यौन मनोविज्ञान

बाँझोपन र पुरुष शुक्रकिट

डा. बालकृष्ण शाह, असार २३, २०७५

यस्ता औषधिको असर देखा पर्न तीन महिना वा त्यसभन्दा बढी लाग्न सक्छ, तर यस्ता औषधि चिकित्सकको परामर्शमा मात्र सेवन गर्नुपर्ने हुन्छ । विवाहको पाँच वर्ष भैसकेको र उमेर पनि ३० पुगिसकेका कारण सचेत हुँदै राम्रो निस्सन्तान केन्द्रमा सम्पर्क गर्नुहुन सुझाव दिन्छु । पुरा पढ्नुहोस्

डा. सुमनको सल्लाह

डा. सुमनराज ताम्राकार, असार १५, २०७५

यौनसम्पर्कका बेला पुरुषको वीर्य स्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही महिलाको डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकले मात्र निषेचन गर्न सक्छ । यसरी शुक्रकीट र डिम्ब मिलन भै बनेको कोष दुई–तीन दिनपछि पाठेघरमा बस्न आउँछ र क्रमश: भ्रुण अनि गर्भस्थ शिशुमा विकसित हुँदै जान्छ । पुरा पढ्नुहोस्

उच्च रक्तचाप र गर्भ धारण

डा.बालकृष्ण शाह, जेष्ठ १७, २०७५

यस्तो अवस्थामा गर्भवती महिलालाई बचाउन पनि तुरुन्त शिशु जन्माउनुपर्ने हुन सक्छ र तपार्इंको पनि त्यसैक्रममा शल्यक्रिया गरिएको हुन सक्छ । तपाईंले अब फेरि सन्तान जन्माउँदा दुईवटा सम्भावित खतरा छन् । पहिलो त प्रिग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन र दोस्रो पुन: शल्यक्रिया अर्थात् सिजरियन डेलिभरी । पुरा पढ्नुहोस्

परिवार नियोजनको कुन साधन प्रभावकारी

डा.बालकृष्ण शाह, जेष्ठ ९, २०७५

तपाईंका श्रीमानले भ्यासेक्टोमी वा तपाईंले मिनिल्याप गर्न सक्नुहुन्छ, यो ठूलो अप्रेसन होइन, त्यसैले डराउनु पर्दैन । त्यस्तै तपाईले पाठेघरमा राखिने कपर टी पनि प्रयोग गर्न सक्नुहुन्छ, यसले १२ वर्षसम्म प्रभावकारी ढंगले काम गर्ने भएकाले तपाईंका लागि उपयुक्त हुन सक्छ । पुरा पढ्नुहोस्

गन्धको भूमिका

डा. सुमनराज ताम्राकार, जेष्ठ २, २०७५

यौन सोच, यौन परिकल्पना वा यौन परिदृश्य मस्तिष्कबाटै सुरु हुन्छ । शरीरका विभिन्न ज्ञानेन्द्रियबाट प्राप्त अन्य सूचनाजस्तै यौन सूचनाको संकलन, विश्लेषण एवं संयोजन मस्तिष्कले नै गर्छ र प्रतिक्रिया स्वरूप विभिन्न हार्मोन एवं रसायानिक पदार्थको माध्यमबाट आवश्यक यौन प्रतिक्रिया तथा शारीरिक हाउभाउका लागि निर्देशन दिन्छ । पुरा पढ्नुहोस्

लिंग उत्तेजित नहुने समस्या

डा. सुमनराज ताम्राकार, वैशाख २६, २०७५

लिंग उत्तेजनाका लागि लिंगमा आवश्यक रक्तप्रवाहमा अवरोध खडा भै लिंग उत्तेजित नहुने समस्या सिर्जना हुनसक्छ । दीर्घ शारीरिक रोग, मेरुदण्ड वा जननेन्द्रिय वरिपरि गम्भीर चोट वा जटिल शल्यक्रिया एवं कतिपय औषधिले पनि लिंग उत्तेजनामा समस्या उत्पन्न गराउन सक्छ । पुरा पढ्नुहोस्

यौनसम्पर्क कन्डम प्रयोग र आकस्मिक गर्भ

डा.बालकृष्ण शाह, चैत्र २८, २०७४

गर्भनिरोधक चक्की राम्रोसँग प्रयोग नगरेको वा आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेका कारण पनि महिनावारीमा समस्या सिर्जना हुन सक्छ । १०–१० दिनमा रगत जाने भन्दा पनि कति रगत जान्छ त्यो महत्वपूर्ण मानिन्छ । थोपा–थोपा रगत जाँदैमा आत्तिनु पर्दैन, तर धेरै रगत जान्छ भने त्यसको कारण पत्ता लगाएर उपचार गराउनुपर्छ । पुरा पढ्नुहोस्

गर्भ तथा महिला स्वस्थ्य

डा.बालकृष्ण शाह, चैत्र १५, २०७४

यौनसम्पर्क गर्नुअघि र पछि पिसाब फेर्नुपर्छ भने पिसाबको संक्रमण भएका बेला यौनसम्पर्क गर्नु हुँदैन । भित्री पहिरन खुकुलो लगाउने, दैनिक फेर्ने अनि बाथटबमा ३० मिनेटभन्दा बढी नबस्ने जस्ता सावधानी अपनाउँदा पिसाबको संक्रमणबाट जोगिन सकिन्छ । पुरा पढ्नुहोस्

महिनावारीमा धेरै पेट दुख्ने केटीको शिशु हुँदैन

डा. राजेन्द्र भद्रा, चैत्र १०, २०७४

पाठेघरको टयुमर, पाठेघर तथा वरिपरिको अङ्गको सक्रमण एवं इन्डोमेट्रियोसिसजस्ता स्थिति पीडाका कारण हुन सक्छन् । यस्तो स्थितीमा भने प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्छ । त्यसैले तपाईंले उल्लेख गर्नुभएजस्तो जेठाबाठाहरूले भनेको कुरामा पूरै सत्यता नभए पनि केही हदसम्म सत्यता छ । पुरा पढ्नुहोस्

गर्भनिरोधक साधन र महिला स्वास्थ्य

डा.बालकृष्ण शाह, फाल्गुन २५, २०७४

बारम्बार वा गर्भनिरोधक चक्की प्रयोग धेरै गर्न थाले हार्मोन असन्तुलित हुन सक्छ, जसले गर्दा महिनावारीमा गडबडी आउने तथा यसको प्रभावकारितामा पनि कमी आउँछ । यसरी आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुको सट्टा कन्डम वा अन्य साधन प्रयोग गर्नु उपयुक्त हुन्छ । पुरा पढ्नुहोस्

यौन सम्बन्धलाई स्वस्थ मान्न सकिन्छ

करुणा कुँवर, मनोविद्माघ २६, २०७४

बाह्य सम्बन्ध कायम गरेर दाम्पत्य जीवनभित्र सन्तुष्टिको खोजी गर्नु जुवा खेल्नु समान हो । यसमा कुन उत्तम विकल्प हो भनेर सोच्नुपर्छ र त्यसभित्र सम्भावना र सन्तुष्टिको खोजी गरिनुपर्छ । धेरैले दाम्पत्य जीवनभित्रको यौन सम्बन्धलाई राम्रो मानेर यस्तो सम्बन्धलाई रोचक र रमाइलो बनाउने गरेका छन । पुरा पढ्नुहोस्