मनोरञ्जन

गोपीको पुरस्कार पाए कविले 

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

चलचित्र ‘गोपी’ युनिटले कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको छ । चलचित्रका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले काठमाडौं एक कार्यक्रम गर्दै विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरेका हुन् । पुरा पढ्नुहोस्

एक्लै प्रचारमा अप्सना थापा

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७५

एक समय रेशम थापाले गाएको ‘रुमालै छ चिनो’ बोलको गीत निक्कै चर्चित थियो । अहिले यहि नामलाई सापटी लिएर ज्योती फिल्मस् ले चलचित्रनै निर्माण गरेको छ । चलचित्र ‘रुमालै छ चिनो’ यसै साता प्रदर्शनमा आउँदै छ । यो चलचित्रको प्रचारमा अभिनेत्री अप्सना थापा एक्लै परेकी छिन् । पुरा पढ्नुहोस्

यात्राको प्रेसरमा सलिन

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७५

चलचित्र ‘ए मेरो हजुर २’बाट डेब्यू गरेका अभिनेता सलिनमान बानियाँ ई दोस्रो चलचित्र रिलिज हुनै लाग्दा अबको स्टारको उपमा दिएका छन् । पहिलो चलचित्रका तुलनामा अभिनयमा पनि निक्कै सुधार गरेका यि अभिनेताले चलचित्र यात्रालाई लिएर केही दबाब महशुश गरेको बताएका छन् । पुरा पढ्नुहोस्

अनमोल केसी स्प्राइटका ब्रान्ड एम्बेसडर

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७५

कलाकार अनमोल केसी पेय पदार्थ स्प्राइटका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादन स्प्राइटले पहिलोपल्ट नेपालमा ब्रान्ड एम्बेसडर तोकेको हो । युवायुवती माझ लोकप्रिय केसीको नयाँ चलचित्र क्याप्टेन रिलिजको तयारीमा छ ।  पुरा पढ्नुहोस्

इन्गेजमेन्टसँगै फेरियो वर्षा र संजोगको नाम

साप्ताहिक संवाददाता , माघ २९, २०७५

अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतको प्रेम सम्बन्ध लामै समय चल्यो । केहि समय अघि प्रणय दिवसका दिन विवाह बन्धनमा बाँधिने खबर सार्वजनिक गरे । विवाहको दिन नजिकिदै गर्दा वर्षा र संजोगले इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्टसँगै यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम ‘सन्सा’ राखेको छ । पुरा पढ्नुहोस्

जानी नजानीको कभर भिडियो प्रतियोगिता

साप्ताहिक संवाददाता , माघ २६, २०७५

चलचित्र ‘जानी नजानी’को गीतमा कभर भिडियो प्रतियोगिताको घोषणा गरिएको छ । चैत १ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको ’एउटीलाई मुटुमा घर’बोलको गीतमा प्रतियोगिता घोषणा भएको हो । अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा अर्जुनकै स्वर छ । पुरा पढ्नुहोस्

साथी अरुणलाई संझदा भावुक भए विक्रम गुरुङ

अनोज रोक्का, माघ २५, २०७५

सायद, यो गीत नसुन्ने कोहि छैन । धेरै बर्ष पहिले शहरदेखी गाउँघरसम्म रेडियो–टेलिभिजनमा गुन्जिएको यो गित अझैपनि उत्तिकै गुन्जिन्छ । यो चर्चित कालजयी गीतका श्र्रष्टा को हुन् ? त्यो भने धेरैलाई याद छैन । यो हिट गितका जन्मदाता थिए, अरुण थापा र विक्रम गुरुङ । पुरा पढ्नुहोस्

पुरानो बुलेटको फस्ट लुक

साप्ताहिक संवाददाता , माघ २३, २०७५

आगामी चैत्र १ बाट प्रदर्शनमा आउने चलचित्र हो, पुरानो बुलेट । चलचित्रको प्रमोशनमा व्यस्त निर्माण टिमले हालै सो चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ । पुरा पढ्नुहोस्

के श्रद्धा नेपालकी बुहारी बन्लिन् ? 

साप्ताहिक संवाददाता , माघ २३, २०७५

संसारकै दोस्रो ठूलो मनोरञ्जन उद्योग बलिउडमा नेपाली मूलका एक युवाको ‘अफेयर्स’ अहिले चर्चाको शिखरमा छ । पछिल्ला केही महिनायता सुन्दर अभिनेत्री श्रद्धासँग जोडिएर चर्चामा छाउने नेपाली मूलका युवा हुन्—बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ ।  श्रेष्ठ तथा बलिउडकी चर्चित अभिनेत्री श्रद्धाबीचको अफेयर्सको खबरले बलिउड गसिप बजार गर्माइरहेका बेला अब प्रश्न उठ्छ, के श्रद्धा नेपालकी बुहारी बन्लिन् ? पुरा पढ्नुहोस्

टप सेलिब्रेटीको पारिश्रमिक कहानी

रामजी ज्ञवाली, माघ २१, २०७५

नेपाली चलचित्रको अबस्था अब पहिला जस्तो रहेन । चलचित्रमा काम गरेर अब भोकै सुत्नुपर्दैन । चनाको भरमा दिन कटाउनु पर्दैन । चलचित्रमा काम गरेर लोभलाग्दो लाईफस्टाईल चलाउने कलाकारहरु धमाधम बढेका छन् । पुरा पढ्नुहोस्

बन्ने भो सरौतो

साप्ताहिक संवाददाता , माघ २१, २०७५

स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण हुने यो चलचित्र माघ २२ गतेबाट छायाँकन शुरु हुने जानकारी दिइएको छ । पुरा पढ्नुहोस्