गफ नदेउ न यार !

मुख्य होस् अथवा सहायक, भूमिका बोल्ड हुनुपर्छ।

फाल्गुन २३, २०७०

त्यही त। नम्रता जस्ति बोल्ड नायिकालाई जस्तो भूमिकामा पनि प्रस्ताव राख्ने ? पुरा पढ्नुहोस्

एमाओवादीसँग एकता सम्भव छ।

फाल्गुन ९, २०७०

नेपोलियनको डिक्सनेरी पढ्नुभयो कि क्या हो? पुरा पढ्नुहोस्

भल्गर नायिका भनेर चिनिन चाहन्नँ।

माघ १७, २०७०

चिन्नेहरूले चिने भने हामीलाई दोष नलगाउनुहोला ! पुरा पढ्नुहोस्

अब म सक्रिय राजनीति गर्छु।

माघ १०, २०७०

घुमाउरो बाटोबाट सभासद बनेपछि व्यापार नै गरिरहनुपर्छ भन्ने के छ र ? पुरा पढ्नुहोस्

चुनाव हार्नुको मुख्य कारण 'आन्तरिक’ हो।

माघ ३, २०७०

भनेपछि धाँधली भएको होइन रहेछ ! पुरा पढ्नुहोस्

अझै भर्जिन छु।

पुस २६, २०७०

सोर्‍है आना सत्य ! हामीले त पत्यायौं। पुरा पढ्नुहोस्

नाटकमा कि त ताली पाइन्छ, कि त गाली र गोलभेँडा।

पुस १९, २०७०

त्योभन्दा बढी के खोज्नुभएको थियो र ? पुरा पढ्नुहोस्