टिप्स
लक्ष्मीपूजाका दिन लक्ष्मीलाई खुसी पार्न रातो, हरियो, पहेंलो, नीलो, सुन्तला, गुलाफी आदि रंगको प्रयोगबाट रंगोली तयार पारिन्छ । पुरा पढ्नुहोस्
भाइमसलाका लागि काजु, बदाम, पेस्ता, ओखर, किसमिस, सुपारी, नरिवल, सुकमेल, ल्वाङ, सुपारी, अलैंची, अंजिर, मखाना, कटुस आदि प्रयोग गरिन्छ । पुरा पढ्नुहोस्
 समूह बनाएर सामाजिक कार्यका लागि देउसी–भैलो खेल्नु उपयुक्त हुन्छ ।  पैसा कम पाइयो भनेर अपशब्द बोल्ने तथा सामान तोडफोड गर्ने काम गर्नु हुँदैन । पुरा पढ्नुहोस्
यो ढाडका लागि मद्यम खतरा भएको खेल हो । यसमा जीउका सबै मांसपेशीको व्यायाम हुने भएकाले स्फूर्ति प्राप्त हुन्छ । ढाडको समस्या नभएकाहरूका लागि यो खेल कम्मरको अति राम्रो व्यायाम हो ।पुरा पढ्नुहोस्
नरिवलको दुध : ३० एमएलक्रिम : १५ एमएलवरफ : केही टुक्रासजावटका लागि : केहि टुक्रा भुइँकटर प्रयोग गर्न सकिन्छ ।पुरा पढ्नुहोस्
मानिसले आफ्नो फेसन स्टेटमेन्ट क्रिएट गर्दा शरीरको बनावटको पनि ख्याल गर्नुपर्छ । जस्तै मोटो शरीर भएकाहरूलाई खुकुला पहिरन राम्रो देखिँदैन । मोटो शरीर भएका महिला–पुरुषले कालो रङको पहिरन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पातलो शरीर भएकाहरूले ठूलो प्रिन्ट भएका पहिरनबाट जोगिनुपर्छ ।पुरा पढ्नुहोस्
हरेक मौसममा जो कोही नेचुरल देखिन चाहन्छन् तर सदैव त्यस्तो हुँदैन । यतिबेला अनुहारमा कुनै कुरा प्रयोग गर्नु स्टिकी र हेभी महसुस गर्नु हो । पुरुषका लागि छालाको हेरचाह आवश्यक हुँदैन भनिन्छ तर यो गलत धारणा हो । पुरा पढ्नुहोस्
शरीरमा पानीको कमीका कारण डिहाइड्रेसन भए ताजा फलफूलको जुस, मोही, लस्सी, ग्लुकोज, नरिवल तथा मिश्रि पानी पिउनुपर्छ ।पुरा पढ्नुहोस्
 भीडभाडमा चोरी हुने संभावना भएकाले बहुमूल्य भन्दा नक्कली गहना नै प्रयोग गर्नुपर्छ । भीडमा चोरी हुन सक्ने भएकाले आफूलाई आवश्यक पर्ने रकम मात्र बोक्नुपर्छ ।पुरा पढ्नुहोस्
 धेरैजसोले टाइट जिन्स लगाउँछन् । टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ ।  टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ । पुरा पढ्नुहोस्
साउनको पहिलो आइतबार दम्पतीले वीरपस्ली व्रत बसेर सम्पूर्ण जनावरको भलाइको कामना गर्दै साँझ फलफूल खाने चलन छ । वीरपस्ली व्रत साउन महिनामा शुद्ध शाकाहारी खाना खाएर बसिने व्रत हो । यो व्रत भारतमा बढी बसिन्छ ।पुरा पढ्नुहोस्