का लेखहरु
चामलको सग्लो गेडालाई अक्षता भनिन्छ । संस्कृत शब्द अक्षतको अर्थ हो— नटुटेको, टुक्रा नभएको । देव तथा पितृ कार्यमा चढाउन प्रसादस्वरूप लगाउन सेतो, रातो तथा पहेंलो अक्षता प्रयोग गरिन्छ ।
पुरा पढ्नुहोस्
साउनको पहिलो आइतबार दम्पतीले वीरपस्ली व्रत बसेर सम्पूर्ण जनावरको भलाइको कामना गर्दै साँझ फलफूल खाने चलन छ । वीरपस्ली व्रत साउन महिनामा शुद्ध शाकाहारी खाना खाएर बसिने व्रत हो । यो व्रत भारतमा बढी बसिन्छ ।
पुरा पढ्नुहोस्