का लेखहरु
कतिपयले कर्पोरेट होलीले संस्कृतिलाई विकृत बनाउँदै लग्यो पनि भन्छन्– तर मेरो विचारमा यसले विकृति होइन संस्कृतिको संरक्षण गर्दै सभ्यता भित्र्याउँदैछ । यसले जथाभावी रूपमा खेलिने होलीलाई राम्रोसँग व्यवस्थापन गरेर व्यवस्थित होली मनाउने नयाँ संस्कारको सुरुवात गरेको छ । कुनै पनि कर्पोरेट हाउसले आयोजना गर्ने होली उत्सवमा एउटा निश्चित मापदण्ड हुन्छ ।
पुरा पढ्नुहोस्