प्रतिस्पर्धा

फेस अफ द वल्र्डको प्रतिभा

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७३

फेस अफ द वल्र्ड नेपाल–२०१७ को शनिवार काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा काठमाडौंका सागर लामा तथा महोत्तरीकी स्नेहा जर्घा विजयी भएका छन् । पुरा पढ्नुहोस्

‘सिन्ड्रेला नेपाल’ प्रतियोगीका विविध कला

साप्ताहिक संवाददाता , पुस ११, २०७३

‘सिन्ड्रेला नेपाल–२०१६’ का अन्तिम स्पर्धीले राजधानीमा आयोजित एक कार्यक्रमबीच आ–आफ्नो प्रतिभा कौशल देखाए । ‘प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टले ‘सिन्ड्रेला नेपाल–२०१६’ स–साना बालिकाहरुलाई लक्षित गरेर आयोजना गरेको हो । पुरा पढ्नुहोस्

हेरिटेज प्याजेन्ट सम्पन्न

साप्ताहिक संवाददाता , मंसिर २९, २०७३

गत शुक्रबार श्रीलंकामा सम्पन्न हेरिटेज प्योजन्टको तेस्रो संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी आश्रा कुँवरले मिस तर्फ 'पिस एम्बेसडर' तथा सृजना पुनले मिस टिन तर्फ 'टुरिजम एम्बेसडर' को अवार्ड जित्न सफल भएका छन् । पुरा पढ्नुहोस्

मीरालाई जिताउने जिम्मेवारी अनलाइन भोटिङमा

साप्ताहिक संवाददाता , मंसिर ३, २०७३

भोजपुरको अग्लो हिमाली क्षेत्रमा खेती किसानी गर्ने परिवारमा जन्मिएकी हुन्– मीरा । बाल्यकालमा अरू कैयन नेपाली ग्रामीण बालबालिका झै मीरा पनि बाख्रा चराउँथिन्, दाउरा खोज्थिन्, ४० किलोको धानको भारी बोक्थिन् भने हिमालमा पानी बोकेर ओहोर–दोहोर समेत गर्थिन् । पुरा पढ्नुहोस्

नेसनल ज्योग्राफिकको 'साहसिक व्यक्ति' सूचिमा मीरा राई

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७३

भोजपुर स्थायि घर भएकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु थिईन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका क्रममा उनी अयोग्य ठहरिएकी थिइन् । गत वर्ष फ्रान्समा आयोजित ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पछि पार्दै उनले पहिलो स्थान हात पारेकी थिइन् । पुरा पढ्नुहोस्

मलाई अनलाइन भोट गरेर जिताउन सकिनेछ

कृष्ण भट्टराई, श्रावण ३०, २०७३

भारत आफैंमा एउटा विशाल देश हो । मैले भारतभरका उत्कृष्ट डान्सरहरूसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । वास्तवमा यो प्रतियोगिता अत्यन्त ‘टफ’ छ । पुरा पढ्नुहोस्

कालिमाटीमा पहलमानको घम्साघम्सी

साप्ताहिक संवाददाता , असार ११, २०७३

किनमेलका लागि सधैंजसो भीड लाग्ने कालिमाटी तरकारी बजारको वातावरण बेग्लै थियो । तरकारी किन्न पुगेकाहरू त्यहाँको चर्तिकला देखेर दंग परे, एकैछिनमा रमितेको घुइँचो लाग्यो । पुरा पढ्नुहोस्

मिस एसियन लस भेगासमा नेपालकी इशा

असार ११, २०७२

अमेरिकाको लस भेगासमा केही वर्षदेखि आयोजना हुँदै आएको ‘मिस एसियन लस भेगास’ को यसपटकको संस्करणमा नेपालकी इशा बज्राचार्य पुरा पढ्नुहोस्

दर्‍हो प्रतिस्पर्धा

विदुर खतिवडा, असार ११, २०७२

उच्च माध्यमिक तहको शिक्षा सञ्चालन गरिरहेका काठमाडौं उपत्यकाका निजी उच्च माध्यमिक विद्यालयहरू यतिबेला तनावमा छन् । पुरा पढ्नुहोस्

देसै भरि मिस एलएलसीको बहार

जेष्ठ ३२, २०७२

धरानमा सम्पन्न मिस एसएलसीको उपाधी एलिसा लिम्बूले जितेकी छिन् । धरान जेसिजले आयोजना गरेको प्रतिस्पर्धामा एलिसाले बेस्ट ड्रेसको उपाधिसहित पुरा पढ्नुहोस्

युट्युब आइडल

वैशाख ६, २०७२

सुरशाला म्युजिक एकेडेमीले घोषणा गरेको 'सुरशाला यूट्युब आइडल-२०७२' मा १६ वर्षभन्दा कम उमेरका प्रतिभाले सहभागिता जनाउन सक्नेछन् । पुरा पढ्नुहोस्