हिमाल घिमिरेका लेखहरु

समय कथा

हिमाल घिमिरे, कार्तिक १८, २०७३

त्यसपछि आसपास मौनताले भरिन्छ । पुराना तीन मित्र एकआपसमा प्रश्न सूचक दृष्टिले हेरिरहेका हुन्छन् । यस्तैमा हिजोले स्तब्धतालाई चिर्दै आजतर्फ इंगित गरेर भन्यो, ‘कर्म तिमीले गर्नुपर्छ । ... मैले होइन ।’ एकदमै सरल र ध्यानाकर्षक शैलीमा बोल्नु हिजोको विशेषता हो ।
पुरा पढ्नुहोस्