पहिलो विश्व

सामाजिक सञ्जालमा आक्रमण

एजेन्सी, जेष्ठ २६, २०७५

हालै थोरले प्रेमिका केल्से हेन्डसनको तस्बिर अपलोड गर्दा ट्विटरमा निकै खप्कि खानुपर्‍यो । कतिपयले तिमिहरू कसरी चुम्बन गर्छौ भनेर मजाक गरे भने कसैले शरीरको वनावटको विषयलाई लिएर खिल्ली उडाए । सामाजिक सञ्जालमा आएका यस्ता मजाकका सम्बन्धमा केल्से भन्छिन्– चुम्बन गर्दा थोर निहुरिन्छन् भने म खुट्टा उचालेर हल्का तन्किन्छु । पुरा पढ्नुहोस्

टापुमा पहिलो पटक

एजेन्सी, जेष्ठ २२, २०७५

ब्राजिलको एक टापुमा सन्तान जन्माउन लगाइएको प्रतिबन्धका बाबजुद एक महिलाले सन्तान जन्माएकी छिन् । ब्राजिलको फर्नान्डो डी नोरोन्ना द्वीपमा पछिल्ला १२ वर्षयता कुनै पनि महिलालाई त्यहाँ सन्तान जन्माउन प्रतिबन्ध लगाइएको छ । पुरा पढ्नुहोस्

विवाहको सम्झना

एजेन्सी, जेष्ठ २०, २०७५

बेलायतका राजकुमार ह्यारी र मेगान मार्केलको विवाह हुदाँ हजारौं पर्यटक विवाह समारोह हेर्न लन्डन पुगेका थिए भने विवाह समारोह हेर्न आउनेहरूलाई विवाहको सम्झना होस् भनेर धेरै किसिमका सामग्री बेलायतको बजारमा उपलब्ध थिए । त्यस्ता सामग्रीमा कप, किरिङ, गर्भ निरोधक सामग्रीदेखि स्वीमसुटसम्म थिए । पुरा पढ्नुहोस्

लुगा लगाउन साहस चाहिने

एजेन्सी, जेष्ठ १७, २०७५

सर्वत्र गर्मी बढ्दै गएको छ । गर्मीको मौका छोपेर धेरै फेसन डिजाइनरले नयाँ–नयाँ पहिरन डिजाइन गरिरहेका छन् । त्यस क्रममा यही गर्मीलाई मध्यनजर गर्दै डेनिमको सोर्ट बजारमा आएको छ । युवतीहरूलाई लक्षित यो सोर्ट लगाउन फेसन सेन्सभन्दा पनि आँट चाहिन्छ । पुरा पढ्नुहोस्

यस्तो पो शरीर परिवर्तन

एजेन्सी, जेष्ठ १६, २०७५

अस्ट्रेलियाका युवाहरूमध्ये आफ्नो शरीरलाई सर्वाधिक परिवर्तन गर्ने व्यक्तिमा दरिएका इथानलाई अहिले इन्स्टाग्राममा धेरैले पछ्याउन थालेका छन् । इन्स्टाग्राममा आफ्ना ६५ हजार फलोअर्सलाई उनी मोडिफाई गरिएको आफ्नो शरीर देखाउँछन् । पुरा पढ्नुहोस्

गाडी चलाउन पाउने भए

एजेन्सी, जेष्ठ १४, २०७५

महिलाहरूलाई सवारी साधन चलाउन प्रतिबन्ध लगाइए पनि त्यहाँका धेरै महिलाले जेल, कोर्राजस्ता सजायप्रति बेवास्ता गर्दै गोप्य रूपमा सवारी साधन चलाउँदै आएका थिए । हालै राजकुमार मोहम्मद बिन सलमानले यो नियमलाई खुकुलो बनाएपछि महिलाहरूलाई सवारी साधन चलाउन सजिलो भएको छ । पुरा पढ्नुहोस्

उत्कृष्ट ठहरिएका खानेकुरा

एजेन्सी, वैशाख २७, २०७५

प्रतियोगितामा सहभागी बंगलादेशका फोटोग्राफर नुर अहमद गेलाले हिन्दुहरूको चाडमा खानेकुराको पूजा गरिएको दृश्यलाई फरक एंगलबाट कैद गरेका थिए । पुरा पढ्नुहोस्

अभिनेत्रीको साहस

एजेन्सी, वैशाख २६, २०७५

आफ्नो नभएको हात छोप्दै आएकी मेलिसाले सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र म्याड म्याक्स फ्युरीमा चार्लिज थेरोनले एक हात भएकी युवतीको भूमिका निर्वाह गरेपछि उनले पनि आफ्नो हात छोप्न छोडिन् । पुरा पढ्नुहोस्

अब युट्युबको पालो

एजेन्सी, वैशाख २५, २०७५

साइबर विशेषज्ञहरू रसिया टुडेको निर्देशनमा निर्माण भएका भिडियोहरू अहिले लाखौं व्यक्तिले युट्युब तथा फेसबुकमार्फत हेरिरहेका छन् । प्रस्ट अंग्रेजी बोल्ने प्रस्तोतालाई उद्घोषण गराएर तयार पारिएको उक्त भिडियो रूसबाट निर्माण भएको भनेर कसैले अनुमानसमेत गर्दैनन् । पुरा पढ्नुहोस्

जाँच राम्रो होस् भन्ने कामना

एजेन्सी, वैशाख २४, २०७५

अन्डर ग्राजुएट विद्यार्थीहरूले त्यसरी डुबुल्की मार्दा परीक्षा नभएका अरू साथीहरूले उनीहरूको वस्त्र संकलन गरिदिने आदि काम गरिदिनुपर्छ । स्नानपछि साँझ उनीहरू एकै ठाउँमा भेला भएर नाचगान गर्छन् । पुरा पढ्नुहोस्

मिस बम–बममा तेस्रोलिंगी

एजेन्सी, वैशाख २३, २०७५

२७ जना प्रतिस्पर्धी रहेको यसपटकको प्रतियोगिताको छनौटमा परेका युवतीहरूको स्विमसुट फोटोसुट गरेर आगामी विश्वकपका लागि समर्पण गरिएको थियो । अप्रिलदेखि अनलाइन भोटिङ हुने यो प्रतियोगिताको फाइनल नोभेम्बर महिनामा हुनेछ । पुरा पढ्नुहोस्