फ्रन्टपेज

चियर्स !

रामजी ज्ञवाली, आश्विन २८, २०७५

साधारण हिसाबले साँझ ५ बजेपछि नै हो । यद्यपि म बिदाको दिन बिहान ६ बजेदेखि नै रक्सी पिउन पछि पर्दिनँ । एकपटक पोखराको तालवाराही होटलमा बिहान ६ बजे चिकन चिल्ली मगाउँदा मानिसहरू छक्क परेका थिए, तर त्यो मुड थियो । पुरा पढ्नुहोस्

टिन एजमै करोडपति

विनोद पाण्डे, आश्विन २४, २०७५

सन्दीपलाई राखिएको ‘बी’ ग्रेडका खेलाडीको मूल्य अक्सनमा ७५ हजार रुपैयाँबाट सुरु भै अधिकतम १ लाख २५ हजार रुपैयाँमा पुगेर टुंगिन्थ्यो, तर एक हप्ता नबित्दै आयोजकले यु टर्न निर्णय लिए र सन्दीपसँगैं आरिफ शेखलाई ‘ए’ ग्रेडमा बढुवा गरेको जानकारी गराए । पुरा पढ्नुहोस्

सेलिब्रेटी अण्डर 30

कृष्ण भट्टराई, आश्विन २१, २०७५

खै त मलाई झुम्के बुलाकी, चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, तीन मोहोरको धागो, कदम चाल...सहित उक्त एल्बममा सात वटा गीत समावेश थिए । ती मध्ये खै त मलाई झुम्के बुलाकी तथा चौबन्दीमा पटुकी...अत्यन्त लोकप्रिय भए । पुरा पढ्नुहोस्

ट्रेन्डिङ गायक

नरेन्द्र रौले, आश्विन २०, २०७५

संगीत भनेको साधना हो । यसमा करिअर बनाउन सकिन्छ, तर त्यसका लागि धैर्य तथा कडा मेहनतको खाँचो हुन्छ । निरन्तर मेहनत गर्दै गए आफूले चाहेको गन्तव्यमा पुग्न सकिने कुँवर बताउँछन् । उनी फेसबुक, ट्विटर तथा इन्स्टाग्राम आदि सञ्जालमा सक्रिय छन् । पुरा पढ्नुहोस्

जिरो ग्राउन्डबाट हिरो

रामजी ज्ञवाली, आश्विन १८, २०७५

प्रदीपले यति धेरै फ्यान कमाएका छन् कि सार्वजनिक ठाउँमा मास्क लगाउँदा पनि प्रशंसकहरूले चिनिहाल्छन्, घेरिहाल्छन् । टाउकोमा क्याप र मास्क अनि चस्माले पनि प्रदीपका फ्यानको आँखालाई छल्न सक्दैनन् । कतिपटक त ड्राइभिङ गरिरहेका बेला गाडी नै रोक्नुपरेको छ । पुरा पढ्नुहोस्

जीवनको एनिमेशन

महेश तिमल्सिना , आश्विन १७, २०७५

म्युजिक भिडियो हुँदैं चलचित्र अभिनेताका रुपमा उदाएका हुन्–पल शाह । भिडियो एडिटर हुने सपनाबाट बरालिदैं अभिनय कर्ममा तानिएका उनी चलचित्रमा पनि आफ्नो बलियो उपस्थिती देखाउन थालेका छन् । कुनै समय घरभाडा तिर्न नसकेर निकालिएको पलको प्रगति अहिले लोभलाग्दो छ । पुरा पढ्नुहोस्

लाटी पुतलीको फड्को

जनक तिमिल्सिना, आश्विन १६, २०७५

पछिल्ला चार वर्षमा साम्राज्ञी नेपाली चलचित्र उद्योगकी प्रभावशाली अभिनेत्रीमा दरिन थालेकी छिन् । आमयुवतीभन्दा पृथक् र सौम्य उपस्थितिका कारण रुचाइएकी यी २२ वर्षीया सुन्दर अभिनेत्रीलाई सम्भावित ठूलो स्टारडम कमाउने नायिकाका रुपमा हेरिदैंछ । पुरा पढ्नुहोस्

मुख्यमन्त्रीले छेडेको बहस

राजाराम पौडेल, आश्विन ११, २०७५

संसारमा प्रमुख आयस्रोत नै यौन बजार भएका देशसमेत छन्, जहाँ कानुनी मान्यता दिएरै ‘रेडलाइट’ एरिया निर्धारण गरी यो व्यवसायलाई व्यवस्थित गरिन्छ । यसको उदाहरणमा थाइल्यान्ड, स्पेन, ब्राजिल, केन्या जस्ता मुलुक छन् । पुरा पढ्नुहोस्

रेडलाइट एरिया किन नखोल्ने ?

अविरल थापा, आश्विन १०, २०७५

मानिसको यौनचाहना कुनै कानुनको दफा र धारा लगाएर रोक्न सकिने कुरा होइन । हाम्रो समाजमा बेलाबखत यौनकर्म भनेको विवाहितले मात्र गर्ने कुरा हो भन्ने पाखण्ड पनि देखिन्छ । विज्ञानका अनुसार पनि सामान्यत: १४ वर्ष भएपछि कुनै पनि केटा वा केटीमा यौनचाहनाको प्रारम्भ हुन्छ र एक–अर्काप्रति आकर्षण पैदा हुन थाल्छ । पुरा पढ्नुहोस्

सम्बन्ध सुधार्दै पारस–हिमानी

हरिराम उप्रेती, आश्विन ४, २०७५

पारसको मुस्कानमा हिमानीको मधुर मुस्कानको जवाफ उनीहरूको उतारचढावपूर्ण सम्बन्ध देखिरहेकाहरूका लागि भिन्न परिघटना थियो । पुरा पढ्नुहोस्

डिप्रेसनले डुबाउँदैछ अस्ट्रेलियामा नेपालीलाई

नारायण खड्का, भाद्र २७, २०७५

नयाँ वर्षको सेलिब्रेसन नसकिँदै सिड्नीस्थित नेपाली समाज शोकमा डुब्यो । किनभने सिड्नीकै लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजालले आत्महत्या गरिन् । चार वर्षअघि अध्ययनका क्रममा अस्ट्रेलिया आएकी २३ वर्षीया अस्मिता सिड्नीस्थित इलाइट कलेजमा बिजनेस म्यानेजमेन्टमा डिप्लोमा गर्दै थिइन् । हक्की र पढन्ते स्वभावकी रिजाल पछिल्लो समय आर्थिक समस्या, सम्बन्ध र स्वास्थ्यका कारण चिन्तामा रहने गरेको उनका साथीहरूले बताएका थिए । पुरा पढ्नुहोस्