उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा

दीपशिखा शाही, नायिका

श्रावण ९, २०७१

परेको त छ तर नाम भन्दिन। नाम भने त तपाईंले सबैलाई भनिदिनुहुन्छ। पुरा पढ्नुहोस्

राजेशपायल राई, गायक

श्रावण २, २०७१

प्रेमबिनाको गीत पनि हुन्छ, तर अलिक नीरस हुन्छ कि जस्तो लाग्छ। पुरा पढ्नुहोस्

सारंगा श्रेष्ठ

असार २०, २०७१

मेरो पहिलो प्रेम 'नृत्य'। यति नाचें कि नाच्दानाच्दै नाचसँगै लभ पर्‍यो। पुरा पढ्नुहोस्

ओमविक्रम विष्ट, गायक

जेष्ठ १६, २०७१

मेरो पहिलो गीत पप वा अत्याधुनिक गीत-२०२९ सालमा रेकर्ड भएको थियो। अनप्लग्ड गीत गाउने म नै पहिलो नेपाली गायक हुँ। पुरा पढ्नुहोस्

रमण घिमिरे, गीतकार

वैशाख २६, २०७१

म जन्मिदै बुबा र आमाको प्रेम रसमा चुर्लुम डुबेर जन्मिएको रे, त्यसैले नाम पनि रमण अनि काम पनि....। पुरा पढ्नुहोस्

निर्मल शर्मा, हास्य कलाकार

वैशाख १९, २०७१

पहिलो डेटिङ १७ वर्षमा, दरबारमार्गको नाङ्लो रेस्टुराँमा, पहिलो टेली चलचित्र आमाको माया, पहिलो चुम्बन सम्झना छैन पुरा पढ्नुहोस्

प्रेमराजा महत, लोकगीत गायक

वैशाख १२, २०७१

पानको पातले मलाई चिनायो, त्यसलाई कसरी नमीठो भन्ने ? प्रेमको पातले त झनै मीठो बनायो मलाई, किनभने मेरो नामको अगाडि नै प्रेम छ पुरा पढ्नुहोस्

किशोर पहाडी, साहित्यकार

वैशाख ५, २०७१

लेखन यात्रा नै पहिलो भन्नुपर्छ। मेरो लेखनयात्रा ९-१० कक्षामा पढ्दादेखि नै सुरु भएको हो। पुरा पढ्नुहोस्

तपाईं त एकदमै कडा ट्राफिक पुलिस रे।

चैत्र २१, २०७०

तपाईं त एकदमै कडा ट्राफिक पुलिस रे। घरमा पनि श्रीमतीलाई झोक देखाउँदै तेरो ब्लुबुक र लाइसेन्स देखा भन्नुहुन्छ कि क्या हो? पुरा पढ्नुहोस्

पुष्करलाल श्रेष्ठ, वरिष्ठ सम्पादक एवं प्रकाशक

चैत्र १४, २०७०

सबैको आ-आफ्नो विशेषता अनि रमाइलो हुन्छ, तर प्रेमको रमाइलो व्याख्या गर्न सकिँदैन, त्यति सुन्दर हुन्छ यो ... पुरा पढ्नुहोस्

उषा शेरचन, कवयित्री/साहित्यकार

फाल्गुन २३, २०७०

खै, पहिलो प्रेमको टुसा कहिले पलायो पत्तै भएन। पहिलो कविता पोखरामा लेखें। जहाँ मेरो जन्म पनि भयो, धेरै नै आनन्द लाग्यो। पुरा पढ्नुहोस्