रंगमञ्च

लोकनाटक घेरा

साप्ताहिक संवाददाता , मंसिर २१, २०७५

युथ क्रिएसन थिएटरको छैठौ प्रस्तुति लोकनाटक ‘घेरा’ आज मंसिर २१ गते शुक्रबारदेखि पोखरामा मञ्चन हुँदैछ । कपिल शर्माले निर्देशन गर्ने यो नाटक मंसिर २९ गते शनिबारसम्म गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । पुरा पढ्नुहोस्

कुञ्ज थिएटरमा लिलामे माइलो

साप्ताहिक संवाददाता , मंसिर १९, २०७५

काठमाडौको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित नाटक ‘लिलामे माईलो’ मञ्चन भैरहेको छ । रिमेक ड्रामा बन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथा वस्तुमा बनेको छ । पुरा पढ्नुहोस्

शिल्पीमा शकुन्तलाको औंठी

साप्ताहिक संवाददाता , मंसिर १४, २०७५

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शकुन्तलाको औंठी नाटक मञ्चन भैरहेको छ । सुरेन्द्र बर्माको लेखन तथा सुरज मल्लको निर्देशनको उक्त नाटकको मञ्चन गत शुक्रबार प्रारम्भ भएको हो । पुरा पढ्नुहोस्

अँधेरी नगरी चौपट राजा

साप्ताहिक संवाददाता , मंसिर ७, २०७५

अनामनगरस्थित मण्डला थिएटरमा आजदेखि अँधेरी नगरी चौपट राजा नाटक मञ्चन हुने भएको छ । भारतीय लेखक भारतेन्दु हरिशचन्द्रको लेखन तथा संगीत सापकोटा र आशिष घिमिरेको निर्देशनको यो नाटक मंसिर २२ गतेसम्म चल्नेछ । पुरा पढ्नुहोस्

कुञ्जमा लिलामे माइलो

साप्ताहिक संवाददाता , मंसिर १, २०७५

नाटकमा माइलो सन्तानलाई समुदायले हेर्ने दृष्टिकोण एवं माइलो भएर जन्मिएपछि पाउने सुख–दु:ख समेटिएको नाटकका निर्माता राजाराम गौतम बताउँछन् । उक्त नाटक मंसिर १२ गते सुकुम्बासी बालबालिका तथा १३ गते वृद्धाश्रमका बाआमालाई नि:शुल्क देखाइनेछ । पुरा पढ्नुहोस्

प्लेस इन माइ हर्ट

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७५

अमेरिकन थिएटर आर्टिष्ट रिर्चड क्लारेमोन्टको निर्देशनमा मञ्चन हुने यो नाटकमा बबिता मल्ल ठकुरी, देव बस्नेत, धीरेन्द्र पुन, धुर्व रोका, निश्चल विमल, परिवर्तन, रेवन राई, रोशन ज्ञवाली, सूर्य सुवेदी तथा योजना पहारीले अभिनय गर्दैछन् । पुरा पढ्नुहोस्

पोखरामा नाट्य कार्यशाला

साप्ताहिक संवाददाता , कार्तिक १६, २०७५

मास्टर्स अफ एक्टिङमार्फत उनले १५ जना युवायुवतीलाई नाट्य क्षेत्रको जानकारी दिँदै उनीहरूको अभिनय गर्ने हुटहुटीमा सहजता प्रदान गरिरहेका छन् । १५ दिने यो कार्यशालामा रंगक्षेत्रमा स्थापित हुन चाहने युवाहरूको सहभागिता छ । पुरा पढ्नुहोस्

बंगलादेशमा नौगेडी

आश गुरुङ, कार्तिक ८, २०७५

करिब १ घण्टा १० मिनेटको नाटक ‘नौगेडी’ सकिने क्रममा बंगलादेशको उत्तरी क्षेत्र रङपुर अञ्चल, पञ्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा एक प्रकारको सन्नाटा छायो । पुरा पढ्नुहोस्

खदामामा अरबको कहर

साप्ताहिक संवाददाता , आश्विन २६, २०७५

वैदेशिक रोजगारीमा कुवेत पुगेकी एउटी सोझी गरिब महिलाको कथामा आधारित यो नाटकमा वैदेशिक रोजगारीका क्रममा नेपाली महिलाहरूले भोग्ने यथार्थलाई समेटिएको छ । करिब एक घन्टा लामो नाटकमा वैदेशिक रोजगारीले समाजमा निम्त्याएका विभिन्न विसंगतिको समेत चित्रण गरिएको छ । पुरा पढ्नुहोस्

स्मृतिका लागि घुम्ती रंगमञ्च भ्रमण

साप्ताहिक संवाददाता , आश्विन १९, २०७५

अनामनगरस्थित मण्डला नाट्य समूहका कलाकारहरू विगतसँग व्यवहार कार्यक्रम लिएर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । मण्डला थिएटर नेपालको आयोजना तथा स्थानीय संघसंस्थाको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत स्मृतिका लागि घुम्ती रंगमञ्च भ्रमण शीर्षकको मोवाइल थिएटर प्रस्तुत हुनेछ । पुरा पढ्नुहोस्

मण्डलामा जालिनी

साप्ताहिक संवाददाता , आश्विन ५, २०७५

नाटकको मुख्य भूमिकामा सिर्जना सुब्बा, बिजय बराल, बिनिता गुरुङ तथा पुष्कर कार्कीको अभिनय छ भने अन्य कलाकारमा इँगिहोपा कोइच सुनुवार, पुष्कर कार्की, सागर दाहाल, विकाश पन्त, सञ्जिव राई, दीपक पछलदँग्या, प्रमिला खनाल, शकु शाह, सुदीप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान तथा देविन चौधरी छन् । पुरा पढ्नुहोस्