अध्ययन

नि:शुल्क पुस्तक प्राप्त गर्ने उपाय

मंसिर २६, २०७१

तपाईंमा अध्ययनको सौख छ । पढ्दा आनन्द लाग्छ वा आफ्नो कलेज तथा विश्वविद्यालयमा अध्ययनका क्रममा आवश्यक पुस्तकहरू किन्न सकिरहनुभएको छैन । पुरा पढ्नुहोस्

पढाइ थ्रिडी एनिमेसनको

मंसिर १९, २०७१

थ्रिडी एनिमेशनको कोर्स प्रविधिमा रुचि राख्ने सिर्जनशील तन्नेरीहरूका निम्ति उपयोगी हुनसक्छ । यसको अध्ययन अहिले नेपालमै गर्न सकिन्छ । पुरा पढ्नुहोस्

पुस्तक पढ्ने 'क्रेज’ बढ्दो

तेजन खड्का, मंसिर ५, २०७१

उर्लाबारी, मोरङका पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुक स्टाटस लेखे, 'साया' पढेर समय कटाउँदैछु । पुरा पढ्नुहोस्

उच्च शिक्षामा आइटी अध्ययनका सम्भावना र अवसर

अर्जेल केसी, कार्तिक १, २०७१

केही समयअघि नेपालका एक युवक बेलायतमा अनलाइनमार्फत सबैभन्दा बढी व्यापार गर्न सफल व्यक्ति भएको समाचार प्रकाशनमा आएको थियो। पुरा पढ्नुहोस्

बायोमेडिकल इन्जिनियरिङको अध्ययन

शिव मुखिया, आश्विन २४, २०७१

भविष्यमा के बन्ने भन्ने जिज्ञासामा अक्सर रेडिमेड जवाफ आउँछ— डाक्टर-इन्जिनियर । पुरा पढ्नुहोस्

खोजी वैदेशिक अध्ययन गन्तव्यको

रामजी बलामी, असार २०, २०७१

वैदेशिक अध्ययन गर्न उत्सुक मनीषा पौडेल उत्कृष्ट गन्तव्यको खोजीमा छिन्। ई-क्यान मेलामा हार्डफोर्ड इन्फोटेक सेन्टरमा भेटिएकी पुरा पढ्नुहोस्

विषय छनौटको अन्यौल

एकराज सुवेदी, असार ६, २०७१

एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उत्तीर्ण विद्यार्थीको ध्यान उच्च शिक्षामा केन्दि्रत भएको छ। पुरा पढ्नुहोस्

नेपालमा अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन

युवराज गौतम, जेष्ठ २३, २०७१

पुरानै विषयहरू पढाइ भैरहने त्रिभुवन विश्वविद्यालयमा केही वर्षयतादेखि नयाँ-नयाँ विषयले पनि प्रवेश पाउँदै गएका छन्। पुरा पढ्नुहोस्

ब्रिजकोर्सको क्रेज

रामजी बलामी, वैशाख ५, २०७१

नर्सिङ पेसामा रमाउने लक्ष्य लिएकी आकांक्षा ब्रिजकोर्स अध्ययनका लागि राजधानीको गल्ली चहार्दै छिन्। पुरा पढ्नुहोस्

लहड स्टाफ नर्सको

चैत्र २१, २०७०

नेपालमा बर्सेनि औसत ४ हजार नर्स उत्पादन हुन्छन्। यस हिसाबले अहिलेसम्म नेपालमा प्रशिक्षित नर्सको संख्या ४० हजार नाघेको छ पुरा पढ्नुहोस्

महिलासँगको मित्रता केवल यौनका लागि

माघ २४, २०७०

अध्ययनले के देखाएको छ भने पुरुषहरूले महिलासँग गाँस्ने मित्रताको उद्देश्य भनेकै यौनिक आकर्षण हो। पुरा पढ्नुहोस्