परदेश

हङ्कङमा दसैंं

अनोज रोक्का, आश्विन ९, २०७४

हङ्कङ स्थित अन्तराष्ट्रिय विमान स्थलमा ठुलो ठुलो लगेज सहित लामबद्ध छन् हङ्कङेली नेपालीहरु । महान पर्व दसैंं, तिहार नजिकिदा हङकङेली नेपालीहरुलाई त्यो चटारो परेको हो । टिकट पाईदैन पाएपनि महङ्गो, कतिले हङ्कङबाट सिधै काठमाडौंको टिकट नपाएर १२ घण्टा लामो ट्रान्जिटको लागि पनि तयार छन् । पुरा पढ्नुहोस्