मलाई मन पर्छ

आश्मालाई मनपर्ने दश पुरुष

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७६

अभिनेता :     विपिन कार्की गायक :    सजनराज वैद्यनिर्देशक :     दीपेन्द्र के खनाल  पुरा पढ्नुहोस्

सुप्रियाका पाँच साथी 

साप्ताहिक संवाददाता , जेष्ठ १८, २०७६

म जसलाई बेस्ट फ्रेन्ड बनाउँछु, उनीहरू लामो समय मेरो साथमा रहँदैनन् । त्यसैले बाल्यकालदेखिकै नजिकका साथीहरू नै आज पनि मेरा बेस्ट फ्रेन्ड छन् । तीमध्ये पहिलो नम्बरमा पर्छिन्— दुर्गा खनाल । उनीसँग मेरो मित्रता कक्षा ६ मा अध्ययरत छँदादेखि गाँसिएको हो । पुरा पढ्नुहोस्

प्राश्नाको रोजाइका दस गीत

साप्ताहिक संवाददाता , वैशाख १७, २०७६

लामो समयदेखि सांगीतिक क्षेक्रमा सत्रिय गायिका हुन्— प्राश्ना शाक्य । इमेज एफएममा रेडियो जक्कीका रूपमा समेत सक्रिय गायिका शाक्य विज्ञापनका जिंगलमा समेत स्वर प्रदान गर्छिन् । साप्ताहिकका लागि प्राश्नाले आफ्ना अल टाइम फेबरेट गीत यसरी छनौट गरेकी छिन् ।  पुरा पढ्नुहोस्

सुगम र अञ्जु मनपर्छ : प्राश्ना शाक्य

साप्ताहिक संवाददाता , माघ ३, २०७५

गायक – सुगम पोखरेलगायिका – अञ्जु पन्त पुरा पढ्नुहोस्

मनपर्ने नेता केपी शर्मा ओली

साप्ताहिक संवाददाता , मंसिर २९, २०७५

निर्देशक : ऋषि लामिछाने नेता : केपी शर्मा ओली पुरा पढ्नुहोस्

एक्सन चलचित्र खेल्ने रहर छ

साप्ताहिक संवाददाता , मंसिर १९, २०७५

चपली हाइटबाट चम्किएका अभिनेता हुन् आमिर गौतम । मिसन पैसा, चपली हाइट, मिसन पैसा रिलोडेड, दिलमा सजाए तिमीलाई, बादशाह जुट तथा हलिउड चलचित्र द म्यान फ्रम काठमाडौंमा काम गरिसकेका गौतम अभिनय एवं आकर्षक ज्यानका कारण चिनिएका छन् । पुरा पढ्नुहोस्

जाडो मौसममा मेरो फेभरेट

साप्ताहिक संवाददाता , मंसिर ५, २०७५

जाडोयाममा यो, गर्मीयाममा त्यो खाने भन्ने छैन । आफूलाई मन लागेका खानेकुरा सधैं खाइरहेकी हुन्छु । यद्यपि जाडोयाममा थाई फुड ट्योमयोम विशेष मन पर्छ । त्यसका साथै झोल म:म पनि मेरो फेभरेट हो । पुरा पढ्नुहोस्

पाँच रेस्टुराँ

साप्ताहिक संवाददाता , कार्तिक १४, २०७५

नेपाली चलचित्रमात्र होइन बलिउडका चलचित्रमा समेत आफ्नो अलग छाप छाडिसकेका यी अभिनेता खानपिनमा निकै सौखिन मानिन्छन् । फुर्सद हुने बित्तिकै काठमाडौंका ह्यापेनिङ प्लेसहरूमा पुग्नु उनको दैनिकी नै हो । साथीभाइहरूसँग रेस्टुराँमा गएर क्वालिटी टाइम बिताउन रुचाउने अभिनेता सुनिल थापाका रोजाइका केही रेस्टुराँ : पुरा पढ्नुहोस्

मेरो किनमेल डेस्टिनेसन

साप्ताहिक संवाददाता , आश्विन २१, २०७५

किचनका सामान किन्नु पर्दा भाटभटेनी मेरो रोजाइमा हुन्छ । एकैठाउँमा सबै सामान पाइने र अन्य किराना पसलको तुलनामा सस्तो पर्ने भएकाले पनि भाटभटेनी मेरो प्राथमिकतामा पर्छ । यस्तै घर सजावटका सामान किन्न पनि म भाटभटेनी पुग्छु । यसपालीको दसैंंका लागि घर सजाउने सामान किन्न म भाटभटेनी नै जाने तयारीमा छु । पुरा पढ्नुहोस्