पुस्तक

पत्रकार श्रीष भण्डारीको ‘अठोट’

साप्ताहिक संवाददाता , पुस २४, २०७५

दुई दशकदेखि पत्रकारितामा संलग्न श्रीष भण्डारीको ‘अठोट’ पुस्तक प्रकाशित भएको छ । सरल भाषामा लेखिएको यो पुस्तक १८ अध्यायमा बाँडिएको छ । सबै उमेर समूहका व्यक्तिले यो पुस्तक पढेर ज्ञान हासिल गर्न सक्छन् । पुरा पढ्नुहोस्

जीवन खत्रीको आगोको वर्णमाला

साप्ताहिक संवाददाता , पुस २३, २०७५

पछिल्लो दशकका लोकप्रिय युवाकवि जीवन खत्रीे कवितासंग्रह ‘आगोको वर्णमाला’ लिएर बजारमा आएका छन् । कवि खत्री विगत एक दशकदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा क्रियाशील छन् । ४९ थान कविता रहेको कवितासंग्रहलाई ‘यूरेका पब्लिकेसन’ले प्रकाशन गरेको हो । पुरा पढ्नुहोस्

बान्तवा राई समुदाय र संस्कृति बजारमा

साप्ताहिक संवाददाता , पुस २, २०७५

कृति विमोचन पश्चात राई समुदाय र संस्कृतिको बारेमा लेखिएको यो पहिलो पुस्तक भएको विज्ञहरुले बताएका थिए । यस कृतिले नेपाली समाजको बहुसांस्कृतिक पक्षलाई झल्काएको मात्र छैन यसले अन्य समुदाय र संस्कृतिको पनि अध्ययन र अनुसन्धान गर्न उत्प्रेरित गरेको छ । पुरा पढ्नुहोस्

मनीषा कोइरालाको आत्मकथा

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७५

उनले आफ्नो संघर्ष एवं निजी कुरा ‘हिल्ड’ शीर्षकको पुस्तकमा बयान गरेकी छिन् । अभिनेत्री कोइरालाले पुस्तकको मुख्यपुष्ठका साथ ट्विट गरेकी छिन्, ‘क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु र आफूलाई फेरि पाउनु एउटा सबक हो ।’ पुरा पढ्नुहोस्

टिष्टुङ चिनारी पुस्तक बिमोचन

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७५

पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को हालै बिमोचन गरिएको छ । पुस्तकमा उत्तरी मकवानपुरको थाहानगरस्थित ऐतिहासिक बस्ती टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तुहरु समावेश छन् । नाम हराएको ठाउँ टिष्टुङका बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने देखिन्छ । पुरा पढ्नुहोस्

सदावहार १० पुस्तक

अमर न्यौपाने, आश्विन २५, २०७५

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मानवतावादी र लोकजीवनको सजीव चित्रण भेटिन्छ । यसको आकर्षक झ्याउरे लय तथा मन्त्र जस्ता लाग्ने हरफहरूले हर कसैको मन छुन्छ । दिमागभन्दा मन छुने पुस्तक हो— मुनामदन । पुरा पढ्नुहोस्

संस्मरण, कविता र जीवनीको साझा पुस्तक

साप्ताहिक संवाददाता , आश्विन १६, २०७५

हङकङमा रहेर नेपाली भाषा, साहित्य र वाङ्मयमा निरन्तर लागि परिरहेको साहित्यिक साझा श्रृखलाले आफ्नो ७ औँ बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसर पारेर श्रृखलाले भाग ४ पुस्तक समेत सार्वजनिक गरेको छ । पुरा पढ्नुहोस्

उत्तमको आहा हिमाल सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन ११, २०७५

नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को आज विमोचन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे । पुरा पढ्नुहोस्

१२ वर्षे उपन्यासकार

साप्ताहिक संवाददाता , आश्विन ९, २०७५

रोल्पाका अर्चितबाबु मर्सिफुल १२ वर्षका भएका । अक्सर उनका उमेरका बालबालिका बालबालिका विभिन्न खेलहरुमा रमाईरहेका हुन्छन् । पछिल्लो समयका बालबालिकाहरुत पढ्नबाट बचेको समय मोबाईल तथा ट्याबमा विभिन्न गेम खेलेर बिताउँछन् । तर, १२ वर्षे अर्चितले भने स्कुलको होमर्वक गरेर बचेको समयमा उपन्यास लेखे । पुरा पढ्नुहोस्

अचार्यको अप्रिल फुल अब बजारमा

साप्ताहिक संवाददाता , भाद्र २४, २०७५

‘उपन्यासले वर्तमान समय बोलेको छ । त्यसैले यसले सजिलै पाठकको मन जित्न सक्ने छ’, ज्योती भनिन्, ‘यो किशोर–किशोरीको प्रेम कथामा आधारिक उपन्यास भए तापनि आफ्ना छोराछोरीलाई बुझ्न आमा–बाबुले पनि अप्रिल फुल पढ्नुपर्ने उनको धारणा थियो ।’ पुरा पढ्नुहोस्

पुरुषबाट यसरी बनें महिला

साप्ताहिक संवाददाता , श्रावण १९, २०७५

महिलाको जस्तो स्तन बनाउन हार्मोन खाएँ तर नआएपछि थाइल्यान्ड पुगेर प्रत्यारोपण गराएँ । काठमाडौँकै एक निजी अस्पतालमा सर्जरी गरेर यौनाङ्गको केही भाग निकालिदिएँ । यसरी म हरसम्भव महिला बन्न उद्यत छु । पुरा पढ्नुहोस्