कुराकानी

आयुष र प्रितमले इतिहास रचिसके

कृष्ण भट्टराई, जेष्ठ २५, २०७६

झन्डै पाँच महिनादेखि उनीहरू मुम्बईमा रहेर सफलताको सिँढी उक्लिरहेका छन् । यो अवस्थामा उनीहरूले ग्रान्ड फिनालेमा अझ उत्कृष्ट प्रस्तुति दिँदै उपाधि नै जित्न सक्ने अनुमान गरेको छु । यद्यपि, उनीहरू अन्तिम चरणमा प्रवेश गर्नुलाई नै हामीले सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइसकेका छौं । पुरा पढ्नुहोस्

कलाकारले निर्देशक बन्ने सपना देख्छ  

कृष्ण भट्टराई, जेष्ठ २१, २०७६

हरेक कलाकारको सपना हुन्छ–भविष्यमा निर्देशक बन्ने । विगतमा रंगमञ्चका नाटकहरू निर्देशन गर्दा नै मैले भविष्यमा चलचित्र निर्देशक बन्ने सपना देखेको थिएँ । आज आएर त्यो सपना पूरा भएको छ । पुरा पढ्नुहोस्

प्रेमको अपेक्षा गरेकी छु 

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७६

मैले अर्ग्यान थ्रिडी डिजाइनर बन्ने लक्ष्य लिएकी छु । मेरो पढाइको विषय पनि त्यही भएकाले तथा अहिले विश्वमा थ्रिडी प्रिन्टको प्रचलन प्रारम्भ भएकाले यही विधामा काम गर्न मन छ । यसका साथै मैले भविष्यमा सफल इन्ड्रस्ट्रियल डिजाइनर तथा समाजसेवी बन्ने लक्ष्य लिएकी छु ।  पुरा पढ्नुहोस्

कुनै पनि कुराको टेन्सन लिन्नँ 

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

यो खुसी मिस इन्टरनेसनल–२०१९ को रंगमञ्चसम्म जारी रहनेछ । मिस इन्टरनेसनल प्रतियोगिताको नारा नै ‘एम्बेसडर फर पिस, गुडविल एन्ड लभ’ छ । उक्त नारा मेरो उद्देश्यसँग ठ्याक्कै मेल खाने भएकाले पनि म उत्साहित भएकी हुँ ।   पुरा पढ्नुहोस्

तीजका गीत रेकर्ड गराउँदैछु

साप्ताहिक संवाददाता , जेष्ठ १, २०७६

रेकर्डिङदेखि सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाउने क्रम जारी छ । अहिले चाहिँ तीजका गीत रेकर्ड गराइरहेकी छु । तीज आउन केही महिना बाँकी भए पनि हामी संगीतकर्मीहरूलाई केही महिना पहिलेदेखि नै तीज लाग्छ । पुरा पढ्नुहोस्

अझै हाँस्न पुगेन भन्ने गुनासो छ

साप्ताहिक संवाददाता , वैशाख २५, २०७६

कार्यक्रमलाई ५२ भागसम्म पुर्‍याएर केही समय विश्राम लिने कि भन्ने सोच छ । त्यसबाहेक सामाजिक क्षेत्रका व्यत्तित्वहरूलाई पनि निम्त्याउने योजना छ । दोस्रो सिजनका लागि भने एउटा विशेष स्टुडियो तथा सेट बनाएर छायांकन गराउने योजना बनाउँदैछौं ।  पुरा पढ्नुहोस्

वास्तविक कन्सर्टको  स्वाद दिनेछौं 

साप्ताहिक संवाददाता , चैत्र २३, २०७५

प्रायः कन्सर्टमा हामी ट्रयाकमा गाइरहेका हुन्छौ । म यो कन्सर्टमा लाइभ ब्यान्डका साथ गाउँदैछु । त्यसैले पनि यो वास्तविक कन्सर्ट हुनेछ, जहाँ दर्शकले प्रत्यक्ष संगीतको आनन्द लिन पाउनुहुनेछ । यही कार्यक्रममार्फत बिस्तारै आयोजक तथा दर्शकमा लाइभ कन्सर्टको बानी बसाउनु पर्छ भन्ने उद्देश्य पनि लिएको छु ।  पुरा पढ्नुहोस्

भुवन केसीले वान साइड लभ गर्दैन्

साप्ताहिक संवाददाता , चैत्र १८, २०७५

माया गर्नु पाप होइन । मैले कतिलाई माया गरें भनेर गन्नु आवश्यक छैन । अर्को कुरा म तपाईको जानकारीका लागि लागि बताइदिउँ, भूवन केसीले कहिल्यै वान साइड लभ गर्दैन्। मेरो स्मार्टनेसप्रति आकर्षित हुने यूवतीहरू नै फर्ष्टसाइड लभमा पर्ने गरेका छन् । पुरा पढ्नुहोस्

कडाइका साथ लागू गरिनेछ

साप्ताहिक संवाददाता , चैत्र १७, २०७५

विदेशी चलचित्रमाथि सकारात्मक हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखेको छु । शुक्रबारबाहेक अन्य दिन विदेशी चलचित्र प्रदर्शन गर्न नपाइने नियम कडाइका साथ लागू गराउनेछु ।  पुरा पढ्नुहोस्

प्रदीपको चाहना, बिजनेश गर्न सक्ने श्रीमती भैदिए हुन्थ्यो

महेश तिमल्सिना , चैत्र १३, २०७५

कतिपय महिला श्रीमान्मै निर्भर हुन्छन्, तर त्यस्तो नहोस् । आफू पनि केही गर्न सक्छु भन्ने अनि आत्मनिर्भर हुन् ।  पुरा पढ्नुहोस्

फस्ट लभ इज फस्ट लभ किन भनिएको होला

साप्ताहिक संवाददाता , चैत्र ६, २०७५

मुटु एउटा हुन्छ त्यो पनि सुरुमा जसलाई दिइन्छ उसैले राज गर्छ नि । धेरै कुरा त उसैले बुझेको हुन्छ ।  पुरा पढ्नुहोस्