म्युजिक भिडियो

मन्जु र सुरेनको सोल्टीनी सार्वजनिक

साप्ताहिक संवाददाता , माघ २४, २०७५

सोमबार पोखरामा एक कार्यक्रमबीच गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।  पुरा पढ्नुहोस्

भिडियोमा नायिका र भिजेको रोमान्स

साप्ताहिक संवाददाता , पुस २१, २०७३

गायक मोहन के. राईले ‘तिमीसंग...’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विभोर पोखरेलद्वारा निर्देशित यो भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन् । पुरा पढ्नुहोस्

तिम्रो वदनको म्युजिक भिडियो सार्वजनिक

साप्ताहिक संवाददाता , पुस १९, २०७३

गायक लक्षु निरौलाको पछिल्लो गीत ‘तिम्रो वदन....’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विभिन्न चार राष्ट्रिय टेलिभिजन कार्यक्रममार्फत सोमबार उक्त भिडियो प्रिमियर गरिएको हो । विगत एक दशकदेखि भिजुअल एडिटरको रुपमा कार्यरत सुशिल न्यौपानेले यो भिडियोको निर्देशन गरेका हुन् । काठमाडौं तथा नारायणघाटको नारायणी किनारमा छायांकन गरिएको यो भिडियोमा सञ्जना तिमिल्सिना तथा रोशन सिंहले अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

बरु मैँ मरौँला प्रिय...

साप्ताहिक संवाददाता, आश्विन २५, २०७२

संगीत व्यवसायीको रुपमा स्थापित भैसकेका गायक पर्शुराम रिजाल गायनमा समेत अब्बल सावित भएका छन् । लामो समयदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक रिजालको केही दिनअघि विमोचन भएको डेब्यू गीति एल्बम ‘काब्य’ का गीतले दर्शक तथा स्रोताको मन जितिरहेका छन् । पुरा पढ्नुहोस्

जंगे बने डम्बर

साप्ताहिक संवाददाता, आश्विन २४, २०७२

गायक डम्बर नेपालीले गाएको नयाँ गीत ‘जंगे’ को म्युजिक भिडियोलाई दर्शकले मन पराएका छन् । पछिल्लो समयमा सार्वजनिक उनको चौथो गीतिसंग्रह ‘मेरो’ मा समाविष्ट ‘कि जंगे जेलमा कि जंगे रेलमा’ शीर्षकको उक्त गीत र म्युजिक भिडियो दुवै उत्कृष्ट बनेकाले दर्शकले रुचाएका हुन् । पुरा पढ्नुहोस्

दसैं गीतमा रिस्ता र विकास

साप्ताहिक संवाददाता, आश्विन १९, २०७२

नेपालीहरुको महान् चाड विजयादशमी नजिकिदै गर्दा दसैं सम्बन्धी गीत–संगीत सार्वजनिक हुने क्रम प्रारम्भ भएको । यही सेरोफेरोमा गायक महेस क्षेत्रीको स्वरमा ‘रमाइलो चाड’ गीतको म्युजिक भिडियो सार्बजनीक भएको छ । पुरा पढ्नुहोस्

नगरकोटमा मनिष

असार ११, २०७२

नगरकोटका गायक मनिष लामाले आफ्नो शब्द, संगीत तथा स्वरको रोमान्टिक गीत ‘निशा आई लभ यू’ को म्युजिक भिडियो आफ्नै क्षेत्रका रमणीय लोकेसनमा पुरा पढ्नुहोस्

राहतमै भिडियो

जेष्ठ २२, २०७२

गायक गोविन्द गुरुङले भूकम्प पीडितलाई राहत वितरण गर्दा–गर्दैको दृष्यहरू समावेश गरेर एउटा गीतको म्युजिक भिडियो तयार पारेका छन् । पुरा पढ्नुहोस्

रतनको पुनरागमन

चैत्र १३, २०७१

हास्यकलाकार तथा गायक रतन सुवेदीले सांगीतिक क्ष्ाेत्रमा पुनरागमन गरेका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका यी कलाकार विगत पुरा पढ्नुहोस्

देवीको नयाँ

चैत्र ६, २०७१

लोकगायिका देवी घर्तीले आफ्नो नयाँ गीतको म्युजिक भिडियो पोखरा पुगेर निर्माण गरेकी छिन् । पुरा पढ्नुहोस्

बीपीको नयाँ

फाल्गुन २९, २०७१

गायक बीपी वाग्लेले आफ्नो दोस्रो एल्बम 'तलास' को 'आजभोलि...' गीतको म्युजिक भिडियो तयार पारेका छन् । पुरा पढ्नुहोस्