टेलिभिजन

स्प्लिट भिल्लामा पहिलो नेपाली युवती

साप्ताहिक संवाददाता , श्रावण २९, २०७४

एमटिभीको लोकप्रिय कार्यक्रम स्प्लिट भिल्लाको सिजन १० मा एउटी नेपाली मोडल पनि प्रतिस्पर्धी छिन् । मोडलका रूपमा स्थापित हुने क्रममा रहेकी भैंसेपाटी, ललितपुरकी इशा खड्का चौधरीले प्रेमी खोज्ने अवधारणामा आधारित उक्त रियालिटी शोमा प्रतिस्पर्धा गर्ने मौका पाएकी हुन् । पुरा पढ्नुहोस्

डान्स प्लसमा अर्को नेपाली समूह

साप्ताहिक संवाददाता , श्रावण ४, २०७४

मैले यसपटक प्रतिभाशाली त्यस्तै अर्को समूह खोजेर ल्याएको छु । नेपोहोलिक्स क्रूका सदस्यहरूले पहिलो कार्यक्रममै उत्कृष्ट नृत्य प्रदर्शन गरेर निर्णायकहरूको मन जितेका थिए । पहिलो प्रस्तुतिपछि मुख्य निर्णायकले उनीहरूलाई अघिल्लो चरणमा प्रवेश गर्न सकेकोमा बधाई दिए । पुरा पढ्नुहोस्

भिजेका रूपमा आयुष्मान

साप्ताहिक संवाददाता , असार २२, २०७४

अभिनेता आयुष्मान देशराज जोशी भिडियो जक्कीका रूपमा दर्शकमाझ आउने भएका छन् । हिमालय टेलिभिजनबाट प्रत्येक साँझ प्रसारण हुने कुराकानीमा आधारित कार्यक्रम ‘द इभिनिङ शो एट सिक्स’ मार्फत आयुष्मान भिजेका रूपमा दर्शकमाझ आउन लागेका हुन् । पुरा पढ्नुहोस्

आफ्नै भाषामा हेर्नुहोस् कर्मको फल

साप्ताहिक संवाददाता , जेष्ठ ३१, २०७४

शुभ मिडिया होमको प्रस्तुतीमा निर्माण भएको टेलिचलचित्र ‘कर्मको फल’ नेपाली सहित पाँच भाषामा निर्माण भएको छ । जस अन्तरगत भोजपुरी, मैथली, नेवारी, तामाङ भाषाहरु छन् । पुरा पढ्नुहोस्

ट्वाकेन्द्र निवास टेलिभिजनमा आउने

साप्ताहिक संवाददाता , वैशाख ८, २०७४

नक्कली प्रचण्डका रूपमा लोकप्रिय हास्य अभिनेता घनश्याम गौतम नयाँ हास्य कमेडी टक शोमार्फत दर्शकमाझ आएका छन् । पुरा पढ्नुहोस्

फर्किए जोगिन्दर र मुला साग

साप्ताहिक संवाददाता , मंसिर ४, २०७३

प्रसारणको छोटो अवधिमै दर्शकमाझ लोकप्रिय हास्य श्रृंखला ‘ट्वाक्क–टुक्क रिटन्र्स’ मा दुई हास्य कलाकार भित्रिएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्येक शुक्रबार साँझ ७:३० बजेदेखि प्रसारण भैरहेको दिनेश डिसीद्वारा निर्देशित तथा प्रस्तुत यो कार्यक्रममा शिवशंकर रिजाल जोगिन्दर तथा सुरेन्द्र केसी मुला सागको जोडि भित्रिएको हो । पुरा पढ्नुहोस्

लोकप्रिय बन्दै ट्वाक्क टुक्क रिटर्नस्

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७३

कान्तिपुर टेलिभिजनवाट शुक्रवार साँझ साढे सात बजे प्रसारण हुदैं आएको कमेडी कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ आम दर्शकमाझ छोटो समयमै चर्चा कमाऊन सफल बनेको छ । पुरा पढ्नुहोस्

आयो ट्वाक्क टुक्क

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७३

२० वर्षअघि नै टेलिभिजनमा अत्यधिक रुचाइएको हास्यश्रृंखला ‘ट्वाक्क टुक्क’ नयाँ स्वरूपमा पुन: प्रसारण हुन थालेको छ । पुरा पढ्नुहोस्

कथा तपाईंको दृश्य हाम्रो

साप्ताहिक संवाददाता , भाद्र १२, २०७३

नुवाकोटको टिभी त्रिशूलीमा ५१ भाग प्रसारण भएको टेलिश्रृंखला ‘कथा तपाईंको दृश्य हाम्रो’ यही सातादेखि च्यानल एस टेलिभिजनबाट प्रत्येक बुधबार राति ८ बजे प्रसारण हुने भएको छ । प्रदीपसिंह थापाद्वारा निर्देशित यो श्रृंखलामा दर्शकले पत्रमार्फत पठाउने सत्य घटना प्रस्तुत गरिन्छ । पुरा पढ्नुहोस्

डान्स प्लस टुको टप सिक्समा वाइल्ड रिपर्स

साप्ताहिक संवाददाता , भाद्र १०, २०७३

भारतिय च्यानल स्टार प्लसमा प्रसारण भैरहेको रियालिटी डान्स कम्पिटिसन डान्स प्लस टुको टप सिक्समा नेपाली डान्सहरूको समूह ‘वाइल्ड रिपर्स’ ले समेत स्थान पाएको छ । पुरा पढ्नुहोस्

टेलिभिजनमा टक शोको बाढी

साप्ताहिक संवाददाता , श्रावण २९, २०७३

नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राति प्रसारण हुने कार्यक्रम ‘प्रधानमन्त्रीसँग सीधा कुरा’ लोकप्रिय भैरहेको एउटा टक शो हो । रवि लामिछानेले सञ्चालन गर्ने उक्त कार्यक्रम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा लोकप्रिय भएको थियो । पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि भने रवि लामिछानेको स्थानमा पत्रकार बबिन शर्मा यो कार्यक्रमको प्रस्तोता भएका छन् । पुरा पढ्नुहोस्