गसिप

ग्ल्यामर देखाउने महिमा

साप्ताहिक संवाददाता , फाल्गुन २८, २०७४

चलचित्र ‘कारबाही’बाट अभिनय यात्रा प्रारम्भ गरेकी अभिनेत्री महिमा सिलवालले ‘अप्रिल फूल’, ‘दानव’, ‘जिगोलो’, ‘सकस’ आदि गरी एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेकी छिन् । पुरा पढ्नुहोस्

अनु फेरि प्रेममा ?

साप्ताहिक संवाददाता , फाल्गुन २७, २०७४

अभिनेत्री अनु शाहले इन्स्टाग्राममा पोस्ट गरेका केही तस्बिर तथा तीनमा लेखिएको स्टाटसलाई ध्यान दिने हो भने जो–कोहीले सहजै भन्न सक्छन्, अनु अहिले प्रेममा छिन् । अनुले आफ्नो इन्स्टाग्राममा अभिनेता सविन श्रेष्ठसँगका केही तस्बिर पोस्ट गरेकी छिन् । पुरा पढ्नुहोस्

त्यो प्राङ्क थियो

साप्ताहिक संवाददाता , पुस ७, २०७४

ऋचा र केकीले केही क्षणका लागि बोलचाल बन्द गरेपछि स्थिति वास्तवमै गम्भीर भयो । ऋचा र केकीको सम्बन्ध साँच्चिकै बिग्रने भयो भन्ने भएपछि निर्देशकले केकीलाई मनाउने प्रयास गरे । केकी मानेपछि उनी ऋचालाई मनाउन थाले । पुरा पढ्नुहोस्

निर्देशकलाई यस्तो तनाव

साप्ताहिक संवाददाता , मंसिर २३, २०७४

चलचित्रको महत्वपूर्ण मानिएको उक्त दृश्यको एउटा सटमा ऋचा र केकीलाई मात्र छायांकन गर्नुपर्ने भयो । केकीको भन्दा ऋचाको संवाद महत्वपूर्ण तथा प्रभावकारी भएकाले चलचित्रकी निर्मात्रीसमेत रहेकी केकीले निर्देशक भण्डारीको कानमा खुसुक्क केही भनिन् । पुरा पढ्नुहोस्

एञ्जेलिना जोलीलाई मन पराउँछन् अर्जुन

साप्ताहिक संवाददाता , कार्तिक ५, २०७४

पछिल्लो नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो– अर्जुन पोख्रेल । विशेष गरेर चलचित्र संगीतमा अलि बढी चर्चामा रहेका अर्जुनका शब्द तथा संगीत दुबै चर्चामा छन् । त्यसो त उनी चलचित्रमा मात्रै संगीत गर्ने संगीतकार भने पक्कै होईनन् । उनका आधुनिक तथा लोक गीतका संगीत पनि उत्तिकै चर्चामा छन् । धेरै महिलाको रोजाईमा पर्न सफल उनै संगीतका अर्जुनका मनपर्ने केहि महिला पात्रका बारेमा उनले साप्ताहिकसंग कुरा गरेका छन् । पुरा पढ्नुहोस्

भिडियोमा केन्द्रित अनु

साप्ताहिक संवाददाता , जेष्ठ १८, २०७४

अभिनेत्री अनु शाहले अभिनय गरेको पछिल्लो चलचित्र हो पसिना, जसमा उनी अभिनेता गौरव पहारीसँग देखिने छिन् । यो चलचित्रमा काम गर्नुअघि अनुले अभिनय गरेको चलचित्र ‘भैरव’ प्रदर्शन भएको थियो । पुरा पढ्नुहोस्

ह्याट्रिक गर्दै साम्राज्ञी

साप्ताहिक संवाददाता , जेष्ठ १७, २०७४

भुवन केसीको चलचित्र ‘ड्रिम्स’ बाट रजतपटमा आएकी साम्राज्ञीराज्यलक्ष्मी शाह एउटै चलचित्रबाट अभिनयमा स्थापित भइन् । अघिल्लो वर्षको सफल चलचित्रकी यी अभिनेत्री वर्ष २०७४ मा भने ह्याट्रिक गर्दैछिन्, अर्थात् यो वर्ष उनले अभिनय गरेका तीनवटा चलचित्र दर्शकमाझ आउँदैछन् । पुरा पढ्नुहोस्

नेपाल आइडल विवाद मुख खोले न्ह्यू बज्राचार्यल

साप्ताहिक संवाददाता , जेष्ठ १७, २०७४

यतिबेला नेपाली टेलिभिजनका दर्शकहरू गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ तर्फ आकर्षित छन् । नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर तथा काठमाडौंमा सम्पन्न भएका अडिसनका दृश्यहरू प्रसारण भैसक्दा यो कार्यक्रमले आलोचना पनि सहनुपरेको छ । पुरा पढ्नुहोस्

आदित्यको पहिलो गीत

साप्ताहिक संवाददाता , जेष्ठ १७, २०७४

मुम्बईमा बसोबास गर्ने गायक आदित्य नारायण झाले जीवनमा पहिलो पटक एउटा आधुनिक नेपाली गीतमा स्वर दिएका छन् । मुम्बईमै रहेका नेपाली संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा आदित्यले ‘फूलजस्तै...’ गीत गाएका हुन् । पुरा पढ्नुहोस्

सन्ध्याको कुन पहिलो ?

साप्ताहिक संवाददाता , जेष्ठ १६, २०७४

सुन्दर भिडियो जक्की तथा व्यवसायिक मोडल हुन्— सन्ध्या केसी । इमेज च्यानलका थुप्रै कार्यक्रममार्फत दर्शकमाझ पुगिरहेकी सन्ध्यालाई निर्माता तथा अभिनेता भुवन केसीले चलचित्र ‘ड्रिम्स’ मा अभिनय त गराए, तर सन्ध्या त्यसलाई आफ्नो ‘डेब्यु’ अर्थात पदार्पण मान्न तयार छैनन् । पुरा पढ्नुहोस्

अब आमा प्रियंका

साप्ताहिक संवाददाता , जेष्ठ १५, २०७४

अभिनेत्री प्रियंका कार्कीले चलचित्रका लागि हरेक प्रकारका भूमिका निर्वाह गरिसकेकी छिन् । गाउँलेदेखि सहरिया अनि प्रेमिकादेखि श्रीमतीसम्मको भूमिका निर्वाह गरेर प्रियंकाले आफूलाई प्रमाणित समेत गरिसकेकी छिन् । पुरा पढ्नुहोस्