का लेखहरु
लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले व्यवहारिक पक्षका बारेमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ । विभिन्न तहका निजामती कोर्समा सरकारको नयाँ नीति, नियम, ऐनहरू समावेश हुँदैन । त्यसैले निजामती ऐन, नियम, कानुन जान्नुपर्छ । 
पुरा पढ्नुहोस्