डिजे जोन

न्यायसिज्म सिस्ट

वैशाख ६, २०७२

पोखराकी २१ वर्षीया सविना लामिछानेलाई पाइलट बन्ने रहर थियो, तर दाजु डिजे न्यायसिज्मको अचानक भएको मृत्युले उनको बाटो मोडिदियो । पुरा पढ्नुहोस्

डिजे कुल

पुस १८, २०७१

सुदूरपश्चिमका यी डिजेको नाम साथीभाइले जुराइदिएका हुन् । ३३ वर्षीय कुलको पूरा नाम कुलध्वज थापा हो । पुरा पढ्नुहोस्

डिजे डबल बी

पुस ४, २०७१

धरानको ओटु क्लबमा रेजिडेन्स डिजेका रूपमा काम गरेका डबल बी धरानको बि्रटिस कम्युनिटी हलमा दुई वर्षअघि सम्पन्न पार्टीलाई आफ्नो सम्झनालायक पार्टी बताउँछन् । पुरा पढ्नुहोस्

डिजे किट्टु

मंसिर १९, २०७१

जहाँ पार्टी हुन्थ्यो उनी त्यहीँ पुग्थे । उनलाई पार्टी खुबै मन पथ्र्यो । अन्तत: उनी बुम इन्टरनेसनलमा डिजेइङ सिक्न पुगे । पुरा पढ्नुहोस्

२२ वर्षीया एशिका सिंह ठकुरी डिजे एशिक

कार्तिक २१, २०७१

२२ वर्षीया एशिका सिंह ठकुरी डिजे एशिकाका रूपमा चर्चित छिन् । अनामनगर, काठमाडौंकी डिजे एशिका अहिले धरानमा छिन् । पुरा पढ्नुहोस्

डिजे रुपेश

भाद्र २७, २०७१

३० वर्षीय रुपेश भुजु ज्याठा, काठमाडौंका स्थायी बासिन्दा हुन्। उनको मुख्य विधा हाउस म्युजिक हो। रुपेशले सन् १९९८ देखि डिजेइङ यात्रा सुरु गरेका थिए। पुरा पढ्नुहोस्

डिजे नेक्स स्याडो

भाद्र २०, २०७१

धरानलाई पार्टीमय बनाउने व्यक्ति हुन् २९ वर्षीय देवन राई। देवन भारतका चर्चित डिजे स्याडो बाट प्रभावित छन्। पुरा पढ्नुहोस्

डिजे राजु

श्रावण १६, २०७१

नेपालका स्थापित डिजे हुन् डिजे राजु। उनले सन् १९९४ तिर डिजेइङ यात्रा सुरु गरेका थिए। पुरा पढ्नुहोस्

डिजे सिम्यान

श्रावण २, २०७१

२७ वर्षीय चन्द्र श्रेष्ठलाई स्टालिन शेरचनले डिजे सिम्यानमा परिणत गरेका हुन्। सिम्यान भन्छन्- स्टालिन मेरा गड फादर हुन्। पुरा पढ्नुहोस्

डिजे लाक्पा

असार २७, २०७१

२६ वर्षीय लाक्पा शेर्पा डिजे लाक्पाको नामले चिनिन्छन्। घोपाक्याम्प, धरानका लाक्पा धेरैजसो डर्टी डच बजाउँछन्। पुरा पढ्नुहोस्

डिजे कान्छी

असार १३, २०७१

२२ वर्षीय विनय कुँवरलाई साथीभाइहरू मायाले कान्छु भनेर बोलाउँंथे। कान्छु भन्दाभन्दै कान्छी भन्न थाले, उनी रेसिडेन्स डिजे पुरा पढ्नुहोस्