रोजगारी

कोरियामा १० हजार कामदारको माग

साप्ताहिक संवाददाता , चैत्र ९, २०७३

कामदारको सुरक्षा, राम्रो कमाइ र कम लगानीका कारण कोरिया नेपाली युवाहरूको आकर्षक गन्तव्य रहँदै आएको छ । सन् २००८ देखि कोरियाले नेपाली कामदार लैजान थालेको हो । विशेष गरी कृषि तथा उत्पादनमुलक क्षेत्र (उद्योग) मा नेपाली कामदार कोरियालीको रोजाइमा पर्ने गरेका छन् । पुरा पढ्नुहोस्

खुल्यो नेपाल प्रहरीमा जागिर

भिषा काफ्ले, फाल्गुन २६, २०७३

युवाहरूको रोजाइमा पर्ने एउटा राम्रो सरकारी जागिरमध्ये नेपाल प्रहरी सेवा पनि एक हो । देश र जनताको सेवामा समर्पित हुन चाहने युवा–युवतीका लागि नेपाल प्रहरीले जनपद एवं प्राविधिक समूह गरी २ हजार ६ सय ४७ पदमा दरखास्त आह्वान गरेको छ । पुरा पढ्नुहोस्

फेसबुकबाट पनि कमाउन सकिन्छ

साप्ताहिक संवाददाता , पुस ६, २०७३

फेसबुक केका लागि प्रयोग गर्नुहुन्छ ? जवाफमा एकरूपता नहुन सक्छ । कतिका निम्ति यो केवल ‘टाइम पास’ वा ‘मुड फ्रेस’ गर्ने माध्यम हुनसक्छ । पुरा पढ्नुहोस्

खुल्यो ढोका कोरियाको

शिव मुखिया , श्रावण १९, २०७३

विदेशी कामदार भित्र्याउने नीतिअनुरूप कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा सञ्चालन गर्छ । यसअघि उसले ६ पटक यस्तो परीक्षा सञ्चालन गरिसकेको छ । पुरा पढ्नुहोस्

केयरगिभर तालिम : चार गुणा बढी माग

जितेन्द्र साह, जेष्ठ २६, २०७३

मध्यपूर्वको मुलुक इजरायलमा नेपाली केयरगिभरको बढ्दो मागलाई लिएर मोफसलका पहुँचविहिन नागरिकहरू उत्साहित छन् । एक–दुई जना युवाबाहेक तालिम लिनेमा अधिकांश युवती छन् । पुरा पढ्नुहोस्

अटोमोबाइलमा लोभलाग्दो करियर

शिव मुखिया , चैत्र २४, २०७२

सन् २०११ र १२ मा गरिएको आर्थिक सर्वेक्षणअनुसार एक वर्षको अवधिमा रोजगारी प्रदान गर्ने उद्योगमा अटोमोबाइल उद्योग तेस्रो स्थानमा थियो । यो विश्व बजारको अवस्था हो । नेपाली परिवेशमा नौलो लागे पनि यो क्षेत्र विश्व बजारका लागि सुरक्षित, भरपर्दो एवं आकर्षक ‘रोजगार गन्तव्य’ हो । अटोमोबाइल उद्योगमा प्रशिक्षित जनशक्तिको माग उच्च छ । पुरा पढ्नुहोस्

आयोगद्वारा ६ सय ११ शिक्षकको माग

साप्ताहिक संवाददाता , चैत्र १५, २०७२

शिक्षा सेवा आयोगले पाँचवटै विकास क्षेत्रका माध्यमिक विद्यालयका लागि ६ सय ११ जना शिक्षक पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न १४ वटा विषयका लागि आयोगले शिक्षक माग गरेको हो । पुरा पढ्नुहोस्

डीडीसीले माग्यो ७४ जना कर्मचारी

साप्ताहिक संवाददाता , चैत्र १२, २०७२

दुग्ध विकास संस्थानले विभिन्न पदका लागि ७४ जना कर्मचारी माग गरेको छ । संस्थानले अधिकृतस्तरका १६ तथा सहायकस्तरमा ५८ जना कर्मचारी मागेको हो, जसमा तीन जना टेक्निकल अफिसर, पाँच जना डेरी टेक्नोलोजिस्ट, एकजना अर्थविज्ञ, चार जना सहायक लेखा अधिकृत तथा तीन जना शाखा अधिकृत छन् । पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीमा जानुअघि

साप्ताहिक संवाददाता , चैत्र ४, २०७२

आधिकारिक एवं विश्वसनीय म्यानपावरमै गएर आवश्यक प्रक्रियाका सम्बन्धमा जानकारी लिने । दलालमार्फत काम गर्दा खर्च त बढी लाग्छ नै, ठगिने सम्भावना पनि उत्तीकै हुन्छ । पुरा पढ्नुहोस्

विद्युत् प्राधिकरणले माग्यो ५ सय १ जना कर्मचारी

रामजी बलामी , फाल्गुन १४, २०७२

नेपाल विद्युत् प्राधिकरणले सहायक र अधिकृत स्तरका विभिन्न पदका लागि ५ सय १ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले सहायक स्तरका विभिन्न पदका लागि ३ सय ९५ जना तथा अधिकृतस्तरका लागि १ सय ६ जना कर्मचारी माग गरेको हो । पुरा पढ्नुहोस्

प्रहरी सेवामा ५ हजार ५ सय ४४ जनालाई अवसर

रामजी बलामी , माघ २४, २०७२

के तपाईं प्रहरी बनेर देशको सेवा गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाईंका लागि अवसर आएको छ । नेपाल प्रहरीले जनपदतर्फको प्रहरी जवान पदका लागि ५ हजार ५ सय ४४ जनाका लागि दरखास्त आह्वान गरेको छ । पुरा पढ्नुहोस्