यतिबेला नेपाली टेलिभिजनका दर्शकहरू गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ तर्फ आकर्षित छन् । नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर तथा काठमाडौंमा सम्पन्न भएका अडिसनका दृश्यहरू प्रसारण भैसक्दा यो कार्यक्रमले आलोचना पनि सहनुपरेको छ ।
पुरा पढ्नुहोस्