केवल एक प्रश्न

प्रजातन्त्र प्राप्तिपछिका उपलब्धिहरूबाट सन्तुष्ट हुनुहुन्छ ?

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७३

प्रजातन्त्र प्राप्तिपछि के नै उपलब्धि भएको छ र नेपालमा, सन्तुष्ट हुनलाई ? एउटा कुलमान घिसिङले कम से कम बिजुलीको व्यवस्थापन राम्रोसँग गरेकाले जनताले राहत पाएका छन्, तर लोडसेडिङको समस्या पनि त प्रजातन्त्रप्राप्ति पछिकै ‘उपलब्धि’ त हो नि ! पुरा पढ्नुहोस्

पहिलो प्रेम किन बिर्सन सकिँदैन ?

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७३

प्रेम बिनाको जीवन अधुरो हुन्छ । जहाँ जीवन त्यहाँ प्रेम, प्रेम गर्न सिक्ने नै पहिलो प्रेमीसँग अनि कसरी बिर्सनु त ? पुरा पढ्नुहोस्

मनपरेको व्यक्तिलाई बहुमूल्य उपहार ?

सुव्रत आचार्य, माघ २५, २०७३

महँगो घडी दिन्थेँ, किनभने घडी सदा साथमा रहने र समय–समयमा सम्झना गराउने उपहार हुनसक्छ। पुरा पढ्नुहोस्

मेलम्चीको पानी आए के होला ?

साप्ताहिक संवाददाता , माघ ११, २०७३

चमत्कार हाम्रो नेपालमा पनि हुँदो रहेछ भन्ने कुरा मान्न कर लाग्छ ।पुरा पढ्नुहोस्

फोहर फ्याँक्न नपाइने नियम पालना भएको छ ?

साप्ताहिक संवाददाता , माघ २, २०७३

मानिसमा केही न केही मात्रामा सचेतना आएको छ । यसका लागि व्यापक रूपमा जनचेतना अभियान सञ्चालन गर्नुपर्छ । पुरा पढ्नुहोस्

२०१७ मा कुन कामलाई प्राथमिकतामा राख्नुभएको छ ?

साप्ताहिक संवाददाता , पुस २७, २०७३

मेरो पहिलो प्राथमिकता अझै मीठा–मीठा गीत रचना गर्नु हो, जसमा जीवनको अर्थ होस्, जसबाट स्रोतामा सन्देश पुगोस् । स–साना नानीहरूका लागि नर्सरी राइम्स बनाउने कामलाई पूर्णता दिनेछु । पुरा पढ्नुहोस्

पिउनका लागि सबैभन्दा राम्रो बहाना के हुन सक्छ ?

साप्ताहिक संवाददाता , पुस १९, २०७३

सबैभन्दा राम्रो बहाना भनेको विवाह वा कुनै पार्टी नै होला, किनभने त्यस्तो बेला पिउँदा कुनै सेलिब्रेसनमा पिएजस्तो हुन्छ अनि यसो चियर्स गरौ न भन्ने पनि हुन्छ । पुरा पढ्नुहोस्

तपाईं आफ्नो कुन सहकर्मीको के कुरामा ईष्र्या गर्नुहुन्छ ?

साप्ताहिक संवाददाता , पुस ११, २०७३

मेरा गुरु केदार घिमिरे ‘माग्ने बूढा’ टेलिश्रृंखला होस् वा चलचित्र, निकै राम्रो लेख्नुहुन्छ । उहाँको जस्तो स्क्रिप्ट–लेखन कला ममा छैन । मैले नि त्यसो गर्न सके हुन्थ्यो भनेर डाहा लाग्छ ।विल्सनविक्रम राई, हास्यकलाकार पुरा पढ्नुहोस्

एवार्ड नपाउँदा किन चित्त दुखाइन्छ ?

सुव्रत आचार्य, मंसिर २७, २०७३

नोमिनेसनदेखि नै विवाद सुरु भएपछि यस्तै हो । जबसम्म राम्रो र हाम्रोको फरक छुट्टिदैन तबसम्म एवार्डहरूप्रति विश्वास रहँदैन र यस्ता प्रतिक्रिया आइरहन्छन् । पुरा पढ्नुहोस्

काठमाडौंको सडकजाम, के गरे होला कम ?

सुव्रत आचार्य, मंसिर २३, २०७३

सबै नागरिकले इमान्दारिताका साथ ट्राफिक नियम पालना गर्ने र मेन रोडहरू विस्तार गरे जस्तै भित्री बाटाहरू पनि फराकिलो हुने गरी विस्तार गर्ने हो भने यो समस्या स्वत: कम हुन्छ । पुरा पढ्नुहोस्

विवाह गर्ने पछुताउने र नगर्ने चुकचुकाउने किन ?

सुव्रत , मंसिर २३, २०७३

विवाह गरेकाहरूले तीता–मीठा अनुभव सँगाल्छन्, तर तीतो अनुभव हावी हुँदा पछुताउँछन् । अविवाहितहरूचाहिँ अर्काको जोडी देख्छन् र मुख मिठ्याउँदै चुकचुकाउँछन् । पुरा पढ्नुहोस्