नयाँ वर्ष

मेरा लागि प्रत्येक दिन नयाँ वर्ष

साप्ताहिक संवाददाता , वैशाख ३, २०७४

राजनीतिक बेथितिले थिचेको, नाकाबन्दीले थलिएको, भूकम्पले ढलेको मेरो देश जुन दिन उठ्नेछ, त्यही दिन मेरा लागि दसैं, तिहार, लोसार, छठ तथा नयाँ वर्ष उत्सव हुनेछ । पुरा पढ्नुहोस्

वि.सं. २०७४ मा यस्तो देखिन्छ नेपालको भविष्य

साप्ताहिक संवाददाता , वैशाख २, २०७४

वर्ष २०७४ प्रारम्भ भएको छ । नामजस्तै यो संवत्सरले परिस्थितिअनुकूल सामान्य शुभफल प्रदान गर्नेछ । यो वर्ष मुलुकमा ठूलो परिवर्तन नआए पनि लोकमतका आधारमा समयानुकूल विधिको शासन स्थापित हुन सक्छ । ठूलो प्राकृतिक समस्या पनि सामना गर्नुपर्ने छैन । पुरा पढ्नुहोस्

न्यू @ पोखरा

साप्ताहिक संवाददाता , चैत्र २५, २०७३

पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ । चैत ३१ गते पप गायक सुगम पोखरेल एन्ड द भिक्टोरी तथा दार्जीलिङको ब्यान्ड मन्त्रको प्रस्तुतिसँगै नयाँ वर्षलाई स्वागत गरिनेछ । पुरा पढ्नुहोस्

न्यू इयर @ धरान

साप्ताहिक संवाददाता , चैत्र २५, २०७३

न्यू इयर इभमा धरानस्थित शिवधारामा भर्खरै सञ्चालनमा आएको सेवारो कर्नरमा स्थानीय कलाकारहरूको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम तथा डान्स पार्टी आयोजित गरिँदैछ । पुरा पढ्नुहोस्

वर्ष २०१७ लाई रंगीन बनाउने रंगहरू

रोजिन शाक्य, पुस १७, २०७३

अंग्रेजी क्यालेन्डरअनुसारको नयाँ वर्ष अर्थात् वर्ष २०१७ मा फेसन संसारमा धुम मच्चाउन सक्ने सम्भावित कलर टोनका सम्बन्धमा कलर फोरकास्ट गर्ने प्यान्टोनका अनुसार यो वर्ष ब्राइट, भिभिड एवं अर्थ टोन्को प्रधानता रहनेछ । यस पटकको स्प्रिङ सिजनमा नायग्रा कलरको प्रभाव रहने बताइएको छ । पुरा पढ्नुहोस्

पोखरामा न्यू इयर इभ

साप्ताहिक संवाददाता , पुस १५, २०७३

पोखरा यतिबेला अंग्रेजी नयाँ वर्ष–२०१७ को स्वागत गर्न आतुर छ । नयाँ वर्ष मनाउन पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यसपटक पनि विभिन्न कार्यक्रम आयोजित हुँदैछन् । पुरा पढ्नुहोस्

न्यू इयर इभमा ‘कहाँ तिम्रो मायालुलाई’

साप्ताहिक संवाददाता , पुस १५, २०७३

कुनै बेलाको चर्चित पपगीत ‘कहाँ तिम्रो मायालुलाई छाडि राख्यौ’ गाउने हिमालयन ब्यान्डका गायक सुदीप रिजाल भोलि न्यू इयर कुनै बेलाको चर्चित पपगीत ‘कहाँ तिम्रो मायालुलाई छाडि राख्यौ’ गाउने हिमालयन ब्यान्डका गायक सुदीप रिजाल भोलि न्यू इयर इभमा आफ्नो लाइभ प्रस्तुति दिदैंछन् ।र इभमा आफ्नो लाइभ प्रस्तुति दिदैंछन् । पुरा पढ्नुहोस्

एबिट्रेरीमा १९७४ एडी

साप्ताहिक संवाददाता , पुस १५, २०७३

भोलि न्यू इयर इभमा ‘एबिट्रेरी एक्सपिरियन्स’ अन्तर्गत चर्चित ब्यान्ड १९७४ एडीका साथ कलाकारहरू नट्टु शाह, प्रियंका श्रेष्ठ, स्वरूपा सुमन, अल्फा भट्टराई, नितेशजंग कुँवर, श्वेतासिंह हमाल तथा एसओएस ब्यान्डले प्रत्यक्ष गीत–संगीत प्रस्तुत गर्दैछन् । पुरा पढ्नुहोस्

नयाँ वर्ष र क्रिसमसका लागि तयार सौराहा

विमल खतिवडा, पुस ९, २०७३

अंग्रेजी नयाँ वर्षभन्दा पहिले क्रिसमस आउँछ । क्रिसमसपछि नयाँ वर्ष । यही बेला चितवनको सौराहामा पुस ११ देखि १५ गतेसम्म १३ औं हात्ती महोत्सवको आयोजना गरिँदैछ । उक्त अवसरमा हात्तीका फरक/फरक कला हेर्दै मनारेञ्जन लिन पाइनेछ । अफ सिजन भए पनि यो अवसरमा सौराहाले बेहुलीको रूप लिन्छ । पुरा पढ्नुहोस्

नयाँ वर्षमा जागै सौराहा

वैशाख ६, २०७२

नयाँ वर्ष २०७२ को आगमनसँगै स्थानीय प्रभुश्री कला केन्द्रले सौराहामा गत सोमबार साँझ नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम आयोजना गर्‍यो । पुरा पढ्नुहोस्

संकल्प नयाँ वर्षको

विदुर खतिवडा, वैशाख ५, २०७२

महासंघका रूपमा क्यानको संस्थागत विकासका लागि सक्रिय रहँदै नयाँ कार्यक्रमहरू देशव्यापीरुपमा सञ्चालन गर्नेछु । पुरा पढ्नुहोस्