-लक्ष्मी साहका लेखहरु
चुनावको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलहरूले धनाढ्य र लोकप्रिय उम्मेदवार अघि सार्ने क्रममा प्राय: सबै दलका सिद्धान्त र पुराना क्याडर पाखा लागेका छन् । आफ्ना उम्मेदवार जिताउने होडबाजीबीच इमानदार, पार्टीका लागि जेलनेल खाएका र आन्दोलनमा खटिएका क्याडरहरूलाई पाखा लगाउन थालिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि एवं द्वन्द्व समेत देखिन थालेको बताइन्छ ।
पुरा पढ्नुहोस्
बाढीको पीडाले बिथोलिएको बाराको जनजीवन असोज २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा केन्द्रित हुन थालेको छ । नेता–कार्यकर्ताका साथै पक्कापक्की भैसकेका तथा सम्भावित उम्मेदवार घरदैलोमा व्यस्त छन् ।
पुरा पढ्नुहोस्