अडिसन

अडिसनमा उत्साह

साप्ताहिक संवाददाता , माघ २५, २०७३

एपी वान टेलिभिजनबाट प्रसारण हुने गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ को प्रारम्भिक चरणको अडिसनमा प्रतिस्पर्धीहरूको संख्या अत्यधिक देखिएको छ । पुरा पढ्नुहोस्

विशाल कपुरको ग्रुमिङ

साप्ताहिक संवाददाता, श्रावण १५, २०७२

बलिउडका फेसन डिजाइनर विशाल कपुरले मोडल बन्न चाहने नेपाली युवा–युवतीहरूको विशेष ग्रुमिङ कक्षा लिने भएका छन् । पुरा पढ्नुहोस्

अडिसनमय साता

वैशाख ६, २०७२

वर्ष २०७२ सँगै आगामी सय दिन भित्र झन्डै दुई दर्जन सौन्दर्य प्रतियोगिता आयोजित हुँदैछन् । यही मेसोमा बितेका १० दिनभित्र आधा दर्जनभन्दा बढी प्रतियोगिताका अडिसन सम्पन्न भएका छन् । पुरा पढ्नुहोस्

डान्स् स्टारमा टप टेन

दीपेन्द्र शाक्य, चैत्र २७, २०७१

दुईसय प्रतिस्पर्धीबाट पूर्वी पहाडी डान्स स्टारमा टपटेनको छनौट सम्पन्न भएको छ । पुरा पढ्नुहोस्

डान्स स्टारको छनौट

दीपेन्द्र शाक्य, चैत्र ६, २०७१

पूर्वी पहाडी डान्स स्टार छनोैटको तेस्रो चरणमा विभिन्न जिल्लाका २० जना छनौट भएका छन् । पुरा पढ्नुहोस्

मिस इन्डियामा रेवती क्षेत्री

चैत्र ६, २०७१

१२ सहरको अडिसन, तीनवटा क्षेत्रीय अडिसन, दुई सहरको प्रतियोगिता तथा अन्तिम चरणको मुम्बई अडिसनपश्चात् निक्यौल भएको मिस इन्डिया-२०१५ का फाइनलिस्टमा पुरा पढ्नुहोस्

मिस नेपालको अडिसन

फाल्गुन १५, २०७१

मिस नेपाल-२०१५ मा काठमाडौं बाहिरका प्रतिस्पर्धीहरूलाई सहभागिता गराउने उद्देश्यले आयोजक हिडन टे्रजरले विराटनगरबाट अभिनय थालेको छ । पुरा पढ्नुहोस्

कलेज प्रिन्सेसमा २० जना

अनिल श्रेष्ठ, माघ १६, २०७१

पूर्वाञ्चल कलेज प्रिन्सेसमा विभिन्न जिल्लाबाट २० जना किशोरी छनौट भएका छन् । पुरा पढ्नुहोस्

मिस टुरिज्म हुने

माघ १६, २०७१

सहारा इन्टरटेन्मेन्टले मिस टुरिज्म-२०१५ को आयोजना गर्ने भएको छ । पुरा पढ्नुहोस्

मिस कोसी हुने

पुस २५, २०७१

जय मिडिया म्यानिजमेन्टको आयोजनामा विराटनगरमा मिस कोसी हुने भएको छ । पुरा पढ्नुहोस्

मिस टिन कलेजको अडिसन

पुस ५, २०७१

कलेज अध्ययनरत किशोरीहरूमा लक्षित प्रतियोगिता 'मिस टिन कलेज-२०१४' को अडिसन सम्पन्न भएको छ । पुरा पढ्नुहोस्