राजनीति

मोस्ट वान्टेड माननीय

साप्ताहिक संवाददाता , माघ २३, २०७४

टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले वारेसानामार्फत उम्मेदवारी दर्ता गराए भने भारतमा बसेर सामाजिक सञ्जालबाट चुनाव प्रचार गरे । मतदाताको घरदैलोमा चौधरीकी श्रीमती तथा शुभेच्छुकहरूले उनी निर्दोष रहेको दाबी गर्दै मत मागे । पुरा पढ्नुहोस्

सबैको एजेन्डा पर्यटन हब

राजाराम पौडेल, वैशाख २३, २०७४

पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी, अखण्ड नेपाल पार्टी आदि दल अस्तित्वमा छन् । पुरा पढ्नुहोस्

राजनैतिक दलजस्तै चलचित्र क्षेत्र

साप्ताहिक संवाददाता , पुस २, २०७३

नेपालका राजनैतिक दलहरू कति बेला टुट्छन्–फुट्छ, टुक्रिन्छन्–जोडिन्छन् थाहै हुँदैन । नामै त राजनीति, टुक्रिने र जोडिने क्रम जारी नै रहन्छ । पुरा पढ्नुहोस्