उद्घाटन

मेकअप स्टुडियोमार्फत आए नीलडेभिड कटवाल

साप्ताहिक संवाददाता , माघ ११, २०७३

हेयरस्टाइलिस नीलडेभिड कटवालले नेपालमा पहिलो पटक आफ्नो ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । नेपाली चलचित्रकी अभिनेत्री गौरी मल्लले मंगलबार सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा उक्त स्टुडियो उद्घाटन गरिन् । पुरा पढ्नुहोस्

अर्गानिक मेकअप गर्ने ‘ब्युटि वल्र्ड क्लव’ उपत्यकामा खुल्यो

साप्ताहिक संवाददाता , पुस १७, २०७३

‘ब्युटिसियन नेपाल–२०१५’की विनर तथा मोडल गौरा राईले काठमाडौको गल्फुटार चोकमा ‘ब्युटि वल्र्ड क्लव एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएकी छिन् । शुक्रबार सो ब्युटि क्लवको चर्चित कोरियोग्राफर मोडल तथा आरजे कला सुब्बा, पत्रकार कृष्ण भट्टराई , चर्चित कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा लगायतले रिवन काटेर उद्घाटन गरेका थिए । पुरा पढ्नुहोस्

हेल्दीहोमको नयाँ शाखा पोखरामा

साप्ताहिक संवाददाता , मंसिर २१, २०७३

सबै प्रकारका सौन्दर्य सेवाका उपयोगी सौन्दर्यको संसार विविधतायुक्त रहेको तथ्यलाई मनन गरी एक दशकभन्दा लामो अनुभब बटुलेको हेल्दी होमले पोखरामा आफ्नो नयाँ शाखा खोलेको छ । नायिका करिश्मा मानन्धर र नायक आर्यन सिग्देलले शाखाको उद्घाटन गरेका हुन् । पुरा पढ्नुहोस्

बैंकक नाइट@कर्मा

साप्ताहिक संवाददाता , मंसिर १७, २०७३

त्रिपुरेश्वरस्थित युडब्लुटिसी बिल्डिङको सातौं तलामा बुधबारदेखि कर्मा लाउन्ज एन्ड बारको औपचारिक शुभारम्भ भएको छ । पुरा पढ्नुहोस्

केएल टावरमा नीलडेभिडको सेलून

साप्ताहिक संवाददाता, आश्विन १८, २०७२

सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटुवालले आफ्नो सेलूनको छैठौं शाखाको रुपमा चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा ‘नील डेभिड्स युनिसेक्स सेलुन’ सञ्चालनमा ल्याएका छन् । नेपालमा रहेका मध्येको कटुवालको यो छैठौं सेलुनको सोमबार अभिनेत्री करिश्मा मानन्धरले शुभारम्भ गरेकी छिन् । पुरा पढ्नुहोस्

राजेशद्वारा उद्घाटन

असार ११, २०७२

गायक राजेश पायल राईले गत शुक्रबार नक्सालस्थित एकोस्टिक रेकर्डिङ स्टुडियो उद्घाटन गरेका छन् । उक्त अवसरमा राईले नयाँ गीत पनि रेकर्ड गराएका थिए । पुरा पढ्नुहोस्

हेल्दी होममा करिश्मा

चैत्र २७, २०७१

सुन्दर अभिनेत्री करिश्मा मानन्धरले आफ्नो शरीर सधैं आकर्षक देखिन रहस्य खोलेकी छिन् । पुरा पढ्नुहोस्

दर्शन नमस्ते रेस्टुराँ

फाल्गुन २३, २०७१

गायक राजेश पायल राईले पहिलो वल्र्ड टूर सफलतापूर्वक सम्पन्न भएको अवसर पारेर काठमाडौंको कमलपोखरीमा 'दर्शन नमस्ते रेस्टुराँ' पुरा पढ्नुहोस्

नीलडेभिडलाई सेलिब्रेटीको साथ

पुस ५, २०७१

नेपालका सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले सुन्धारास्थित सिभिल मलमा अघिल्लो शुक्रबारदेखि सञ्चालनमा ल्याएको निलडेभिड्स युनिसेक्स पुरा पढ्नुहोस्

सौराहामा खुल्यो डान्सबार

श्रावण ३, २०७१

सौराहामा ९ महिनाअघि सञ्चालनमा आएको सेभेन स्टार होटलले गत शुक्रबारदेखि स्टार डान्स तथा दोहोरी रेस्टुराँ सेवा सुरु गरेको छ। पुरा पढ्नुहोस्

खुल्यो तबला सेन्टर

श्रावण ३, २०७१

गायिका काव्य आचार्यले गुरु-पूणिर्माको अवसर पारेर काठमाडौंमा तबला सेन्टर स्थापना गरेकी छिन्। पुरा पढ्नुहोस्