नेपालबाहिरका नेपाली

के अमेरिका सोचे जस्तै छ ?

नरेन्द्र रौले, मंसिर २४, २०७३

अमेरिका नेपालमा बसेर सोचेजस्तो छैन । जीविकोपार्जन त हुन्छ तर सोचेजस्तो छैन । यहाँ वार्षिक ३० हजारको हत्या हुन्छ । मानिसहरू भौतिक सुखका लागी अमेरिका रोज्छन् । पुरा पढ्नुहोस्

अस्ट्रियाका नेपालीहरू

नरेन्द्र रौले, मंसिर १४, २०७३

विदेशको जीवन फेसबुकमा राम्रा–राम्रा तस्बिरहरू पोस्ट गरिएजस्तो छैन । विदेशको पीडा कतिपय सन्दर्भमा भनिनसक्नु छ । नेपालबाट हेर्दा जति आकर्षक र सुन्दर लागे पनि त्यहाँको पीडा बेग्लै हुन्छ । विद्यावारिधि गर्नेहरूले पनि भनेजस्तो काम नपाइरहेको अवस्था छ । युरोपका २८ वटा देशले अंग्रेजी भाषालाई मान्यता दिएका छैनन् । पुरा पढ्नुहोस्

अल्डरसट्स : बेलायतमा मिनी नेपाल

जीवा लामिछाने, कार्तिक ११, २०७३

बेलायतको अल्डरसट क्षेत्र धेरैपल्ट पुगेको थिएँ । यो लन्डन सहर वरपर रहेको एउटा त्यस्तो क्षेत्र हो जहाँ हजारौं नेपाली बस्छन् । स्थानीय मित्र सूर्य गुरुङले मलाई मिनी नेपाल घुमाउने कुरा सुनाउँदा उहाँमा जुन उत्साह देखेको थिएँ, त्यो केही फरक नै थियो । पुरा पढ्नुहोस्

विदेशको दसैं

नरेन्द्र रौले, आश्विन २१, २०७३

डेनमार्क यसपालिको दसैं एकदमै रमाइलो गरेर मनाउँदैछौं । नेपालबाट अभिनाश घिसिङ, कमल खत्री, भरत सिटौलाजस्ता कलाकारहरूलाई निम्ता गरेर सांगीतिक कार्यक्रमको आयोजना गर्दैछौं । डेनमार्कसंगै स्विट्जरल्यान्ड, इटाली, स्पेन, बेल्जियममा पनि कन्सर्ट गर्ने तयारी भैरहेको छ । पुरा पढ्नुहोस्

विदेशको तीज

साप्ताहिक संवाददाता , भाद्र २०, २०७३

अमेरिका बस्ने सिर्जना कोइरालाले पनि साथीसंगी, आफन्तहरुको साथमा तीज मनाउन पाउँदा खुसी व्यक्त गरिन् । त्यस्तै अमेरिकाकै टेक्सासमा बस्दै आएकी श्रद्धा श्रेष्ठ ‘बिमला’ ले यसपालीको तीज भब्य रुपमा मनाइन् । फेसबुकमा खोलिएको US Nepal Help Network -(UNHN) मार्फत पोहोर साल खिन्न भएर रोएको मन यसपाली हर्षित भयो । पुरा पढ्नुहोस्

साउदी अरेबियामा बस्ने नेपालीहरू

नरेन्द्र रौले, श्रावण २९, २०७३

साउदी अरेबिया इस्लामिक देश हो । नेपालको चाडपर्वमा साउदी अरेबियामा बिदा पाइँदैन । त्यहाँको स्थानीय चाडपर्व इद, रमजानमा कम्पनीको नियमअनुसार बिदा पाइन्छ । हरेक वर्ष ३० दिन बिदा पाइने साउदी अरेबियामा हरेक शुक्रबार पूरा अनि शनिबार आधा दिन बिदा हुन्छ । पुरा पढ्नुहोस्

इजरायलमा नेपालीहरू

नरेन्द्र रौले, असार १३, २०७३

इजरायल अन्य देशको तुलनामा राम्रो कमाइ हुने भएकाले आकर्षक गन्तव्यका रूपमा परिचित छ । कुनै बेला ६ लाखदेखि १० लाख रुपैयाँ एजेन्टलाई बुझाएर नेपाली कामदारहरू इजरायल पुग्थे । इजरायल र नेपालबीच हालै भएको श्रम सम्झौताका कारण अब करिब ६५ हजार रुपैयाँमै इजरायल पुग्न सकिन्छ । पुरा पढ्नुहोस्

क्यानाडामा बस्ने नेपालीको कथा

नरेन्द्र रौले, असार १, २०७३

विश्वकै दोस्रो ठूलो देश हो, क्यानाडा । पूर्वी क्यानाडाको न्युफाउन्डल्यान्डदेखि ब्रिटिस कोलम्बियासम्म फैलिएको क्यानाडामा नेपालीहरू विभिन्न पेसा वा व्यवसायमा संलग्न छन् । पुरा पढ्नुहोस्

अमेरिकी डिभी चिट्ठा परेका नेपालीको सुखदु:ख

युवराज गौतम, जेष्ठ १४, २०७३

सपनाको मुलुक अमेरिका पुग्ने रहर कसलाई नहोला ? ‘हाइफाइ लाइफस्टाइल’, उच्चस्तरीय प्रविधि, गगनचुम्बी भवन, सफासुग्घर सडक, व्यस्त र रमाइलो दैनिकी अमेरिकाको पहिचान हो, तर न्यून स्तर भएका नेपालीहरूका निम्ति अमेरिका पुग्न त्यति सहज छैन । पुरा पढ्नुहोस्

जापान नियालेका नेपाली

नरेन्द्र रौले, जेष्ठ ११, २०७३

जापान आर्थिक समृद्धि र विकासमा तीव्र फड्को मार्दैछ । अध्ययन र कामको खोजीमा त्यहाँ जाने नेपालीहरूको संख्या उल्लेख्य छ । जापानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ झन्डै ६० हजार नेपाली छन् । लामो समयदेखि जापानमै बसोबास गरिरहेका नेपालीहरूले बाँडेको अनुभव उनीहरूकै शब्दमा : पुरा पढ्नुहोस्

युएईमा सुरक्षित छन् नेपालीहरू

नरेन्द्र रौले, वैशाख २६, २०७३

संयुक्त अरब इमिरेट्स (युएई) तुलनात्मक रूपमा अन्य खाडी मुलुकभन्दा सुरक्षित र शान्त छ । रोजगारीका लागि युएई पुगेका हजारौं नेपाली विभिन्न पेसा र तहमा कार्यरत छन् । युएईमा कार्यरत नेपालीहरूको अनुभव उनीहरूकै शब्दमा : पुरा पढ्नुहोस्