प्रतियोगिता

सुन्दरी खसी

साप्ताहिक संवाददाता , आश्विन ३०, २०७४

यमपञ्चकका ५ दिन हिन्दू धर्मावलम्बीहरूले मानिसका निकट जनावरहरूको पूजा गरेर उनीहरूप्रति सम्मान प्रकट गर्छन् । अन्य मुलुकमा पनि सजाएर, खेलकुद गराएर वा विभिन्न प्रतिस्पर्धामा लडाएर पनि जानकारहरूप्रति सम्मान व्यक्त गरिन्छ । जनावरहरूप्रति सम्मान देखाउने धेरै तरिका तथा प्रतियोगिताहरूमध्ये केही रमाइला प्रसंग : पुरा पढ्नुहोस्

दोस्रो 'राष्ट्रिय एफपीजीए डिजाइन प्रतियोगिता २०१७' सम्पन्न

साप्ताहिक संवाददाता , श्रावण ४, २०७४

गत असार ३१ ललितपुरको बालकुमारीस्थित काथफोर्ड ईन्टरनेशनल कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा दोस्रो राष्ट्रिय एफपीजीए ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ बिषयक डिजाइन प्रतियोगिता सम्पन्न भएको छ । पुरा पढ्नुहोस्

समिप बने मिष्टर एसएलसी नेपाल २०१७

साप्ताहिक संवाददाता , जेष्ठ १५, २०७४

माध्यमिक शिक्षाको परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित प्रतियोगिता मिष्टर एसएलसी नेपाल २०१७ को उपाधिमा समिप शाही विजेता बन्न सफल भएका छन् । प्रतियोगितामा समिपले वेष्ट पर्सनालिटीको अवार्ड पनि उचाल्न सफल बनेका थिए । पुरा पढ्नुहोस्

समिप बने मिष्टर एसएलसी नेपाल २०१७

साप्ताहिक संवाददाता , जेष्ठ १४, २०७४

माध्यमिक शिक्षाको परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित प्रतियोगिता मिष्टर एसएलसी नेपाल २०१७ को उपाधिमा समिप शाही विजेता बन्न सफल भएका छन् । प्रतियोगितामा समिपले वेष्ट पर्सनालिटीको अवार्ड पनि उचाल्न सफल बनेका थिए । पुरा पढ्नुहोस्

मोडल अफ एरामा ३० जना

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७४

मोडलिङमा सक्रिय युवा–युवतीहरूको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ एरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिस्पर्धा हुने भएको छ । पुरा पढ्नुहोस्

मोडल अफ इरामा ३० जना

साप्ताहिक संवाददाता , वैशाख २८, २०७४

मोडलिङमा सक्रिय युवा–युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ इरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिस्पर्धा हुने भएको छ । पुरा पढ्नुहोस्

पवन बने मिष्टर चितवन - २०१७

साप्ताहिक संवाददाता , वैशाख २०, २०७४

हालै चितवनमा पहिलो पटक सम्पन्न पुरुष सौन्दर्य, व्यक्तित्व र बौद्धिकता मापनको प्रतियोगिता ‘मिष्टर चितवन २०१७’ मा रामनगरका पवन श्रेष्ठले शीर्ष उपाधि जित्न सफल भएका छन् । पुरा पढ्नुहोस्

मिष्टर एण्ड मिस मोडल नेपाल अन्तिम तयारीमा

साप्ताहिक संवाददाता , वैशाख १९, २०७४

सौन्दर्य प्रतियोगिताहरु मंचन भइरहेको परिवेशमा मिष्टर एण्ड मिस मोडल नेपाल नामक मोडल प्रतिस्पर्धाको मंचन हुने भएको छ । पुरा पढ्नुहोस्

मिस्टर कोसी भए मिलन

सन्तोष काफ्ले, वैशाख ९, २०७४

चौथो मिस्टर कोसी शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानका मिलनचन्द्र राईले हात पारेका छन् । ७० किलोग्राम समूहका विजेता राई धरान फिटनेस क्लबका तर्फबाट सहभागी भएका थिए । पुरा पढ्नुहोस्

पोखरामा मिस भर्सटाइल–२०७४ हुने

साप्ताहिक संवाददाता , चैत्र २४, २०७३

पोखरामा मिस भर्सटाइल–२०७४ आयोजित हुने भएको छ । सारेगम इन्टरटेनमेन्ट हाउसले एसईई दिएर बसेका छात्राहरूलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरा पढ्नुहोस्

‘मिस्टर नेपाल २०१७’का लागि २४ युवा छानिए

साप्ताहिक संवाददाता , चैत्र २२, २०७३

‘मिस्टर नेपाल २०१७’का लागि २४ युवा छानिएका छन् । देशभर बिभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् । पुरा पढ्नुहोस्