ग्यालरी

अलफ्रेस्कोको प्रदर्शनी

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७३

गत सोमबार सम्पन्न खुला चित्रकला प्रतिस्पर्धामा सहभागी कलाकारहरूका चित्र आइतबारसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन हुने भएको छ । पुरा पढ्नुहोस्

प्रदर्शनीमा सविता र इशान

साप्ताहिक संवाददाता , माघ २८, २०७३

सविता डंगोल तथा इशान परियारका चित्रहरूको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सम्पन्न भएको छ । पुरा पढ्नुहोस्

भियतनामी प्रिन्टकला

साप्ताहिक संवाददाता , माघ २१, २०७३

साठीवर्षीय भियतनामी कलाकार डेङ केनका प्रिन्टचित्रको प्रदर्शनी राजधानीस्थित अरुपण आर्ट ग्यालरीमा जारीे छ । पुरा पढ्नुहोस्

पृथ्वीलाई अरनिको कला

साप्ताहिक संवाददाता , माघ १४, २०७३

साप्ताहिकसँग आबद्ध कलाकार पृथ्वी श्रेष्ठलाई यो वर्षको अरनिको कला पुरस्कार प्रदान गरिएको छ । पुरा पढ्नुहोस्

दुम्जा कलायात्रा

साप्ताहिक संवाददाता , माघ ८, २०७३

ग्रामीण क्षेत्रमा कला जागरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित गत पुस २४ देखि २९ गतेसम्म सिन्धुलीको दुम्जामा ‘दुम्जा कला यात्रा–२०७३’ सम्पन्न भएको छ । कलाकार सुरेम देशारको संयोजकत्वमा उक्त कलायात्रामा पाँच जना कलाकार सहभागी थिए । पुरा पढ्नुहोस्

चोचीका अमूर्तकला

साप्ताहिक संवाददाता , माघ ७, २०७३

कलाकार नवीन थापामगर ‘चोची’का अमूर्त चित्रकला यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भैरहेका छन् । पुरा पढ्नुहोस्

नरबहादुरको सेटलमेन्ट्स

साप्ताहिक संवाददाता , माघ १, २०७३

कलाकार नरबहादुर तामाङको एकल चित्रकला प्रदर्शनी ‘सेटलमेन्ट्स–२’ ठमेल, चाक्सीबारीस्थित मिथिला येँ आर्ट ग्यालरीमा जारी छ । आगामी मंगलबारसम्म चल्ने उक्त चित्रकला प्रदर्शनीको उद्घाटन अग्रज चित्रकार कृष्ण मानन्धरले गरेका थिए । पुरा पढ्नुहोस्

डंगोल परिवारको चरा

साप्ताहिक संवाददाता , पुस २३, २०७३

गत मंगलबार बर्डस अफ नेपाल पुस्तक प्रकाशन भएको ५० वर्ष पुगेको अवसरमा नेपालमा पाइने विभिन्न प्रजातिका चराको चित्र बनाउने कलाकार हिरालाल डंगोलसहित उनको परिवारले संयुक्त चित्रकला प्रदर्शनीको आयोजना गरे । पुरा पढ्नुहोस्

बाइनामा चार कलाकार

साप्ताहिक संवाददाता , पुस १५, २०७३

विश्वका कलाकारहरूलाई हरेक दुई–दुई वर्षमा ढाकामा जमघट गराउँदै आएको बंगलादेश शिल्पकला एकेडेमी अर्थात् बाइनाको यसपटकको प्रदर्शनीमा चार जना नेपाली कलाकार रवीन्द्र श्रेष्ठ, जुपिटर प्रधान, कर्मा छेटु गुरुङ तथा लक्ष्मण श्रेष्ठको कलाले स्थान पाएको छ । पुरा पढ्नुहोस्

पूनमको रामायण

साप्ताहिक संवाददाता , पुस ८, २०७३

कलाकार पूनमकुमारी दासको चौथो एकल प्रदर्शनी लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा चलिरहेको छ । प्रदर्शनीमा कलाकार दासले रामायणको कथालाई मिथिला कलामा उतारेकी छिन् । पुरा पढ्नुहोस्

नर्गिसको कविता

साप्ताहिक संवाददाता , पुस १, २०७३

ठमेल, चाक्सीबारीस्थित मिथिला येँ आर्ट ग्यालरीमा बंगलादेशी कलाकार नरगिस परविनको ‘कविता’ शीर्षकको एकल चित्रकला प्रदर्शनी जारी छ । पुरा पढ्नुहोस्