संस्कृति

तारूकामा १८ हल गोरुको घमासान

साप्ताहिक संवाददाता , माघ १, २०७४

प्रतियोगितामा दईवटा गोरुलाई खुल्ला मैदानमा छाडिन्छ । गोरुहरू आफैं आ–आफ्नो टाउको जुधाएर एकले अर्कालाई सकेसम्मको बल लगाएर धकेल्दै–जुध्दै जान्छन् । जब कुनै गोरु जुध्न नसकेर भाग्छ त्यो गोरुले हारेको मानिन्छ । यसरी नुवाकोटका विभिन्न ठाउँबाट ल्याइएका गोरु जुधाई उत्कृष्ट गोरु र गोरु मालिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिन्छ । पुरा पढ्नुहोस्

हङकङमा ल्होसार

अनोज रोक्का, पुस १९, २०७४

नेपालमा रहेका नेपालीहरुले विभिन्न देशका संस्कार अंगालेर आफ्ना संकृति भूल्दै गएका बेला विदेशमा रहेका नेपालीले भने भव्यताका साथ नेपाली पर्वहरु मनाउँने गरेका छन् । नेपालमा नेपालीहरु अंग्रेजी नयाँमा वर्षमा रुमल्दिै गर्दा हङ्कङमा बसोबास गर्दै आएका नेपालीले एकआपसमा ‘धार्मिक चाड ल्होसार’ भव्यताका साथ मनाएका छन् । पुरा पढ्नुहोस्

जातीय गहनाको मोह

नारायण तुम्बापो, मंसिर २६, २०७४

आधुनिक जीवनशैली अपनाउने क्रम बढे पनि लिम्बू जातिका महिलामा परम्परागत गहनाको मोह घटेको छैन । अग्रज वृद्धाहरूले लगाउँदै आएका जातीय गहना गौरव मान्दै लगाउन लिम्बू महिलाहरू सधैं उत्सुक रहँदै आएका छन् । पुरा पढ्नुहोस्

मगर समुदायको मारुनी नाच जोगाउँदै युवा

माधव अर्याल, मंसिर १९, २०७४

मारुनी नाचमा दुई जना मारुनी दुईदेखि तीन जना मादले, एकजना पुरसिंगे तथा ६ जनादेखि १० जनासम्म गायक हुन्छन् । गायकहरूमध्ये एक जना गुरु हुन्छ । दर्लामीका अनुसार गीत निकाल्ने ‘रौरा’ ले गीत निकाल्छ । खास गरेर दसैं, तिहार, देउसी–भैली, न्वारन, पूजा, कुत बढाई (छोरा पाउँदा) आदि मारुनी नाच नाचिन्छ । पुरा पढ्नुहोस्

संस्कृति जोगाउँदै वीरगन्जका युवा

कुम्भराज राई, कार्तिक २३, २०७४

जतिबेला भारतीय नाकाबन्दी उत्कर्षमा थियो । सीमामा मधेसी दल धर्नामा थिए । त्यतिबेलै वीरगन्जका एक हूल युवा एउटा घरको कोठामा गिटार र ड्रम बजाउँदै गीत गाउँथे । ‘उता धर्ना, आन्दोलन र नाकाबन्दी छ । यता हामी गीत गाएर बसिरा’छौँ ।’ उनीहरूबीच संवाद हुन्थ्यो, ‘साथीहरू पेट्रोल सप्लाई गरेरै लखपति भैसके । हामीचाहिँ रमाइलोमै मस्त ।’ पुरा पढ्नुहोस्

च्यासल टोलमा रोमान्टिक नृत्य–झ्याल्चा

प्रशान्त माली, कार्तिक १८, २०७४

दृश्यमा युवतीले झुल्दै चर्खा काटेको देखाइन्छ । तेस्रो दृश्यमा युवकले युवतीसमक्ष सम्भोगका लागि आग्रह गर्छ र युवती सहमत नहुँदा–नहुँदै उनीहरूबीच यौन क्रियाकलाप हुन्छ । चौथो दृश्यमा सम्भोगका लागि युवतीले नै आग्रह गर्छिन् र यौनलीला हुन्छ भने पाचौं दृश्यमा सम्भोगका लागि युवकले आग्रह गर्छ र अन्त्यमा पूजापश्चात् झ्याल्चा सम्पन्न हुन्छ । पुरा पढ्नुहोस्

तस्विरमा उपत्यकाको तमु ल्होसार

साप्ताहिक संवाददाता , पुस १५, २०७३

गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर आज शुक्रबार पुस १५ गते ‘तमू ल्होसार’ पर्व मनाउँदैछन् । पुरा पढ्नुहोस्

नामवुन नामआल पर्व

जेष्ठ ३२, २०७२

नेपालको पूर्वी भेगमा मात्र बसोबास गर्ने लाप्चा जाति दसैं, तिहारबाहेक आफ्नो मौलिक पर्व ‘नामवुन नामआल’ पनि विशेष रूपले मनाउँछन् । पुरा पढ्नुहोस्

बाठाहरूको नाच

कार्तिक ८, २०७१

ललितपुरको पाटन ऐतिहासिक स्थलका रूपमा पिरिचित छ। त्यहाँ वर्षभरि अनेक जात्रा तथा नृत्यहरू देखाइन्छ। पुरा पढ्नुहोस्

जोगीनाच

आश्विन ३, २०७१

हाम्रो समाजमा मौलिक तथा धार्मिक नाच एवं जात्राहरू देखाउने प्रचलन छ। पुरा पढ्नुहोस्

माङसेबुङ

भाद्र २०, २०७१

माङसेबुङ किराँत धर्मावलम्बीहरूको प्रमुख धार्मिक स्थल हो। इलामको बाँझोस्थित यो स्थल किराँत समुदायको मुन्धुम, संस्कार, संस्कृति, इतिहास, भाषा, लिपि पुरा पढ्नुहोस्