फिल्मी खबर

मेरो पैसा खोई ?

साप्ताहिक संवाददाता , पुस २१, २०७३

बलिउड निर्देशक विवेश शर्माले निर्देशन गर्ने चलचित्र ‘मेरो पैसा खोइ ?’ मा दुई वर्षाले अभिनय गर्ने टुंगो लागेको छ । उक्त चलचित्रमा सौगात मल्लसँगै वर्षा राउत तथा वर्षा शिवाकोटीले अभिनय गर्ने पक्का भएको निर्माता रोज राणाले बताएका छन् । पुरा पढ्नुहोस्

भ्रमको आइटम

साप्ताहिक संवाददाता , पुस २०, २०७३

पुस २२ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘भ्रम’ को रत्न शोभा महर्जनको स्वरको आइटम गीत ‘बोतल खाली’ सार्वजनिक भएको छ, जसमा अभिनेत्री हर्षिका श्रेष्ठले नृत्य गरेकी छिन् । पुरा पढ्नुहोस्

एक दिनको फरकमा ‘लभ सासा’ र ‘किङ’ प्रदर्शनमा आउने

साप्ताहिक संवाददाता , पुस १९, २०७३

पुस २८ गते प्रदर्शनमा आउने चलचित्र ‘लभ सासा’ ले काठमाडौंमा एक समारोह आयोजित गर्दै ट्रेलर सार्वजनिक गरेको छ । पुरा पढ्नुहोस्

कांग्रेसमा कलाकार

साप्ताहिक संवाददाता , पुस १६, २०७३

एक दर्जन नेपाली कलाकार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक युवराज चौलागाईं, अभिनेत्री रिस्ता पुरा पढ्नुहोस्

साम्राज्ञीसँग नाजिर

साप्ताहिक संवाददाता , पुस १०, २०७३

शिशिर राणाले निर्माण तथा निर्देशन गर्ने चलचित्र ‘तिमीसँग’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुई अभिनेता नाजिर हुसेन तथा आकाश श्रेष्ठसँग रोमान्स गर्ने भएकी छिन् । चलचित्रमा उनीहरूको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्न लागिएको बताइन्छ । पुरा पढ्नुहोस्

‘प्रेमगीत २’ को छायांकन सुरु

साप्ताहिक संवाददाता , मंसिर २८, २०७३

चलचित्र ‘प्रेमगीत २’ को छायांकन सुरु भएको छ । चावहिल गणेश मन्दिरमा पूजाअर्चना सहित शुभसाइत गरिएको छ । पुरा पढ्नुहोस्

मुभी विद मम

साप्ताहिक संवाददाता , मंसिर १७, २०७३

चिसो मौसममा तात्तातो ममको स्वादमा रमाउने दर्शकहरूका लागि दरबारमार्गको राइजिङ मलस्थित मल्टिप्लेक्स क्युज सिनेमाले चिकेन र भेज ममको व्यवस्था गरेको छ । पुरा पढ्नुहोस्

अमेरिकाबाट सफर

साप्ताहिक संवाददाता , आश्विन ११, २०७३

केही अघि प्रोमो तथा पोष्टर सार्वजनिक गर्दै प्रचार–प्रसारमा उत्रिएको सफरले यो साता धर्मेन्द्र सेवानको स्वरको शीर्षक गीतको भिडियो पनि दर्शकमाझ ल्याएको छ । पुरा पढ्नुहोस्

ओस्कारमा कालो पोथी

साप्ताहिक संवाददाता , भाद्र ३०, २०७३

ओस्कार एवार्ड–२०१७ मा नेपालको प्रतिनिधित्व चलचित्र ‘कालो पोथी’ ले गर्ने भएको छ । एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेसद्वारा सन् २०१७ मा घोषणा गरिने ८९ औं ओस्कर एवार्डका लागि विदेशी भाषी चलचित्र जाँचपास समितिले ‘कालो पोथी’, ‘पशुपतिप्रसाद’ तथा ‘को आफ्नो’ मध्ये कालो पोथीलाई छनौट गरेको हो । पुरा पढ्नुहोस्

अष्ट्रेलियामा दयाहाङ

साप्ताहिक संवाददाता , भाद्र १९, २०७३

‘वीर विक्रम’ को उत्साहजनक व्यवसायपछि यो चलचित्र प्रदर्शनका लागि अभिनेता दयाहाङ राई अष्ट्रेलिया जाने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने चलचित्रको विशेष प्रदर्शन समारोहबाहेक दयाहाङले अन्य केही अन्य कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । पुरा पढ्नुहोस्

प्रमोसनमा नायिका

साप्ताहिक संवाददाता , भाद्र ६, २०७३

गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘वीर विक्रम’ को प्रोमासनमा सहभागी हुन बेलायतबाट नेपाल आएकी नायिका दिया पुनलाई चलचित्रका निर्देशक मिलन चाम्स सहितको समूहले विमानस्थलमा स्वागत गरेको थियो । पुरा पढ्नुहोस्