आममानिस

जलयात्रामै जिन्दगी

चैत्र ६, २०७१

डुङ्गा खियाउनु, माछा मार्नु थारू जातिको पुख्र्यौली पेसा होइन, तर दौलतपुरका गौरी थारु भने २० वर्ष अघिदेखि नै कर्णाली नदीमा डुङ्गा खियाएर मान्छे पुरा पढ्नुहोस्

जसका कोही हुँदैनन्

अश्विनी कोइराला, माघ ९, २०७१

मानिसहरू भन्छन्- दु:खी र गरिबका कोही हुँदैनन् । अङ्ककुमारी पुनको कथा सुनेपछि लाग्छ, जसका कोही हुँदैनन्, उसका भगवान् हुन्छन् । पुरा पढ्नुहोस्

तनावले जन्माएको सेवा

माघ २, २०७१

यो संसार सबैका लागि हो । त्यसैले त खराब र काम नलाग्ने भनेर दुत्कारिएका मानिसले समेत विशेष काम गरिरहेका छन् । पुरा पढ्नुहोस्

पशुपतिनाथका भान्से

अश्विनी कोइराला, पुस २५, २०७१

गाउँतिर मानिसहरू भन्थे- एसएलसी पास गरेपछि काठमाडौंतिर जागिर फालाफाल पाइन्छ । त्यसैले उनी हामफालेर काठमाडौं आए । पुरा पढ्नुहोस्

२२ वर्षपछि भेटिएकी बहिनी

पुस ५, २०७१

कथा सबैको हुन्छ । तैपनि उनको जस्तो कथा सायदै भेटिएला । पेसाले ब्युटिसियन निरु लामाले ३४ वर्षे जीवनमा जे-जे सुनिन्, देखिन् र भोगिन्, त्यसलाई मुखले भन्न सक्दिनन् । पुरा पढ्नुहोस्

रमाइलो गर्ने मान्छे देख्दा छक्क पर्छु

मंसिर २६, २०७१

नगरकोट रिसोर्टहरूको सानो बस्ती हो । यो डाँडाभरि उत्तरतिर फर्किएका रमाइला कटेजमा क्यामेरा सोझ्याइरहेका सयौं पर्यटक फेला पर्ने सहर हो । पुरा पढ्नुहोस्

बुबा-आमालाई पाल्ने धोको

अश्विनी कोइराला, मंसिर १९, २०७१

अनुहारको बनोट किराँतको जस्तो थिएन, न त गोरो वर्णको नै थियो । तैपनि उनले आफ्नो नाम मिल्का किराँती राई बताइन् । पुरा पढ्नुहोस्

एउटा वडाध्यक्षको कथा

अश्विनी कोइराला, मंसिर ५, २०७१

काठमाडौंका टोल-टोलमा पुगेर व्यापार गर्ने पैदल व्यापारीहरू प्रसस्तै छन् । तीमध्ये शिव बिडारी पनि एक हुन् । पुरा पढ्नुहोस्

अर्काको सम्पत्तिमा लोभ गर्नुहुँदैन

अश्विनी कोइराला, कार्तिक २८, २०७१

पशुपति पंगेनी उनको नाम । पशुपति अहिले ४३ वर्षका भए । उनी दुई छोरा र एक श्रीमतीका साथ काठमाडौंको साँघुरो डेरामा जसोतसो जीवन बिताइरहेका छन् । पुरा पढ्नुहोस्

प्रेमका साक्षी...

अश्विनी कोइराला, कार्तिक २१, २०७१

भक्तपुर सहरका धेरै पोखरीमध्ये सिद्धपोखरी निकै प्रसिद्ध छ । उक्त मल्लकालीन पोखरी २०५३ सालअघि बेवारिसे थियो । पुरा पढ्नुहोस्

अन्तिम प्रतिनिधि...

कार्तिक १५, २०७१

भक्तपुरका रामप्रसाद प्रजापति आफ्नो पारिवारिक पेशाका अन्तिम प्रतिनिधि हुन् । भक्तपुरको सूर्यमढीमा माटोका पाला बनाउने काम गर्ने रामप्रसाद भन्दै थिए पुरा पढ्नुहोस्