सिर्जना दुवाल श्रेष्ठका लेखहरु
नेपाली सेलीब्रेटीहरू पनि आफू स्मार्ट, आकर्षक र अरूभन्दा फरक देखाउने मामिलामा कोहीभन्दा कम छैनन् । विगतको तुलनामा अहिले आफ्नो रुचि, काम, शरीरिक बनावट तथा स्किनको कलरअनुसार डिजाइनर वेयरमा हिँड्न रुचाउनेहरू पनि निकै बढेका छन् भने धेरैजसोले आफ्नै छुट्टै स्टाइलसमेत बनाउँदै गएका छन् ।
पुरा पढ्नुहोस्
दसैंमा लिंगे पिंग बनाउने नाइके ज्योतिप्रकाश नै हुन्थे । त्यही भएर झलले पिङ खेल्न गाउँमा पालो कुर्नु पर्दैनथ्यो । एसएलसीपछि दाइ काठमाडौं आए । केही वर्षपछि झलको पनि एसएलसी सकियो र उनी पनि उच्च शिक्षाका लागि काठमाडौं आइन् । एसएलसीपछि दाजुले काठमाडौं नल्याउनु भएको भए म वकिल बन्ने थिइँन भन्दै झल भन्छिन्– मेरो जीवनमा सबैभन्दा ठूलो सपोर्ट दाजुकै छ ।
पुरा पढ्नुहोस्