प्रदर्शनी

क्यारिकेचरमा देखियो  सेलिब्रेटीहरूको अनौठो रूप

साप्ताहिक संवाददाता , असार ११, २०७६

नेपाली कार्टुनिस्ट क्लबले आयोजना गरेको क्यारिकेचर प्रदर्शनीमा सञ्चालित प्रतियोगितामा बिरोचमान् मल्लले बनाएको गायक राजेश पायल राईको क्यारिकेचरले पहिलो स्थान हात पारेको थियो भने महेश बास्ताकोटीले कोरेको निर शाहको क्यारिकेचरले तेस्रो स्थान हासिल गरेको थियो । पुरा पढ्नुहोस्

वृत्तचित्रको अन्तर्राष्ट्रिय महोत्सव

साप्ताहिक संवाददाता , कार्तिक २६, २०७४

महोत्सवमा एक हजार डलरको जुरी एवार्ड भने स्टेन्जिन डोर्जाइ गो तथा क्रिस्टिएन मोर्डेलेटको ‘सिफर्डेस अफ द ग्लेसियर्स’ ले जित्यो । डेब्यु फिल्म एवार्ड निहारिका पप्लीको ‘रसन पिया’ ले प्राप्त गर्‍यो । बालबालिकाको विषयमा केन्द्रित चलचित्रलाई प्रदान गरिने युनिसेफ एवार्ड चन्द्रशेखर रेड्डीको ‘फायरफाइल्स इन द अबिस्स्’ले जित्यो । ५ सय डलरको उत्कृष्ट विद्यार्थी फिल्म एवार्ड म्यानमारको ‘थर्टी टु सोल्स’ ले प्राप्त गर्‍यो । पुरा पढ्नुहोस्

अटो शोमा नयाँ बाइक

साप्ताहिक संवाददाता , भाद्र २१, २०७४

भदौ १३ गतेदेखि चलिरहेको नाडा अटो शोमा दुईपांग्रे सवारी साधनका १९ वटा आयातकर्ता कम्पनीले भाग लिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालित यो अटो शो भदौ १८ गतेसम्म चल्नेछ । पुरा पढ्नुहोस्

पुराना नोटको प्रदर्शनी

साप्ताहिक संवाददाता , असार ३१, २०७४

कतिपय वस्तु जति पुराना हुन्छन्, त्यति नै मूल्यवान् हुन्छन्, त्यसैले भनिएको हुनुपर्छ— ओल्ड इज गोल्ड । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत आइतबार सम्पन्न तीनदिने नोट मेलामा ठ्याक्कै यस्तै दृश्य देखियो । पुरा पढ्नुहोस्

विराट एक्स्पो सम्पन्न

अनिल श्रेष्ठ, फाल्गुन २०, २०७३

मंगलबार सम्पन्न विराट एक्स्पो (कृषि तथा औद्योगिक प्रदर्शनी) मा माउन्टेन फ्लाइट र हेलिसिटीले सबैको ध्यान खिच्यो । पुरा पढ्नुहोस्

नम्डा मोबाइल एक्स्पो २०१६

नरेन्द्र रौले, पुस ३, २०७३

पु.स १४ देखि १८ गतेसम्म नम्डा मोबाइल एक्स्पो–२०१६ को आयोजना हुने भएको छ । नेपाल मोबाइल वितरक संघले आयोजना गर्न लागेको नम्डा मोबाइल एक्स्पो सबै मोबाइल फोनका उत्पादक, आयातकर्ता, वितरक, खुद्रा विक्रेता एवं अन्य सेवाप्रदायक सबैलाई एउटै छातामुनि ल्याउने उद्देश्यले गर्न लागिएको हो । पुरा पढ्नुहोस्

वेशभूषा प्रदर्शनी सम्पन्न

अनिल श्रेष्ठ, जेष्ठ ३२, २०७२

विराटनगरमा परम्परागत महत्व र पहिचान बोकेका वेशभूषाको प्रदर्शनी सम्पन्न भएको छ । पुरा पढ्नुहोस्

विश्वकै लोकप्रिय प्रविधि प्रदर्शनीहरू

माघ १६, २०७१

नेपालमा अन्य देशमा जस्तो आधुनिक, व्यवस्थित प्रदर्शनी स्थल छैनन् । अहिले प्रचलनमा रहेको भृकुटीमण्डपको एक मात्र प्रदर्शनी स्थल पनि अत्यन्तै सानो र परम्परागत छ । पुरा पढ्नुहोस्

प्रदर्शनी सम्पन्न

पुस २५, २०७१

बुटवल मण्डपमा १६ दिनसम्म चलेको तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव गत मंगलबार सम्पन्न भएको छ । पुरा पढ्नुहोस्

कलाकारको लर्को

टोपराज शर्मा, पुस १८, २०७१

बुटवलको रामनगरस्थित बुटवल मण्डपमा जारी तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवमा राष्ट्रिय कलाकारहरूको लर्को लागेको छ । पुरा पढ्नुहोस्

औद्योगिक प्रदर्शनीको रमाइलो

पुस ११, २०७१

रामनगरस्थित बुटवल मण्डपमा सोमबारदेखि तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको रौनक छ । पुरा पढ्नुहोस्