परिकार

मलेखुका स्वादिष्ट माछा

हरिहरसिंह राठौर, मंसिर ३, २०७५

जाडो मौसममा माछा खानु स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिने र स्थानीय स्तरमा उत्पादित माछाका साथै त्रिशूली नदीमा जाल हानेर निकालिएका लोकल माछा पाइने हुनाले मलेखु क्षेत्रमा माछा खान आउनेहरूको चहल पहल बाक्लिन्छ । पुरा पढ्नुहोस्

किन खाइन्छ मिठाई ?

साप्ताहिक संवाददाता , कार्तिक २०, २०७५

इशापूर्व ४ सय देखि ६ सय वर्ष अघिसम्म मानिसका लागि गुलियो खानाको स्रोत भनेकै प्राकृतिक रूपमा प्राप्त गुलिया फलफूल अथवा मह नै मानिन्थ्यो । पछि भारतीय उपमहाद्वीपमा उखुको गुण पत्ता लागेपछि उखु र उखुको रस नै गुलियोको स्रोत हुन पुग्यो । भारत हुँदै इरान पुगेको उखुले इरानमा व्यापक रूपमा परिष्कृत हुने मौका पायो । पुरा पढ्नुहोस्

केही प्रसिद्ध मिठाई

साप्ताहिक संवाददाता , कार्तिक १८, २०७५

दक्षिण एसियामै सर्वाधिक लोकप्रिय मानिने जलेवी पनि मूल रूपमा भारतीय मिठाई होइन । यो मिठाईको पहिलो प्रयोग इरान तथा टर्कीमा भएको थियो । यो मिठाई पनि मुस्लिम आक्रमणकारीहरूले नै भारत भित्र्याएका हुन् । पुरा पढ्नुहोस्

मटन कबाब

साप्ताहिक संवाददाता , कार्तिक १, २०७५

नेपालमा मटन कबाब चोक्टामा हुन्छ भने भारतमा पकौडा स्टाइलको मटन कबाब तयार पारिन्छ । भारतमा पाइने मटन कबाबलाई कसै–कसैले मटन किमा कबाब पनि भन्छन् । यो परिकार तयार गर्न सबैभन्दा पहिले खसीको मासुको किमा बनाउने । पुरा पढ्नुहोस्

साँधेको खसीको मासु

साप्ताहिक संवाददाता , कार्तिक १, २०७५

यो परिकार बनाउनु पहिले खसीको मासुलाई प्रेसरकुकरमा प्याजको ठूलो टुक्रा, थोरै नुन, अदुवा, लसुनको पेस्ट तथा करिब १ सय मिलिलिटर पानी हालेर ३ सिठ्ठी पकाउने । यसरी पकाएपछि त्यसमा पानी बाँकी छ भने थप पकाएर सुकाउनुपर्छ । अर्को भाँडामा डेढ चम्चा कर्नफ्लोर, खुर्सानी तथा मरीचको धूलो, भुटेको जिरा अनि धनियाँको धूलो, नुन र दहीलाई बाक्लो ग्रेभी हुने गरी मोल्ने । पुरा पढ्नुहोस्

मटन अफगानी ग्रेभी

साप्ताहिक संवाददाता , आश्विन ३१, २०७५

ग्रेभी राम्रोसँग पाकेपछि त्यसको तेल र मसला छुट्टिन्छ, त्यसमा अगाडि फ्राई गरिएको मटन हाल्ने र दुवैलाई चलाउँदै पकाउने । यता एउटा कचौरामा गोल बाल्ने र उक्त कचौरालाई अफगानी ग्रेभीको बीचमा राखेर गोलमाथि सुकुमेल, ल्वाङ तथा मख्खन डढाउने र ग्रेभी राखिएको भाडाको बिर्को लगाएर केहीबेर छोपिदिने । धूवाँ आउन छाडेपछि मटन अफगानी ग्रेभी तयार हुन्छ । पुरा पढ्नुहोस्

भुटन भनेपछि हुरुक्क

रामजी ज्ञवाली, आश्विन २८, २०७५

सेकुवा धेरैलाई मन पर्ने परिकार हो । मलाई पनि सेकुवा एकदमै मन पर्छ । खसी होस् वा कुखुराको, सेकुवा, घरबाट बाहिर निस्किएपछि कहीँ देखेँ भने एकछिन फुर्सद मिलाएर खाइहाल्छु । यो घरमा बनाउन अलिकति असहज छ,सेकुवा खान मन लागे बाहिर जाने गरेकी छु । पुरा पढ्नुहोस्

दसैंका लागि स्वस्थ्य खानपान

प्रा.डा. उमा कोइराला, पोषणविद्आश्विन २६, २०७५

चिल्लो, अमिलो, पिरो आदि खानेकुराले ग्याँस्ट्रिक बढाउने, टन्सिल हुने आदि समस्या सिर्जना गर्छ । त्यसका साथै कोलेस्ट्रोलसमेत वृद्धि हुन्छ । बोसोको मात्रा बढ्छ भने अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखा पर्छन् । पुरा पढ्नुहोस्

झरीका परिकार

साप्ताहिक संवाददाता , श्रावण ५, २०७५

अदुवाले यो समयमा हुने विभिन्न प्रकारका इन्फेक्सनबाट जोगाउँछ । त्यसैले चिया, सुप, खिचडीजस्ता विभिन्न परिकार बनाउँदा अदुवा तथा तुलसी प्रयोग गर्नु लाभदायक हुन्छ । पुरा पढ्नुहोस्

होलीका परिकार

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७४

तराईतिर होलीको दिन दालपुरीलगायतका परिकार बनाई आफन्तहरू भेला भै होली खेलिसकेपछि नाचगान गर्ने चलन छ । पुरा पढ्नुहोस्

मकर संक्रान्तिका परिकार

साप्ताहिक संवाददाता , माघ १, २०७४

 यसको सेवनले क्यान्सर निवारण हुनुका साथै मोटोपन घटाउन सहयोग पुग्छ । सखरखण्ड खाए क्याल्सियम कम हुनबाट जोगिन सकिन्छ । पुरा पढ्नुहोस्