सुव्रत आचार्यका लेखहरु
काठमाडौंमा पानीको अभाव भएर हुनसक्छ, युवाहरूमा चेतना बढेर पनि हुनसक्छ अथवा बेलुनको भाउ बढेकाले हुनसक्छ ।
पुरा पढ्नुहोस्
प्रियंकासँग शान बस्नेतको पहिलो भेट चलचित्र ‘भिजिलान्ते’ को निर्माणका क्रममा भएको हो र पहिलो भेटमै प्रियंकाले शानलाई ‘राइटर साप’ भनेर जिस्क्याउँदा आफू लाजले भुतुक्कै भएको शान सम्झन्छन् । लगत्तै शानले लेखेको अर्को चलचित्र ‘झोले’ को छायांकन प्रारम्भ भयो । झोलेमा पनि प्रियंका नै नायिका थिइन् ।
पुरा पढ्नुहोस्
होइन, उपलब्धि नदिएका भए आज मलाई तपाईंले नायिका वा अभिनेत्री भनेर चिन्नुहुन्थ्यो ? चलचित्रले व्यवसाय गर्न नसक्नु अर्कै कुरा हो ।
पुरा पढ्नुहोस्
मैले चलचित्र ‘डाइङ क्यान्डल’ बनाएँ । जुन अब प्रदर्शनमा आउँदैछ । यो चलचित्र बनाउँदा मैले फरक वा अलग धारको नै बनाउँछु भनेर कुनै योजना बनाएको थिइनँ । म मात्र समाजको कुनै एउटा यथार्थ पाटोलाई पर्दामा ल्याउन चाहन्थें ।
पुरा पढ्नुहोस्
नोमिनेसनदेखि नै विवाद सुरु भएपछि यस्तै हो । जबसम्म राम्रो र हाम्रोको फरक छुट्टिदैन तबसम्म एवार्डहरूप्रति विश्वास रहँदैन र यस्ता प्रतिक्रिया आइरहन्छन् ।
पुरा पढ्नुहोस्
यही वर्ष म ४९ वर्ष पूरा गरेर ५० लागेँ । जवानीमा त स्याल पनि घोर्ले देखिन्छ, म त झन् ह्याण्डसम नै थिए । त्यतिबेला चलचित्रका हिरोमा ज्यान भएका वा चिटिक्क परेको चकलेटी केटाहरूले चान्स पाउँथे । म त्यस्तो परिनँ, त्यसैले मैले त्यतातिर प्रयास गर्ने पनि सोच्न सकिनँ ।
पुरा पढ्नुहोस्