मेला

भक्तपुरमा सांस्कृतिक मेला 

साप्ताहिक संवाददाता , चैत्र २४, २०७५

यो महोत्सव चैत २१ गते देखि वैशाख २ गतेसम्म भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा सञ्चालन भैरहेको छ । औद्योगिक शान्ति नेपाल तथा मध्यपुर ब्वाइज ब्यान्डले संयुक्त रूपमा उक्त मेला सञ्चालन गर्न लागेका हुन् । भक्तपुर आफैंमा धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल हो । पुरा पढ्नुहोस्

तारुकामा १६ हल गोरु भिड्दै

विष्णु तारुके, पुस २९, २०७५

माघे सङ्क्रान्ति अर्थात् मकर संक्रान्तिका अवसरमा नुवाकोटको तारुकामा लाग्ने ऐतिहासिक गोरुजात्राका लागि आवश्यक तयारी तीव्र बनाइएको छ । माघे सङ्क्रान्ति गोरुजुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीका अनुसार यो वर्ष १६ हल गोरु जुधाइनेछ । पुरा पढ्नुहोस्

नयाँ वर्षमा मेला लाग्ने दुई पोखरी

ऋषि राई, चैत्र २६, २०७३

उदयपुरका पर्यटकीय स्थल ताप्ली र रौता पोखरीमा हरेक नयाँ वर्षका दिन मेला लाग्ने गरेको छ । पुरा पढ्नुहोस्

यो वर्ष १८ हल गोरुबीच भिडन्त हुने

विष्णु तारूके, माघ १, २०७३

नुवाकोटको प्रख्यात ऐतिहासिक मेला गोरु जुधाईको तयारी पूरा भएको छ । आज माघ १ गते माघेसंक्रान्तिको अवसरमा हुने गोरु जुधाइमा १८ हल गोरु जुधाइने बताइएको छ । पुरा पढ्नुहोस्

पुस २८ देखि अर्घाखाँची मेला

साप्ताहिक संवाददाता , पुस २४, २०७३

‘अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने नाराका साथ अर्घाखाँची महोत्सव तथा कृषि पर्यटन एवं औद्योगिक व्यापार मेला–२०७३ यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सन्धिखर्कमा हुने भएको छ । पुरा पढ्नुहोस्

धादिङमा कृषि पर्यटन मेला

विष्णु तारुके , पुस ९, २०७३

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पाँचौँ धादिङ महोत्सव बिहीबार धादिङबेसीमा प्रारम्भ भएको छ । यो बृहत् कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला पुस १७ गतेसम्म सञ्चालन हुने बताइएको छ । पुरा पढ्नुहोस्

देवघाटमा बोलबमको ताँती

साप्ताहिक संवाददाता, श्रावण १५, २०७२

तनहुँको देवघाटधाममा साउनको सोमबार अघिपछि भन्दा बढी भीड देखिन्छ । झन्डै १ लाख भक्तजनको उपस्थिति रहने देवघाट बोलबममा पुरा पढ्नुहोस्

ढङढङे मेला

तेजन खड्का, असार ४, २०७२

पूर्वी तराईमा बसोबास गर्ने धिमालहरू यतिबेला आफ्नो सांस्कृतिक पर्वमा व्यस्त छन् । भूकम्पको त्रासमा जात्री मेलाको आयोजना नगर्न धिमाल जाति विकास पुरा पढ्नुहोस्

बाग्लुङ मेलामा शिव

प्रकाश बराल, चैत्र २१, २०७१

बाग्लुङमा आयोजित चैत्राष्टमी मेलाको अवसर पारेर गायक शिव परियारले स्थानीय बासिन्दाहरूलाई छमछमी नचाएका छन् । पुरा पढ्नुहोस्

न्वागी मेला सम्पन्न

माधव अर्याल, मंसिर १९, २०७१

परम्परागत संस्कृति जोगाउँदै न्वागी मेला दोभानको झ्याङ्लामा सम्पन्न भएको छ । पुरा पढ्नुहोस्

लोकदोहोरीको रन्को

वसन्ती बास्तोला, मंसिर १२, २०७१

औद्योगिक व्यापार मेलाको अवसर पारेर लोकगायक मिलन लामाले पोखराकै विषयवस्तुमा आधारित गीत गाएपछि स्थानीय दर्शकहरू निकै रमाए । पुरा पढ्नुहोस्