढ्नुहोस्

गौरीगाई

जेष्ठ २, २०७१

गौरीगाई झट्ट हेर्दा घरेलु गाईजस्तै देखिन्छ, तर यो अग्लो र गाढा खैरो-रातो रंगको हुन्छ। पुरा पढ्नुहोस्

गोमन

चैत्र २८, २०७०

गोमन विषालु सर्प हो। सपेराहरूले गोमनलाई मनोरञ्जनका लागि प्रयोग गरे पनि तराईका गाउँघरमा हरेक वर्ष यसको डसाइले पुरा पढ्नुहोस्

हरिण

फाल्गुन २३, २०७०

हरिण स्तनधारी प्राणी हो। यो घना जंगल भएको घाँसे मैदानमा पाइने शाहाकारी जनावर हो। पुरा पढ्नुहोस्

कालिज

फाल्गुन १६, २०७०

पहाडी क्षेत्रमा पाइने कालिज लोपोन्मुख पन्छी हो। यसका भाले-पोथी प्रायः सँगै बस्न रुचाउँछन्। पुरा पढ्नुहोस्

राष्ट्रिय चरा डाँफे

फाल्गुन ९, २०७०

नेपालको राष्ट्रिय चरा डाँफे प्रत्यक्ष रूपमा देख्ने नेपालीहरू अत्यन्त न्यून छन्। केही चिंडियाखानामा संरक्षित डाँफे नेपालबाट लोप हुँदै गएको छ। पुरा पढ्नुहोस्

हिउँ चितुवा

माघ १७, २०७०

घरपालुवा बिरालो जस्तै जिउडाल भएको हिउँ चितुवा बिरालोभन्दा केही ठूलो हुन्छ। यो नेपालको हिमाली क्षेत्रमा पाइन्छ। पुरा पढ्नुहोस्

कोइरालो

माघ १०, २०७०

गाउँघरमा उड्ने लोखर्केलाई कोइरालो वा राजपंक्षी पनि भनिन्छ। यो सर्वभक्षी प्राणी भएकाले आहारका रूपमा कीरा, फट्याग्रा मात्र होइन, पहाडमा फल्ने अलैंची, पुरा पढ्नुहोस्