भोलि न्यू इयर इभमा ‘एबिट्रेरी एक्सपिरियन्स’ अन्तर्गत चर्चित ब्यान्ड १९७४ एडीका साथ कलाकारहरू नट्टु शाह, प्रियंका श्रेष्ठ, स्वरूपा सुमन, अल्फा भट्टराई, नितेशजंग कुँवर, श्वेतासिंह हमाल तथा एसओएस ब्यान्डले प्रत्यक्ष गीत–संगीत प्रस्तुत गर्दैछन् ।
पुरा पढ्नुहोस्